लेख \ विचार
‘विद्युत नपुगेका स्थानहरूमा वैकल्पिक ऊर्जा पु¥याउनु प्रमुख उद्धेश्य हो’
उर्जा क्षेत्रमा १९ वर्ष लामो अनुभव सँगालेका ई. राम प्रसाद धिताल सन् २०१४ बाट खुल्ला प्रतिस्पर्धा बाट नेपाल सरकारको वातावरण विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगतको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र...
5 years agoLED सम्बन्धी जानकारी
देशमा व्याप्त उर्जा संकटलाई कम गर्ने उद्देश्यले विद्युत खपत कम गर्ने उर्जा क्षेत्रको नविनतम प्रविधि LED लाई सर्वप्रथम हामी विद्युत् व्यवसायीले नै नेपालमा भित्राएका हौं । जस्ले गर्दा नेपाल विद्...
5 years agoआजको बजार एलइडी को बजार हो
LED एउटा यस्तो Semi conducter हो जसले अति सुक्ष्म रुपबाट विद्युत प्रवाह गर्ने कार्य गर्दछ । यसको बनावट अनुसार कुनै पनि प्रकारको रंग हुन सक्छ । यसमा miniature, flas...
5 years agoएलइडी बत्तिका सम्बन्धमा मेरो धारणा
राम बहादुर श्रेष्ठ के जुनसुकै निर्णय पनि राजनीतिक आँखाले मात्र गर्नु पर्ने हो आजको परिवेशमा एलइडी बत्ति भनेको वातावरणिय दृष्टिबाट विश्वको लागि नै आवश्यक रहेको छ भने नेपाल जस्तो लोडसेडिङ...
5 years agoस्वदेशी अछुत लगानीकर्ता
जलविद्युत विकास मार्फत देशको अर्थतन्त्रमा जति नै योगदान पुर्याए पनि सरकारले स्वदेशी निजी क्षेत्रलाई सीमान्तकृत वर्गमा राखेको छ । जलविद्युत विकासमा प्रोत्साहन गर्ने भन्दै विभिन्न समयमा सुविधा दिने य...
5 years agoग्रामिण क्षेत्रमा सौर्य ऊर्जाको महत्व
सौर्य शक्तिलाई ऊर्जामा रुपान्तरण गर्नु नै सौर्य ऊर्जा हो । सौर्य ऊर्जा वैकल्पिक ऊर्जाको प्रमुख स्रोत हो । पृथ्वीको अन्त्य नहुँदा सम्म सौर्य ऊर्जा रहि रहन्छ । विज्ञान र प्रविधिले पत्ता लगाएको सौर्य...
5 years agoप्राधिकरणको लार्पवाहिले जनतालाई सास्ति
निर्दोष सर्वसाधारण मानिस दिनदहाडै सडकमा मृत्यु वरण र्गछन्, विहान खाए वेलुका के खाउँ भन्ने गरिव मजदुर सडकमा नै घाईते हुन्छन् । गरिखाने हात गोडा अशक्क्त हुन्छन् । यहाँ कति रित्ता खुट्टा नङ्गा त...
5 years agoप्राकृतिक स्रोतमा दिर्घकालीन योजनाको आवश्यकता
प्राकृतिक स्रोत र सौन्दर्यताहरुले भरिपूर्ण देश हो हाम्रो नेपाल । प्रकृतिले दिएका उपहारहरु प्रशस्तै मात्रामा छन् । तर यी प्रकृतिका उपहारहरुको उपयोग भने उचित ढङगबाट भएको छैन । नेपालमा निरन्तर र...
5 years agoजलविद्युतमा अधिको विकास
जलविद्युत, सडक, खानेपानी, पुल आदिको विकासले नेपाललाई विकासको गति तर्फ होईन अधोगति तर्फ लग्दैछ । हाल नेपालमा जुन किसिमका विकासहरु हुदै छन् ति अधिको विकास हुन् । जताततै खनिएका सडक, दिर्घकालिन रुपमा न...
5 years agoविद्युतीय उपकरणमा प्रयोशालाको आवश्यकता
पछिल्ला दिनहरुमा विद्युतीय क्षेत्रमा भएका प्रगतिहरु प्रति विद्युत व्यवसायिहरु उत्साहित भएका छन् । साथै सबै नेपालीहरु उत्साहित हुनुका साथै सबैमा सकारात्म सोच पलाएको महसुस गर्न सकिन्छ । त्यसमा पनि वि...
5 years agoविद्युतीय उपकरणमा प्रयोशालाको आवश्यकता
पछिल्ला दिनहरुमा विद्युतीय क्षेत्रमा भएका प्रगतिहरु प्रति विद्युत व्यवसायिहरु उत्साहित भएका छन् । साथै सबै नेपालीहरु उत्साहित हुनुका साथै सबैमा सकारात्म सोच पलाएको महसुस गर्न सकिन्छ । त्यसमा पनि वि...
5 years agoलोडसेडिङको अन्त्यको चाहाना
जलस्रोत मा दोश्रो धनी हाम्रो देश सयौं देश्हरुमध्ये बाट ,तर अपत्यारिलो तर वास्तविक कुरा के भने कतिपय क्षेत्र अझ भनौं धेरै क्षेत्र हरु बिजुलि बत्ति बाट अझैसम्म पनि बन्चित छन् । जुन भेग मा बार्है मासा...
5 years ago“कुलमान र लोडसेडिङ”
हाम्रो अथक मेहेनत, लगन र आत्मविश्वास रह्यो भने असंभव जस्तो देखिने कतिपय कुराहरु पनि संभव देखिदारहेछन् । देशमा बढ्दैगैरहेको लामो लोडसेडिंग (दैनिक १८ घण्टासम्मको) र निर्माणाधिन जल बिद्युत परियोजनाहरु...
5 years agoसर्वसाधारण जनतालाई ठगी गर्दै नेटर्वक मार्केटिङ्ग
प्रविधिको विकास, यसका फाईदा र आवश्यकता बढ्दै गरेको अबस्थामा प्रविधिलाई दुरुपयोग गर्ने संगठनहरु पनि उत्तिकै सक्रिया रहेका छन् । बर्तमान समयमा विकास भएका प्रविधिले संसारलाई जोड्ने काम गरेको छ ।...
5 years agoअबको युगमा एलइडी बल्बको महत्व
देशले आवश्यकता अनुसार विद्युत आपूर्ति गर्न नसकी रहेको अबस्थामा विद्युत खपत न्युनिकरणगरि केही हदसम्म समस्या समाधान गर्न सकिन्छ । यसैलाई मध्यनजर राखी हामीहरुले विगतका दिनहरुमा बढी विद्युत खपत ह...
5 years ago