हाईड्रो
पिपुल्स हाइड्रोले करीब १ अर्बको आईपीओ जारी गर्ने
काठमाडौं,२० मंसिर । पिपुल्स हाइड्रोपावर कम्पनीले सर्वसाधराणहरूका लागि करीब एक अर्ब रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले ९६ लाख कित्ता अर्थात ९६ करोड बराबरको आईपीओ निस्का...
3 years agoपिपुल्स हाइड्रोपावरको प्रत्याभूतिकर्तामा लगानी कोष
काठमाडौँ, १७ मङ्सिर । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडका ९६ लाख कित्ता शेयरको रु ९६ करोड बराबरको प्राथमिक शेयर निस्काशनको शेयर प्रत्याभूतिकर्तामा नागरिक लगानीकोष रहने भएको छ । सो ह...
3 years agoबाढीले क्षतविक्षत भएको तल्लो मोदी आयोजनाको उत्पादन ३ महिनापछि पुन सुचारु
पर्वत, मंसिर । पर्वतको कुश्मा नगरपालिका–८ चुवामा युनाइटेड मोदी हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी–१ जलविद्युत् आयोजनाबाट पुन विद्युत उत्पादन सुचारु भएको छ...
3 years agoरसुवागढी, सान्जेन र माथिल्लो सान्जेन जलविद्युत आयोजनाको निर्माण छिट्टो सक्न घिसिङको निर्देशन
काठमाडौ, मंसिर । जनताको जलविद्युत कार्यक्रमअन्तर्गत सर्वसाधारणको पनि लगानीमा निर्माण भइरहेको रसुवागढी, सान्जेन र माथिल्लो सान्जेन जलविद्युत आयोजनाको निर्माण छिट्टो सक्न नेपाल विद्युत प्राधिकरणका का...
3 years agoऊर्जा मन्त्री भुसालले गरे तनहुँ जलविद्युत आयोजनाको स्थलगत अवलोकन, तोकिएकै समय र लागतमा सम्पन्न गर्न निर्देशन
काठमाडौं, १३ मंसिर । निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले स्थलगत निरीक्षण भ्रमण गरेकी छन् । सरकारी तहबाट निर्माण भइरहेको १४० मेगावाट जडित क्षमता...
3 years agoलिखु-४ जलविद्युत आयोजनाबाट व्यावसायिक उत्पादन सुरु, ३५ मेगावाट बिजुली थपियो प्रणालीमा
काठमाडौं, मंसिर । रामेछाप र ओखलढुङ्गाको सीमामा बग्ने लिखु नदीमा निर्माण भएको लिखु-४ जलविद्युत आयोजनाबाट व्यावसायिक रुपमा बिजुली उत्पादन सुरु भएको छ । निजी क्षेत्रबाट प्रर्वद्धित ग्र...
3 years agoबहाना बनाउने छुट कसैलाई छैन, निर्माणलाई तिव्रता दिनुहोस्ः निर्देशन घिसिङ
काठमाडौं १२ मंसिर । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेसनहरुको काम साउनभित्र सक्न निर्देशन दिएका छन् । आइतबार अवलोकन...
3 years ago२५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
म्याग्दी, ११ मङ्सिर । प्रवासीको म्याग्देलीको अगुवाइमा मालिका गाउँपालिकामा दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय न...
3 years agoसिइडिबीले लगानी गरेका ४७ मेगावाटका ३ विद्युत आयोजना प्रणाली आउँदै, अबको ७ महिनाभित्रै प्रणालीमा जोडिने
काठमाडौं । सिइडिबी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको लगानी गरेका ३ जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् । कम्पनीले लगानी गरेका ४७ मेगावाटका जलविद्युत आयोजना विद्युत उत्पादन गर्ने...
3 years agoस्थानीयवासीद्वारा घारखोला जलविद्युत् आयोजनाको काम ठप्प
बेनी, ९ मङ्सिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनामा स्थानीयवासीले काम रोकेर अवरोध गरेका छन् । वडा नं ६ घारको प्रभावित क्षेत्रमा पर्ने सडक...
3 years agoरेलेखोला जलविद्युत् आयोजना निर्माण सुरु
म्याग्दी, ८ मङ्सिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । ह्युम कन्सल्ट प्रालि प्रवद्र्धक रहेक...
3 years agoछ्याङ्दीको ४ मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा जोडियो
काठमाडौं, मंसिर । लमजुङमा निर्माण भएको ४ मेगावाटको माथिल्लो छ्याङ्दी जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । आयोजनामा बैंक अफ काठमाडौंको अगुवाईमा कुमारी बैंकले समेत ऋण लग...
3 years agoउत्तरगङ्गा जलाशययुक्त जलविद्युत् : चर्चा पहिले, डिपिआर अहिले
गलकोट, ६ मङ्सिर । सम्भाव्यता अध्ययन गरेको दुई वर्षपछि बागलुङमा निर्माण हुने भनिएको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाका विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाउन थालिएको छ । आयोजनाको निर्माणको च...
3 years agoनौमूले जलविद्युत् गृहमा समस्या
खलङगा, मंसिर । जुम्लाको गुठिचौर गाउँपालिका - ५ कुम्डीमा रहेको नौमूले लघुजलविद्युत् आयोजनाको विद्युतगृहमा समस्या आउदा चार गाउँ अन्धकार भएका छन् । मङ्गलबारदेखि विद्युत्गृहमा समस्या आएको हो । ...
3 years agoयस वर्ष भारतबाट ९ अर्बको विद्युत् आयात घट्ने
काठमाडौं । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष २०७८÷७९ मा भारतबाट आयात हुने विद्युत् घट्ने देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगलाई उपलब्ध गराएको विवरणअनुसार...
3 years ago