हाईड्रो
सिंगटीको परीक्षण पूरा, प्रसारण लाइन नहुँदा प्रणलीमा जोड्न समस्या
काठमाडौं । २५ मेगावाटको सिंगटी जलविद्युत आयोजनाको आन्तरिक परीक्षण पूरा भएको छ । दोलखाको सिंगटी खोलामा निर्माण सम्पन्न आयोजनाको गत असार १५ गतेबाट सुरु भएको परीक्षण पूरा भएको हो । आयोज...
2 years agoखिम्तीको आधा स्वामित्व अब प्राधिकरणको, वर्षमा साढे २ अर्बभन्दा बढी बचत
२६ असार, काठमाडौं । शनिबारबाट ६० मेगावाटको खिम्ती(१ जलविद्युत् आयोजनाको आधा स्वामित्व नेपाल विद्युत् प्राधिकरणको नाममा आएको को छ । २०५२ माघ १ गते प्राधिकरणसँग भएको भएको विद्युत् खरिद सम्झौताअनुसार...
2 years agoनिजी क्षेत्रको विद्युत उत्पादन ७ सय मेगावाट पुग्यो
विद्युत संसार २३ असार,काठमाडौं । निजी क्षेत्रले विद्युत उत्पादन करिब ७ सय मेगावाट पुर्याएको छ । पछिल्लो पटक ९.६ मेगावाटको सुपर माई ‘ए’ र ३ मेगावाटको सुपर माई क्यासकेडको १२.६ मेगावाट विद...
2 years agoचिलिमेको नाफा ५२ करोड
विद्युत संसार ६असार,रसुवा । चिलिमे हाइड्रोपावर कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकमा ५२ करोड ५६ लाख रुपियाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत वर्षको भन्दा ३.३ ले थोरै ना...
2 years ago२०१९ मा विश्वभर १३ लाख ८ हजार मेगावाट जलविद्युत उत्पादन
विद्युत संसार ५ असार, काठमाडौं । विश्वभर सन् २०१९ मा १३ लाख ८ हजार मेगावाट जलविद्युत उत्पादन भएको छ । अन्तर्राष्ट्रिय हाइड्रो पावर एशोसियसनले सार्वजनिक गरेको अध्ययन रिर्पोटको अध्ययनले विश्वमा निर्म...
2 years agoभारत जलविद्युत उत्पादन गर्ने विश्व सूचीको पाँचौं स्थानमा
विद्युत संसार ३२ जेठ,काठमाडौं । भारत जलविद्युत उत्पादन गर्ने विश्व सूचीको पाँचौं स्थानमा उक्लिएको छ । अन्तर्राष्ट्रिय हाइड्रो पावर एशोसियसनले सार्वजनिक गरेको यो वर्षको सूचीमा...
2 years agoलमजुङमा निर्माणाधिन दोर्दी–१ को सुरुङ ब्रेक थ्रु
विद्युत संसार,३० जेठ,लमजुङ । लमजुङमा निर्माणाधीन १२ मेगावाट क्षमताको दोर्दी–१ जलविद्युत् आयोजनाको सुरुङ ब्रेक थ्रु भएको छ । विश्वव्यापी कोरोनाभाइरस संक्रमणको जोखिमसँगै जारी लकडाउनक...
2 years agoआव २०७७/०७८ बजेट संशोधन नगरे आन्दोलन गर्ने इप्पानको घोषणा
विद्युत संसार,जेठ,काठमाण्डौं । आगामी वर्ष २०७७(०७८ बजेट तथा मन्त्रिपरिषदले पारित गरेको विद्युत् विधेयकले सरकार निजी क्षेत्रमा जलविद्युत्को सहभागितालाई सिध्याउन ल...
2 years agoपश्चिम सेती बन्ने भएपछि खुशीयाली
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङ, बैतडी र डोटीको सीमाक्षेत्र तलारामा निर्माण हुने ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती परियोजनाको पुनः चर्चा शुरु भएको छ । लामो समयदेखि चर्चामा रहेको उक्त परिय...
2 years ago५ वर्षमा ४ खर्ब २७ अर्ब लगानी गर्ने प्राधिकरणको योजना
विद्युत संसार,जेठ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आगामी ५ वर्षमा करिब ४ खर्ब २७ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । प्राधिकरणले विद्युत उत्पादन, प्रसारण, वितरण, सहायक कम्पनी तथा संस्थागत संरचना...
2 years agoनेपालकै ठूलो सबस्टेसनको काम, असारभित्रै तयार
विद्युत संसार, जेठ, काठमाडौं। मुलुकमा जारी लकडाउनका बीच पनि धनुषाको ढल्केबरमा निर्माणाधीन ४०० र २०० केभी ढल्केबर सबस्टेसन आयोजनाको काम असार भित्रै सक्न धमाधम भइरहेको छ। कोरोन...
2 years agoइपानद्धारा बजेटमार्फत सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई ४ बुँदे माग
विद्युत संसार ,जेठ, काठमाडौं । इपानद्धारा विभिन्न समयमा निर्माण भई सञ्चालनमा रहेका जलविद्युत आयोजनालाई बजेटमार्फत सम्बोधन गर्न सरकारसँग माग गरेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहर...
2 years agoविद्युत् जडित क्षमता १४ सय मेगावाट पुग्यो
विद्युत संसार,जेठ,काठमाडौं । देशमा विद्युत् उत्पादन तथा कूल जडित क्षमता करिब १ हजार ४ सय मेगावाट पुगेको छ । सरकार (नेपाल विद्युत प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र) र निजी क्षेत्रको...
2 years agoमन्त्री पुनद्वारा निजी ऊर्जा उत्पादकबाट प्राप्त चेक राहत कोषमा हस्तान्तरण
विद्युत संसार, जेठ, काठमाण्डौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले निजी उत्पादकबाट प्राप्त आर्थिक सहयोग रकमको चेक कोरोनाभाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा उपचारका लागि गठित र...
2 years ago६५ जलविद्यतु प्रवद्र्धकले सरकारको कोरोना कोषमा दिए १ करोड ११ लाखको चेक हस्तान्तरण
विद्युत संसार काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले निजी ऊर्जा उत्पादकहरूबाट संकलन भएको सहयोग रकम सरकारलाई हस्तान्तरण गरेको छ । इपानले महामारीकोरूपमा फैलिएको कोरोनाभाइरस (...
2 years ago