भर्खरै

नेशनल हाइड्रोपावरको साधारणसभा हुँदै

  • प्रकाशित मिति : Fri-11-Jan-2075
  • - Admin
title
काठमाण्डौ, बैशाख । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको वार्षिक साधारणसभा आगामी बैशाख २७ गते हुने भएको छ । कम्पनीको गत ३ गते बसेको सञ्चालक समितिको बैठकले २२ औ साधारण सभाको मिति तय गरेको हो । 
साधारणसभामा आर्थिक वर्ष २०७४ र ७५ को वासलात, नाफा नोक्सान र नगदप्रवाह वितरण लगायतका विविध विषयमा छलफल गरी पारित गर्ने कार्य सूची छ । साधारण सभाले चालुवर्षको लागि लेखापरिक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने छ । कम्पनीले अहिले भोजपुरमा १४ मेगावाटको इरखुवा जलविद्युत आयोजना निर्माण गरीरहेको छ । यसैगरी, कास्कीमा १२ मेगावाटको मादीखोला जलविद्युत 
आयोजनाको काम पनि अघि बढाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago