भर्खरै

१० मेगावाट भन्दा कमका जलविद्युत कम्पनीले हर्जना तिर्नु नपर्ने

  • प्रकाशित मिति : सोम, असोज २६, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, असोज । विद्युत नियमन आयोगले १० मेगावाट भन्दा कमका जलविद्युत कम्पनीलाई हर्जना नलगाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ ।
 
आयोगले नदीको वहावमा कमी भएको कारणले विद्युत ऊर्जा उत्पादनमा कमी हुँदा विद्युत खरिदकर्ताले विद्युत बिक्रीकर्तालाई कुनै  हर्जना नलगाउने व्यवस्था गर्न प्राधिकरणलाई पत्राचार गरेको हो ।
 
आयोगले विनियमावलीको कार्यान्वयन तथा प्रतिवेदन पेश गर्न समेत प्राधिकरणलाई निर्देशन दिएको छ । यसैगरी, बाढी, पहिरो, र भुकम्प लगायतका अन्य काबु बाहिरको परिस्थितिको कारणले सम्बन्धित प्रसारण लाइन वा सबस्टेशनमा क्षति पुग्न गएमा विद्युत खरिदकर्ताले बिक्रीकर्तालाई क्षति दिनु नपर्ने व्यवस्था पनि गरेको छ ।
 
१० मेगावाट भन्दा साना जलविद्युत अयोजनाको विद्युत उत्पादनको पूर्वानुमानलाई आधार मानी हर्जना स्वरुप कुनै रकम असुल गरेको भएमा सो रकम सम्वन्धित विद्युत बिक्रीकर्ताको आगामी महिनाको बिलिङ रकममा समायोजन हुने गरी कार्यान्वयन गर्न समेत आयोगले भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago