भर्खरै

हाईड्रो

४८० मेगावाट क्षमताको फुकोट–कर्णालीको इआइए अन्तिम चरणमा

मान्म, २६ जेठ । अर्धजलाशययुक्त फुकोट–कर्णाली जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआइए) अन्तिम चरणमा पुगेको छ ।    विद्युत् उत्पादन कम्पनीले तयार पारेको...

9 months ago

सयपत्री हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयलाई आइपिओ जारी गर्दै

काठमाडौँ, २४ जेठ । सयपत्री हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी असार २ गतेदेखि प्रतिकित्ता रु १०० अङ्...

9 months ago

बुढीगण्डकी गिजोल्दा सरकारलाई किन आनन्द आउछ : पूर्वपरराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं १९ जेठ । पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपमहासचिप प्रदीप ज्ञवालीले बुढीगण्डकी जलविद्युत आयोजना गिजोलेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।  । आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सर...

9 months ago

श्वेत–गङ्गा हाइड्रोपावरको आइपिओ निष्कासन हुँदै

काठमाडौं, जेठ । श्वेत–गङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।  पहिलो चरणमा कम्पनी...

9 months ago

जलविद्युत् आयोजनाबाट दोहोरो लाभ

म्याग्दी, ११ जेठ । यहाँ निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनाबाट स्थानीय समुदाय लाभान्वित भएका छन् । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ र रघुगङ्गा गाउँपालिका–४ दग्नाम, ५ झिं, ६ पाखापानी, ७...

10 months ago

बुढीगण्डकी र पश्चिम सेती आयोजना प्राथमिकता

काठमाडौं जेठ । सरकारले चालु आर्थिक वर्षभित्रै १२ सय मेगावाट क्षमताको बुढीगण्डकी आयोजना र ७५० मेगावाट क्षमताको पश्चिम सेती आयोजनालाई विशेष प्राथमिकता दिइने भएको छ।   बुढीगण्डकी आयोजना स...

10 months ago

बुटवल पावर कम्पनीको नाफा ४८.२० प्रतिशतले घट्यो

काठमाडौं, बैशाख । बुटवल पावर कम्पनीको नाफा ४८.२० प्रतिशतले घटेको छ । कम्पनीको चालु आर्थिक वर्ष २०७८÷७९ को सार्वजनिक भएको तेस्रो त्रैमासिकको वित्तीय विवरण अन्ुसार कम्पनीको नाफा ४८.२० प्रतिशतल...

10 months ago

ङादी ग्रुप पावर र बरुण हाइड्रोपावरलाई हकप्रद शेयर निष्कासन गर्ने स्वीकृति

काठमाण्डौ, बैशाख । ङादी ग्रुप पावर र बरुण हाइड्रोपावरलाई हकप्रद शेयर निष्कासन गर्ने स्वीकृति दिएको छ । विद्युत नियमन आयोगले सोमबार पत्र पठाउँदै हकप्रद निष्कासनका स्वीकृति प्रदान गरेको हो । ...

10 months ago

चिलिमे जलविद्युतको नाफा १.२३ प्रतिशतले बढ्यो

काठमाण्डौ, बैशाख । चिलिमे जलविद्युत कम्पनी लिमिटेडको नाफा १.२३ प्रतिशतले बढेको छ ।  कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको नाफा १.२३ प्रत...

10 months ago

अप्पर सोलुको आइपिओ खुला

काठमाडौं, बैशाख । अप्पर सोलु हाइडो« इलेक्ट्रिक कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता र...

10 months ago

अबको एकसाताभित्र बुढीगण्डकीको पहिलो चरणको मुआब्जा वितरण गर्ने तयारी

काठमाडौं, बैशाख । आगामी एकसाताभित्र बुढीगण्डकी जलविद्युत आयोजनाको वातावरण, मुआव्जा वितरण, पुनर्वास तथा पुनस्र्थापना इकाई कार्यालयले प्रभावित बासिन्दालाई पहिलो चरणको मुआब्जा वितरण गर्ने तयारी गरेको...

10 months ago

३ खर्बको बुढीगण्डकी आयोजनामा स्थानीयलाई १०% को मालिक बनाउने तयारी, पाउनेछन् १० अर्बको सेयर

काठमाडौं। लामो समयदेखि देशकै सपना बनेको १२०० मेगावाटको जलाशययुक्त जलविद्युत आयोजना ’बुढीगण्डकी’ चीनको गेजुवाबाट खोस्दै नेपाल आफैंले बनाउने निर्णय वर्तमान सरकारले गरेपछि अहिले चासो साथ ह...

10 months ago

रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान द्रुतरूपमा

रसुवा, १५ वैशाख । उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युतगृहमा उपकरण जडान कार्य द्रुतरूपमा अगाडि बढेको छ ।         आयोजनाको अधिकांश संरचना निर्मा...

10 months ago

बुढीगण्डकी चिनियाँ कम्पनीलाई नदिने सरकारको निर्णयमा चीनको असन्तुष्टि

काठमाडौं,  ८ वैशाख । बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई नदिने सरकारको निर्णयप्रति चीनले असन्तुष्टि जनाएको छ ।   बिहीबार दूतावासले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा...

11 months ago

दोर्दी खोला जलविद्युत कम्पनीले आयोजनाबाट प्रभावित स्थानीयका लागि सेयर निष्कासन गर्ने

काठमाडौं ५ बैशाख । लमजुङमा निर्माणाधीन १२ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजनाले प्रभावित स्थानीयका लागि साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ ।    दोर्दी खोला जलविद्युत कम्...

11 months ago