भर्खरै

रसुवागढी हाइड्रोपावरको आठौं साधारणसभा पुस २० गते

  • प्रकाशित मिति : सोम, मंसिर २२, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, मंसिर । रसुवागढी हाइड्रोपावर कम्पनीको आठौँ वार्षिक साधारण सभा आगामी पुस २० गते हुने भएको छ । 
 
आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले चिलिमे जलविद्युत कम्पनीको सभाहल धुम्बाराही काठमाडौँमा साधारण सभा गर्ने निर्णय गरेको हो ।  
 
कम्पनी सचिव नरनाथ न्यौपानेका अनुसार साधारण सभामा सञ्चालक समितिको आव २०७६/७७ को वार्षिक प्रतिवेदन माथि छलफल हुने, लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ साल असार मसान्तको वासलात र आव २०७६/७७ को नगद प्रवाह विवरण सहितका अनुसूचीहरुमा छलफल गरी पारित गरिने उनले बताए । उनका अनुसार साधारण सभामा शेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरिने छैन ।
 
साधारण सभा प्रयोजनका लागि पुस १२ गते शेयर दाखिला खारेज बन्द(बुक क्लोज) गर्ने निर्णय पनि गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago