भर्खरै

लेख \ विचार

बजार अनुगमन तर्फ सरकारको चासो आवश्यक

काठमाडौं १२ असोज । देशमा यतिखेर चार्डपर्व नजिकिदै गर्दा बजारमा किनमेलको चहलपहल पनि बढ्दो छ । अबको केही दिनमा नै नेपालीहरुको महान पर्व वडा दशै तथा तिहार सुरु हुँदै छ । जसको कारण बजारमा खाद्यान्न देख...

1 year ago

गठबन्धन सहितको निर्वाचन, नागरिकको मुद्धामा प्रश्न

काठमाडौं २२ भदौ ।  यतिखेर मङ्सिर ४ मा प्रतिनिधि सभा र प्रादेशिक निर्वाचनको तयारीमा राजनीतिक दलहरू जुटिसकेका छन् । वर्तमान सरकार आउँदो सङ्घीय तथा प्रादेशिक निर्वाचनमा समेत एकजुट भएर नै जाने सम्...

1 year ago

पार्किङ समस्या समाधानमा महानगरको कदम

काठमाडौं १४ भदौ । काठमाडौं महानगरपालिकामा फोहोर पछिको प्रमुख समस्याको रुपमा पार्किङ देखिएको छ । महानगरपालिमाले पार्किङको व्यवस्थापनको रुपमा विभिन्न योजनाहरु अगाडि सार्दै आएपनि त्यसले सार्थकता पाउन...

1 year ago

फोहोर व्यवस्थापनमा जिम्मेवार को ?

काठमाडौं साउन ।  उपत्यकामा फोहोर व्यवस्थापन विकराल बन्दै गएको छ । अघिल्लो महिना मात्र महानगपालिकाले फोहोरको समस्या अन्त्य भएको बताएको थियो तर  काठमाडौंमा फोहोरको समस्या जहाँको त्यही छ । आ...

1 year ago

व्यापार घाटाको असर

काठमाडौं १९ साउन । आर्थिक वर्ष २०७८/७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको गत आवको तथ्याड्ढ अनुसार नेपालमा ती देशबाट रु...

1 year ago

निर्यातको बाटोमा नेपाल

काठमाडौं ११ साउन । नेपालमा निर्यातको तुलनामा आयात बर्षेनी बढ्दो छ । जसको कारण देशको व्यापार घाटा पनि चुलिदो छ । वार्षिक १८ खर्ब रुपियाँ हाराहारीको आयात र दुई खर्ब रुपियाँ हाराहारीको मात्र निर्यातले...

1 year ago

ऊर्जा क्षेत्रमा गठबन्धन सरकारको एक वर्ष

काठमाडौं ४ साउन । कम्युनिष्ट पार्टीले २०७४ मा भएको निर्वाचनबाट बहुमत प्राप्त गरी ५ वर्षका लागि स्थायी सरकार बनाए तर आफ्नै अकर्मण्यताले समय नपुग्दै पाखा लाग्नु प¥यो । जनताले देशमा स्थायी सरकार प...

1 year ago

जनतालाई राहत दिन सरकारको योजना

काठमाडौं असार । देशमा मूल्यवृद्धि अत्याधिक बढिरहेको छ ।  विगतको तुलनामा कोरोना महामारी पश्चात् र रुस–युक्रेन बीचको युद्धका कारण मूल्यवुद्धिले सीमा नाघेको छ । यसको खास कारण भनेको अन्...

1 year ago

अर्थमन्त्री प्रति टुटेको भरोसा

  काठमाडौं असार । सरकारले जेठ १५ गते आर्थिक वर्ष २०७९÷२०८०को बजेट भाषण वर्तमान अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरे । बजेट प्रति सत्ता पक्ष र प्रतिपक्षले केही सकारात्मक देखि नका...

1 year ago

अतित बिर्सिएर दिगो समाधानको बाटो

काडमाडौं असार । नेपाल कृषिप्रधान देश भन्दै र पढ्दै आएका छौ । यदि साँच्चै कृषिप्रधान देश हो भने कृषिबाट उल्लेख्य परिवर्तन गर्न किन सकिरहेका छैनौं । यतिमात्र होईन नेपाल कुनै पनि वस्तुमा आत्मनिर्भर हु...

1 year ago

आयोजना बन्नेमा आशंका

सरकारले अधिल्लो साता आर्थिक वर्ष २०७९/०८०को लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसअन्तगत ऊर्जा क्षेत्र विकासका लागि रु.७५ अर्ब १० करोड विनियोजन गरिएको छ भने जलस्रोत तथा...

1 year ago

दीर्घकालिन समाधानको बाटो

काठमाडौं जेठ । केही महिनादेखि नेपालमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको छ । यसको मुख्य कारण पछिल्लो समय रुस तथा युक्रेनबीचको युद्ध हो । पन्ध्र–पन्ध्र दिनको अन्तरालमा गरिने मूल...

1 year ago

बजेट कार्यान्वयनमा आशंका

काठमाडौं १८ जेठ । सरकारले आइतबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को अनुमानित आय–व्ययको विवरण बजेट अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरे । आउँदो आर्थिक वर्ष २०७९/२०८० का ल...

1 year ago

बजेटमा ध्यान !

काठमाडौं जेठ । स्थानीय तहको निर्वाचन २०७९ को माहोल सकिनै लाग्दा यता संसद्को वर्षे अर्थात् आर्थिक वर्ष २०७९÷८० का लागि बजेट अधिवेशन मङ्गलबारदेखि सुरु भएको छ । लामो समय देखि प्रमुख प्रतिपक्ष द...

1 year ago

मनसुन सुरुहुनै लाग्दा जनतालाई बाढी पहिरोको डर, सरकार बेवस्था

काठमाडौं जेठ । पछिल्लो समय विभिन्न वातावरणीय प्रभावका कारण जलवायुमा असर पर्दै गएको छ। यसरी जलवायु परिवर्तन हुँदा पछिल्ला वर्षहरूमा बाढी पहिरोले नेपालीलाई आक्रान्त बनाउँदै आएको छ । मनसुनजन्य प्रकोपह...

1 year ago