भर्खरै

चिलिमे जलविद्युत् कम्पनीले २० प्रतिशत लाभांश बाँड्ने

  • प्रकाशित मिति : मंगल, मंसिर १६, २०७७
  • - विद्युत संसार संवाददाता
title
 
काठमाण्डौ, मंसिर । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश बाड्ने प्रस्ताव अगाडि सारेको छ ।
कम्पनी सञ्चालक समितिको आज मंगलबार बसेको ३०९ औं बैठकले कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 
कम्पनीको प्रस्तावित लाभांशमा हालको चुक्तापुँजी ५ अर्ब ७० करोड ९७ लाख ६२ हजार ९३८.८८ रुपैयाँको १० प्रतिशतले हुन आउने ५७ करोड ९ लाख ७६ हजार २९३.८८ रुपैयाँ बराबरको बोनस शेयर बाड्ने छ र १० प्रतिशतले नै हुन आउने ५७ करोड ९ लाख ७६ हजार २९३.८८ रुपैयाँ बराबरको नगद लाभांश छन् । 
 
प्रस्तावित लाभांश स्वीकृतिका लागि बैठकले आउँदो पुस १२ गते आफ्नो २४ औँ वार्षिक साधारणसभा गर्ने निर्णय पनि गरेको छ । 
लाभांश र साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर २९ गतेदेखि पुस १२ गतेसम्म बुक क्लोज गर्ने अर्थात् मंसिर २८ गतेसम्म कायम शेयरधनीहरुमात्र लाभांश प्राप्ति र साधारण सभामा भाग लिन योग्य हुने निर्णय भएको कम्पनीले जनाएको छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago