भर्खरै

माथिल्लो तामाकोशीको दुई आर्थिक वर्षको साधारणसभा हुँदै

  • प्रकाशित मिति : सोम, भदौ २८, २०७८
  • - विद्युत संसार
title
काठमाडौं २८ भदौ । माथिल्लो तामाकोशी हाइड्रोपावरले गत दुई आर्थिक वर्षको वार्षिक साधारणसभा आह्वान गरेको छ ।
 
कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले १२ औँ र १३ औँ वार्षिक साधारणसभा असोज १९ गते गर्ने निर्णय गरेको हो । 
कम्पनीको आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को १२ औँ र १३ औँ वार्षिक साधारणसभा भर्चुअल माध्यमबाट बिहान ११ः३० बजे सुरु हुने कम्पनीले जनाएको छ ।
 
सभाले दुवै आर्थिक वर्षको वार्षिक, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण प्रतिवेदनहरु पनि सभाले अनुमोदन गर्नुको साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।
 
कम्पनीले साधारणसभा प्रयोजनार्थ असोज ४ गते १ दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । असोज १, २ र ३ गते नेप्सेमा कारोबार बन्द हुने भएकाले भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र सभामा सहभागि हुन सक्ने कम्पनलिे जनाएको छ ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago