लेख \ विचार

प्रभावकारी बजेटको आशा

अहिले सरकार आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट बनाउने तयारीमा छ । सरकारको माथिल्लो तह देखि सामान्य चिया पसलसम्म बजेट कस्तो बनाउनुपर्छ भन्ने छलफल चलाइएको छ । सरकारले सरोकारका पक्षहरूसँग बजेटको...

1 year ago

राजनैतिक नेतृत्व र देशको विकास

काठमाडौं, १३ बैशाख । अहिले हाम्रो देशमा भईरहेको राजनैतिक गतिविधिहरुले सबैलाई निराश बनाएको छ । त्यस माथि पनि अस्थिर सरकार र त्यसले देशको विकासमा पार्न सक्ने असर वास्तवमै चिन्ताजनक छ । राजनैतिक अस्थि...

1 year ago

सामुदायिक विद्युत संस्थालाई लगाम नलगाऔँ

काठमाडौं १५ चैत । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल जसले लामो समय देखि नेपालको ग्रामिण क्षेत्रमा विद्युतीकरण गर्दै आएको छ । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको २०६२...

1 year ago

अस्थिर राजनीतिले अल्झिएको देशको विकास

काठमाडौं १७ फागुन । कुनैपनि देशको विकासका लागि त्यसदेशमा सरकारको स्थायित्वले ठूलो भुमिका खेल्दछ । तर नेपालको सन्दर्भमा सधै एकै प्रश्न आउँदछ नेपालमा किन विकास हुन सकेन ? राजनीतिक अस्थिरता अर्थात् बा...

1 year ago

ग्यास प्रयोगमा ध्यान पु¥याऔं

ग्यास सिलिण्डर लिक भएर आगलागीमा नेपालमा वर्षेनी दर्जनौको संख्यामा मानवीय क्षति भइरहेको छ भने भौतिक संरचना नष्ट भएका अनगिन्ती घटनाहरु हाम्रा सामु छन् । यो साता कैलाली र काठमाडौंमा दुईवटा भयानक दुर्घ...

1 year ago

नयाँ कार्यसमितिले चाल्नु पर्ने कदम

काठमाडौं ३ फागुन । विद्युतीय व्यवसायी क्षेत्रमा प्रत्यक्ष संलग्न भई व्यवसायीहरुको हक हितका लागि कार्य  गदैं आएको नेपाल विद्युतीय व्यवसायी महासंघ देशभर छरिएर रहेको विद्युतीय व्यवसायीहरु को छाता...

1 year ago

महासंघको स्थायित्वका लागि भवन निर्माण महत्वपूर्ण

सुर्दशन प्रसाद पौड्याल अध्यक्ष, नेपाल विद्युतीय व्यवसायी महासंघ काठमाडौं २८ शनिबार । एकता नै समृद्धिको सर्वोत्कृष्ट माध्यम हो यस भनाईलाई स्थापित गर्न मेरो नेतृत्वको कार्यकालमा सफल भ...

1 year ago

अस्त–व्यस्त शहर, विद्युत व्यवस्थापन कहिले

काठमाडौं २५ माघ । नेपालको जलस्रोतका कथा हामीले विगतदेखि वर्तमानसम्म सुन्दै आएका छौँ । नेपालको उत्तरतिर रहेको विशाल हिमश्रृंखलाबाट निस्केर पहाडका खोँच र समतल तराईहुँदै भारततिर बग्ने ६ हजारभन्दा धेरै...

1 year ago

सस्तो लोकप्रियताको लागि दौडधुप

काठमाडौं ११ माघ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि मुलुकको राजनीतिक यात्रा रोमान्चक रुपमा अगाडी बढेको छ  । मंसिर ४ गतेको निर्वाचनमाम नेपाली मतदाताले कुनै पनि पार्टीलाई बहुमत नदिदाँ यति...

1 year ago

नेपालको हवाई सुरक्षामा प्रश्न !

काठमाडौं  माघ । नेपालमा हवाई सेवाको इतिहास सात दशक पुरानो भए पनि यसको विकास र विश्वासले खासै फड्को मार्न सकेको देखिंदैन ।  नेपाली आकाशमा भएका धेरै हवाई दुर्घटनाले यात्रुको विश्वास जित्न न...

1 year ago

प्रधानमन्त्रीको निर्देशन !

काठमाडौं २७ पुस । गएको मंसिर ४ मा भएको संघ र प्रदेशको निर्वाचनबाट कुनै पनि राजनैतिक दलहरुको बहुमत नपुग्दा दुई वा दुई भन्दा राजनैतिक दलहरु मिलेर मात्र सरकार गठन गर्न सकिने अवस्था सिर्जना भयो । निर्व...

1 year ago

सरकारको प्राथमिकतामा निजी क्षेत्र !

काठमाडौं २० पुस । गत एक वर्ष देखि नेपालको अर्थतन्त्रमा केही असामान्य अवस्था सिर्जना भयो । सरकारले हाल नेपालको अर्थतन्त्रमा ठूलो सुधार भइसकेको बताउँदै आएपनि उद्योगी तथा व्यवसायीहरु यसलाई मान्न तयार...

1 year ago

निर्वाचित सांसद नवगठित सरकारको भुमिका

काठमाडौं १३ पुस । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट चुनिएका सांसदहरूले गएको बिहिबार शपथ लिएका छन् । देशभरी करिब १ करोड १० लाख मतदाताले भोट दिएर जिताएका सांसद र अब बन्ने नयाँ स...

1 year ago

व्यवसायीको मर्म र सरकारको दृष्टिकोण

काठमाडौं ६ पुस । केही समय अगाडि कोरोना महामारी त्यसपश्चात् विशेषगरी रुस तथा युक्रेनको जारी युद्धले अहिले विभिन्न देशले अर्थतन्त्रले दबाव खेपिरहनुपरेको छ । वैदेशिक मुद्रा सञ्चितिमा देखिएको कमी लगायत...

1 year ago

आर्थिक मन्दीको समयमा मेलाको भुमिका र महत्व

काठमाडौं २८ मंसिर । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा फिन इलेक्ट्रो टेक–२०२२ सम्पन्न भएको छ । मंसिर २२ गते बिहिबार देखि सुरु भएको इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स सामग्रीहरुको वृहत प्र...

1 year ago