हाईड्रो
४० मेगावाटको माथिल्लो चमेलियामा ५ अर्ब १८ करोड लगानी
काठमाडौं, असोज । सुदूरपश्चिम प्रदेशको दार्चुलामा रहेको ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजनामा विभिन्न बैंक तथा वित्तीय संस्थाले ५ अर्ब १८ करोड लगानी गर्ने भएका छन् । अपि चमेलिया पावर...
4 years agoपुसभित्र दोर्दीको २७ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा थपिने, ९५ प्रतिशत काम सकियो
असोज १२, लमजुङ । लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाको काम आगामी पुस महिनामा सम्पन्न हुने भएको छ । हिमालयन पावर पार्टनर ल...
4 years ago२५.४ मेगावाट क्षमताको सुपर आँखुखोलामा बहुपक्षीय लगानी सम्झौता, चार अर्ब ५६ करोड खर्च हुने अनुमान
असोज , काठमाडौं । धादिङको रुबीभ्याली गाउँपालिकामा आयोजनास्थल रहेको सुपर कुल २५.४ मेगावाट क्षमताको आँखुखोला जलविद्युत् आयोजनामा बहुपक्षीय लगानी सम्झौता भएको छ । गोरक्ष हाइड्रोपावर कम्पनीले...
4 years agoस्वदेशी मोडलको नमूना चिलिमे जलविद्युत् आयोजना
काठमाडौं, असोज ९ । चिलिमे जलविद्युत् कम्पनी नेपालको ऊर्जा क्षेत्रको अग्रणी कम्पनीको रूपमा चिनिएको छ । नेपाल विद्युत् प्राधिकरण, प्राधिकरणका कर्मचारी र सर्वसाधारण लगानीकर्ताको सहभागितामा यो कम्पनी ख...
4 years agoसोलु करिडोरको चौथोपटक म्याद थप
निर्माणाधीन सोलु करिडोर आयोजनाको म्याद चौथो पटक थपिएको छ । सन् २०१६ सेप्टेम्बर २५ मा ३० महिनाभित्र काम सम्पन्न गर्ने गरी पहिलो पटक सम्झौता भएको आयोजनाको चौथो पटक म्याद थपिएको हो । सोलुखुम...
4 years agoभूगिखोलाको बाढीले ११ लघु जलविद्युत आयोजनाको संरचना बगायो
बागलुङ । बागलुङको भूजिखोलामा आएको भीषण बाढीले ११ लघु जलविद्युत आयोजनाको संरचना बगाएको छ । भदौ १७ गते राति जन धनको ठूलो क्षति हुने गरी आएको बाढीले सञ्चालनमा रहेका लघु जलविद्युत आयोजनाको संरचना बगाएक...
4 years agoबाढीले जलविद्युत् आयोजनाको विद्युतगृह सहित बगायो दुई जनालाई
भदौ २२ काठमाडौ, सिरिजंघा गाउँपालिकास्थित नागदेवा खोलामा आएको बाढीले बगाएर दुई जनाको ज्यान गएको छ । गए राति आएको बाढीमा परी तेल्लोकका राजु थेबे र विष्णुराज थेबेको ज्यान गएको हो । &nb...
4 years agoढोरपाटन बाढीः ११ जलविद्युत आयोजना क्षति
भदौ २०,काठमाडौं । लघुजलविद्युत् आयोजनामा क्षति पुगेपछि ढोरपाटन नगरपालिकाको बाढीग्रस्त क्षेत्रमा विद्युत् र सञ्चार सेवा विच्छेद भएको छ । बुधबार राति भुजीखोलामा आएको बाढीले ११ वटा लघुजलविद्युत् आयोजन...
4 years agoमाथिल्लो रावाखोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिकाको रावाखोलाबाट उत्पादन गरिएको माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । उक्त गाउँपालिका–६ दिप्सुङ र वडा...
4 years agoअन्तिम चरणमा माथिल्लो दोर्दी ‘ए’ आयोजना
भदौ १० काठमाडौ, पहाडी जिल्ला लमजुङमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ आयोजना अन्तिम चरणमा पुगेको छ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनी...
4 years agoनलगाड जलविद्युत् आयोजनाको मुआब्जा वितरण सम्पन्न
जाजरकोट, १० भदौ, नलगाड जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका ९४५ परिवारलाई रु दुई अर्बभन्दा बढी मुआब्जा वितरण गरेको छ । नलगाडले असार तेस्रो सातादेखि मुआब्जा वितरण थालेको थियो । चार सय १७...
4 years ago११ हजार मेगावाटको आयोजना बनाउँदै कंगो, ५ हजार मेगावाट दक्षिण अफ्रिका निर्यात हुने
काठमाडौं । अफ्रिकी राष्ट्र कंगोले ११ हजार ५० मेगावाटको इंगा–३ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । प्रस्तावित ४० हजार मेगावाटको ग्राण्ड इंगा जलविद्युत परियोजना अन्तर्गत इंगा–३ आयोजना न...
4 years agoपहिराले नहर भत्काएपछि लघुजलविद्युत् बन्द
भदौ ८ काठमाडौ, बाफुखोलामा पहिराले लघुजलविद्युत्को नहर भत्काएपछि विद्युत् सेवा अवरुद्ध भएको छ । स्थानीय ओख्रेनी खोलाबाट निकालिएको जलविद्युत् यही भदौ ३ गते आएको अविरल वर्षापछिको पहिराले नहर तथा विद्य...
4 years agoहरिचौरमा विद्युत सबस्टेशन निर्माण
गलकोट,७ भदौ, सडकले सुगम बनाएको जिल्लाको दुर्गम मानिएको पश्चिम क्षेत्रमा विद्युत्को केन्द्रीय प्रसारण लाइन विस्तार थालिएको छ । यसका लागि नेपाल विद्युत् प्राधिकरणले जिल्लाको गलकोट हर...
4 years agoतनहुँ जलविद्युत् आयोजनाः पहिलो प्याकेजका लागि तीन कम्पनीको बोलपत्र
भाद्र ७ काठमाडौ, तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको पहिलो प्याकेजअन्तर्गतका कामका लागि तीन कम्पनीले चासो देखाएका छन् । आयोजनाको पहिलो प्याकेजक...
4 years ago