लेख \ विचार
बुढीगण्डकी आयोजनाको भविष्य अझै अन्योलमा
सरकारले राष्ट्रिय गौरवको आयोजना भनि घोषणा भएको गोरखा र धादिङ्ग जिल्लाको सीमामा रहेको १२०० मेगावाटको बूढीगण्डकी जलाशय जलविद्युत आयोजना पहिचान भएको प्रारम्भिक समय वि.स. २०३५ साल देखि हाल सम्म आइपु...
5 years agoऊर्जा क्षेत्रको विकास नै समृद्ध राष्ट्रको पहिलो आधार
नयाँ संविधान जारी भएपछिको पहिलो निर्वाचनमा वाम गठबन्धनले विजयी हासिल गरेको पनि १०० दिन पुरा भईसकेको छ । फागुन ३ देखि वाम गठबन्धले देशको राजकीय सत्ता सम्हाल्न थालेको हो । एक सय दिनको अवधिमा सरकारको...
5 years agoनेपाल लोडसेडिङ्ग मुक्त राष्ट्र घोषणा अनावश्यक विद्युत खपत नगरौँ र विद्युतको महत्व बुझौँ ।
अन्धकारलाई चिरेर उज्यालो ज्योती तर्फ लैजान प्रकाशको ठूलो भूमिका हुन्छ । प्रकाश सौैर्य शक्ति र कृत्रिम साधनको मद्धतबाट प्राप्त गर्न सकिन्छ । विश्व बजार नै सौर्य प्रकाश र कृत्रिम प्रका...
5 years agoचट्याङ
चट्याङ भनेको आकाशबाट खराब मौसमको बेलामा जमिनमा खस्ने एक प्रकारको विद्युतिय करेन्ट हो । हुरीबतासको मौसम वा वर्षायाममा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकापसमा ठोक्किदा चर्को आवाजसहित बढी...
5 years agoमोदी भ्रमण ः रणनीतिक कि तिर्थाटन ?
नेपाल र भारतको छिमेकी नीति अत्यन्त सरल छ । भाषा,संस्कृति,परम्परा र रहनसहनमा धेरै जसो एकरुपता छ । सार्वभौम दुई मित्र राष्ट्रहरुले आपसमा सम्बन्ध लाई सुधार गर्दै लैजानु अर्थात् घनिभुत बनाउनु सकारात्मक...
5 years agoदेशको समृद्धिको लागि सरकारले चाल्नुपर्ने कदम
नेपाली जनताले पहिलो संविधान सभा मार्फत राजतन्त्रात्मक शासन व्यवस्था हटाई दोस्रो संविधान सभाले नयाँ संविधान जारि गर्दै नेपाललाई समाजवाद उन्मुख सामाजिक,आर्थिक रुपान्तरण गर्ने मार्गहरू प्रशस्त रुपमा प...
5 years agoविद्युतीय सुरक्षा पहिलो प्राथमिकता
पछिल्लो समयमा नेपालमा विद्युतीय दुर्घटनाको जोखिम बढ्दै गएको छ । विद्युतीय दुर्घटनाबाट धेरै मानिसले आफ्नो घरबार गुमाएका छन् भने कतिपय मानिसले जीवन समेत गुमाई रहेका छन् । मानव जीवनका लागि आधारभूत आवश...
5 years agoनयाँ वर्षसंगै लोडसेडिङ तालिका लेख्ने भित्तामा टाँसिएका २ तस्वीर
बाबु बत्ती कति बजे आउँछ ? घरमा ममीले सबै भन्दा बढी सोध्ने प्रश्न ! बिजुली आएपछि भन है बाबु टर्च लाईट चार्जमा राख्नु छ । उमेरले चार विस काट्नु भएको हजुर आमाबाट आउने आग्रह, बत्ती आएपछि कम्प्युटर चलाउ...
5 years agoजलविद्युत र ऊर्जा विकासमा राज्यबाट पहलको आवश्यकता
विकास र समृद्धिका जतिसुकै कुराहरू गदैै आएपनि मुलुकमा आखिर ऊर्जा र जलविद्युत विना सामान्य जीवनसमेत सहज हुन सक्दैन। अहिलेको समयमा ऊर्जा विना कुनैपनि विकासका कार्यहरू सम्भव छैन । जलविद्युत् क्षेत्रको...
5 years agoबुढीगण्डकी जलविद्युत आयोजनाः सम्भावना र चुनौती
गोरखा र धादिङ्गको सिमानामा रहेको बुढीगण्डकी नदीमा बन्ने जलाशययुक्त जलविद्युत आयोजना नेपाल सरकारले तोकेको एक्काईस वटा राष्ट्रिय गौरवको आयोजना मध्ये एक हो । विश्वका आठ दश ठुला आयोजना मध्ये एक आयोजना...
5 years agoबारम्बार अन्योलमा फस्दै बुढीगण्डकी आयोजना
गोरखा र धादिङ्गको सीमाबाट निरन्तर बग्ने १२ सय मेगावाट विद्युत उत्पादन क्षमता भएको बुढीगण्डकी जलविद्युत आयोजनाको कार्य अघि बढाउन फेरि अन्योलमा परेको छ । गोरखा जिल्लाको १४ गा.वि.स र धादिङ्ग जिल्लाको...
5 years agoसिंगटे– लामेसाँघु ः अकर्मन्यताको पराकाष्ठ
मुलुक निर्माणको सिलसिलामा इतिहास बोक्ने यस्ता विद्युत आयोजनाहरू विभिन्न कारण बस अपुरो हुँदा या बीचमै अलपत्र हुँदा देश दुख्नु अस्वभाविक मान्न सकिदैन । सरोकारवाला निकायहरूको यस विषयमा् ध्यान केन्द्रि...
5 years agoफोहोर आम्दानी र ऊर्जाको स्रोत
काठमाडौं लगायत नेपालका सबै क्षेत्र अर्थात् खास गरी शहरी क्षेत्रमा उत्पन्न हुने फोहोरहरूको व्यवस्थापन गरी विद्युत् निकाल्न सके लोडसेडिङ न्यूनिकरणमा केहीहद सम्म सहयोग पुग्नेछ । फोहोरको सही व्यवस्थापन...
5 years agoबिजुली, विल्डिङ्ग ईलेक्ट्रिसियनको महत्व अवसर र चुनौती
पानीको बहावमा रहेको गति शक्तिलाई प्रयोग गरि उत्पादन गरिने विद्युतलाई जलविद्युत भनिन्छ। नेपालमा वि. स १९६८ सालमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शम्शेरको पहलमा बेलायतको सहयोगमा ५०० किलोवाटको फर्प...
5 years agoअनलाइन तथा इन्टरनेटको दुरुपयोग नगरौं
इन्टरनेट, कम्प्युटर विद्युतीय प्रविधि अन्र्तगत विकास भएको एक विश्वव्यापी सञ्जालहरूको समुह हो । यसको माध्यम बाट नै संसार भरि जुनसुकै ठाँउहरूमा पनि सुचना आदान प्रदान गर्न इन्टरनेट को प्रयोग गरिन्छ ।...
5 years ago