भर्खरै

नेप्सेले रोक्यो खानीखोला हाइड्रोपावरको शेयर कारोबार

  • प्रकाशित मिति : मंगल, भदौ ८, २०७८
  • - विद्युत संसार संवाददाता
title
 काठमाडौं,भदौ । खानीखोला हाइड्रोपवार कम्पनी (केकेएचसी) को शेयर कारोबारमा रोक लगाएको छ ।  
 
नेपाल स्टक एक्सचेञ्जले शंका लागेको भन्दै खानीखोला हाइड्रोपावरको शेयर कारोबार मंगलबार रोक्का गरेको हो ।
 
नेप्सेले कारोबार रोक्का गरेसँगै ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस)मा खानीखोलाको शेयर संकेत नै देखाएको छैन । 
झुटो वित्तीय विवरण सार्वजनिक गरेको आशंका र खालीखोलाको वित्तीय विवरणमाथि उजुरी परेको कारणले रोक्का गर्नुपरेको नेप्सेले जनाएको छ ।
 
खानीखोलाको शेयर कारोबार केही दिनदेखि निरन्तर उकालो लागिरहेको थियो । कारोबारमा केही गडबडी पाइएकोले शेयर कारोबारमाथि छानबिन हुने भएको छ । लगातार ४ दिन देखि बन्द भएको शेयर बजार आज मंगलबारबाट सुचारु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago