भर्खरै

हाईड्रो

विद्युत् आयोजना सात वर्षसम्म पनि मर्मत भएन

मान्म, २० कात्तिक । कालीकोटको सान्नीगाड जलविद्युत् आयोजना पहिराले क्षति पुर्‍याएको सात वर्षसम्ममा पनि मर्मत हुन सकेको छैन । विसं २०७२ असार २ को राति सान्नीगाड खोलामा आएको बाढीले जलविद्युत् केन्...

1 year ago

सोलुमा १७१ मेगावाटको दूधकोसी–६ आयोजना निर्माण हुने

काठमाडौँ, ६ कात्तिक । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हमु गाउँपालिका–३ मा कूल एक सय ७१ मेगावाट क्षमताको दूधकोसी– ६ जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।    निजी क्...

1 year ago

पहाडी जिल्ला भोजपुरले विद्युत् विस्तारमा गति लिँदै

भोजपुर, १ कात्तिक । पूर्वी पहाडी जिल्ला भोजपुरले विद्युत् विस्तारमा गति लिँदै गएको छ । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका अनुसार केन्द्रीय विद्युतकाे प्रसारण लाइनबाट यहाँका करिब ५० दशम...

1 year ago

‘हाइड्रोबाट हाइड्रोजन’को यात्रामा मुलुक, बन्दैछ ऊर्जाको वैकल्पिक स्रोत

काठमाडौँ, २४ असोज । “दुई वर्षअघि हाइड्रोजनबाट ऊर्जा उतपादन हुन्छ र त्यसमा नेपालले पहल गर्नुपर्छ भन्ने धारणा राख्दा धेरैले उडाएका थिए । नचाहिँदो कुरा भन्दै यसलाई अस्वीकार गर्नेहरु धेरै थिए । त...

1 year ago

हाइड्रोजन ऊर्जामा नेपालले विश्वमै अग्रणी भूमिका निर्वाह गर्छ : ऊर्जामन्त्री भुसाल

काठमाडौँ, २४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले हरित हाइड्रोजन ऊर्जाको विकासमा नेपालले विश्वमै अग्रणी भूमिका निर्वाह गर्नसक्ने बताउनुभएको छ । ऊर्जा मन्त्रालय, अर्थमन्त्रालय एमआइट...

1 year ago

दुई विद्युत् आयोजना अवरुद्ध

ढोरपाटन, २३ असोज । पाँच दिनदेखिको निरन्तर वर्षाका कारण बागलुङको निसीखोला गाउँपालिका दुईवटा जलविद्युत् आयोजनामा क्षति हुँदा हजारौँ नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । निसीखोला –४ र ५ मा रहे...

1 year ago

रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान तीव्र

रसुवा, ११ असोज । उत्तरी रसुवास्थित टिमुरे क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान कार्य तीव्ररूपले अगाडि बढेको छ । एक सय ११ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सन् २०१...

1 year ago

डोल्पाको जगदुल्लामा दुई जलविद्युत् आयोजना बन्दै

जाजरकोट, ७ असोज । डोल्पाको जगदुल्ला नदीमा एक सय छ मेगावाट क्षमताको जगदुल्ला र ८२ दशमलव तीन मेगावाटको ‘जगदुल्ला ए’ जलविद्युत् आयोजना निर्माणको तयारी रहेको छ । एउटै नदीबाट दुई आयोजना निर्...

1 year ago

माथिल्लो अरुण जलविद्युत् आयोजना : सर्वसाधारणबाटै ३२ अर्ब जुटाउने तयारी

काठमाडौँ, ३१ भदौ । नेपालमा देखिने र अनुभव गर्नेगरी नै पहिलो पटक स्वदेशी तथा विदेशी लगानीकर्ताले संयुक्तरुपमा माथिल्लो अरुण जलविद्युत् आयोजनामा लगानी गर्ने भएका छन् । त्यतिमात्रै नभई सो आयोजनामा पहि...

1 year ago

अघि बढ्यो माथिल्लो अरुण, ऋण लगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुँदै

काठमाडौँ, ३० भदौ । अर्धजलाशयुक्त प्रकृतिको माथिल्लो अरुण जलविद्युत् आयोजनामा लगानी जुटाउने लक्ष्यका साथ आज ऋण लगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ ।   विश्व बैङ्कसमेतको लग...

1 year ago

५१ किलोवाटको रुमखोला लघुजलविद्युत् परियोजना सञ्चालनमा आयो

म्याग्दी, भदौं । म्याग्दीको मालिका गाउँपालिकामा रहेको ५१ किलोवाट क्षमताको रुमखोला जलविद्युत् परियोजना करिब डेढ महिनापछि सञ्चालन भएको छ ।    मालिका गाउँपालिका–१ मा रहेको परिय...

1 year ago

तनहुँ जलविद्युत आयोजना : प्रशारण लाइन निर्माणका लागि २५ टावर तयार

दमौली, २३ भदौ । तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रशारण लाइन निर्माणका लागि २५ वटा टावरको निर्माण सम्पन्न भएको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत प्रशारण लाइ...

1 year ago

जलविद्युत् आयोजनाको संस्थापक शेयर : यस कारण भइरहेको छ विवाद

काठमाडौँ, १७ भदौ । विद्युत् नियमन आयोगले यही भदौ ११ गते माथिल्लो तमोर जलविद्युत् आयोजनाको सार्वजनिक सुनुवाइको सूचना प्रकाशित गर्‍यो । सोही प्रकृतिको सूचना आयोगले भदौ १२ गते पनि प्रकाशित गर्&zwj...

1 year ago

खुसीको खबर: अघि बढ्यो बुढीगण्डकी जलविद्युत् आयोजना, भयो कम्पनी स्थापना

काठमाडौँ, १७ भदौ । लामो राजनीतिक गञ्जागोल र नीतिगत अस्थिरताको भूमरीमा फसेको बुढीगण्डकी जलविद्युत् आयोजना प्रभावित क्षेत्र र आम नेपालीका लागि खुसीको खबर छ । अन्तत बुढीगण्डकी जलविद्युत् पब्लिक ल...

1 year ago

दोर्दीखोला जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन परिक्षण सुरू

काठमाडौं, भदौं । लमजुङको दोर्दीखोलामा निर्माण भएको २७ मेगावाट क्षमताको आयोजनाबाट बिजुली उत्पादन परीक्षण सुरू भएको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले विसं २०७२ फागुनदेखि निर्माण सुरू गरेक...

1 year ago