बैकल्पिक ऊर्जा
घोराहीमा सडकबत्ती जडान हुँदै
दाङ, पुस । दाङको घोराही बजार क्षेत्रको मुख्य सडकमा सडकबत्ती जडान शुरु भएको छ । घोराही उपमहानगरपालिकाले पहिलो चरणमा बजारका तीन स्थानमा सडकबत्ती जडान सुरु गरेको हो । ...
3 years agoविपन्न परिवारलाई सोलार वितरण
संखुवासभा, पुस । संखुवासभाको मकालु गाउँपालिका का विपन्न तथा निम्न आर्थिक स्तर भएका ५२ घरपरिवारलाई निःशुल्क सोलार बत्ती वितरण गरिएको छ । गाउँपालिकाले सेलसेले सामुदायिक वन उपभोक्ता समिति भित्रका ५२ घ...
3 years agoकास्कीमा बायोग्यास प्लान्ट निर्माण हुने
कास्की, पुस । कास्कीमा बायोग्यास प्यलान्ट निर्माण हुने भएको । युनाइटेड अरब इमिरेट्स (यूएई)ले लगानीमा बायोग्यास प्लान्ट निर्माण गर्ने भएको हो । उक्त प्लान्ट निर्माणमा १६ करोड भन्दा बढी रुप...
3 years agoविराटनगर महानगरपालिकाले सौर्य ऊर्जामा खर्च नगर्ने
विराटनगर, मंसिर । विराटनगर महानरपालिकाले सौर्य ऊर्जामा अब खर्च नगर्ने भएको छ । पर्याप्त विद्युत उत्पादन भइरहेकाले लोडसेडिङ्गको सम्भावना नरहेको भन्दै महानगरपालिकाले सौर्य बत्तीमा बजेट खर्...
3 years agoनेपाल सौर्य विद्युत उत्पादक संघको साधारण सभा हुँदै
काठमाण्डौ, मंसिर । नेपाल सौर्य विद्युत उत्पादक संघको १९ औँ साधारण सभा हुने भएको छ । चितवनको सौराह स्थित पुस ४,५ गते संघको साधारण सभा हुने भएको हो । साधारण सभामा ऊर्जा जलस्रोत तथा सिं...
3 years agoविद्युत खेर जान नदिन वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले विद्युतीय चुल्हो प्रवद्र्धन गर्दै
काठमाण्डौ, मंसिर । विद्युत खेर जान नदिन वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले विद्युतीय चुल्हो प्रवद्र्धन अभियान अघि सारेको छ । आगामी वर्षा यामदेखि विद्युत माग भन्दा बढी भएर खेर जाने अवस्थ...
3 years agoबगर गाउँमा सोलारबाट बिजुली
म्याग्दी, मंसिर । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा पर्ने बगर गाउँमा सोलारबाट विद्युतीकरण गरिएको छ । बगर गाउँमा १६ किलोवाट क्षमताको सोलार प्लान्ट जडान गरेर विद्युतीकरण गरिएको हो ।...
4 years ago१९ महिना सम्ममा पनि बन्न सकेन सोलार प्लान्ट
काठमाण्डौ, कात्तिक । नुवाकोटमा बनाउने भनेको २५ मेगावाट क्षमताको सोलार प्लान्ट शिलान्यास भएको १९ महिना सम्म पनि निर्माण हुन सकेको छैन । ९ महिना भित्र सम्पन्न गर्ने लक्ष्यका साथ २०७५...
4 years ago‘हरेक घर : ऊर्जा घर’ एउटा अभियान कै रुपमा सञ्चालन गछौं : ऊर्जामन्त्री पुन
काठमाण्डौंं,कात्तिक । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले ऊर्जा सबैको पहुँच पु¥याउन ‘हरेक घर : ऊर्जा घर’ एउटा अभियान कै रुपमा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताएका छ...
4 years agoवैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र २४ औं वर्षमा प्रवेश
काठमाण्डौं,कात्तिक । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र आज बाट २३ औं बसन्त पार गरी २४ औं बसन्तमा प्रवेश गरेको छ । २३ औं बसन्त पार गरेको अवसरमा आज ललितपुरको एक होटलमा नवीकरणीय ऊर्जा क्...
4 years agoपर्यटकीय क्षेत्र रोल्वालिङमा सोलार वितरण
दोलखा,असोज । पर्यटकीय क्षेत्र रोल्वालिङका घर तथा होटलमा सोलार वितरण गरिएको छ । रोल्वालिङ क्षेत्र भ्रमणमा पुग्ने पर्यटकलाई रातमा उज्यालो र मोबाइल चार्ज गर्न सहयोग पु¥याउने गरी गौरीशंक...
4 years agoपोखरामा बायोग्यासको व्यावसायिक उत्पादन सुरु, दैनिक १ सय सिलिन्डर ग्यास उत्पादन
कास्की, भदौ । गण्डकी ऊर्जा प्रा.लि.ले पोखरामा वायोग्यासको व्यावसायिक उत्पादन शुरू गरेको छ । पोखरा महानगरपालिका–३२, मझुवामा स्थापना गरिएको उद्योगले हाल दैनिक एक सय सिलिन्डर ग्यास उत्पादन गर्दै...
4 years agoउपप्रधानमन्त्री पोखरेलद्धारा विद्युतीय बस उद्घाटन, उपत्यकामा आजदेखि सञ्चालन
काठमाण्डौ, भदौ । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले विद्युतीय बस उद्घाटन गरेका छन् । सुन्दर यातायात प्रा.लिले ल्याएको विद्युतीय बस उपप्रधानमन्त्री पोखरेलले आज ए...
4 years agoकुलमान घिसिङद्धारा काभ्रेमा विद्युतिय चुल्हो वितरण शुभारम्भ
काभ्रे, भदौ । काभ्रेको तेमाल गाउँपालिकामा विद्युतिय चेल्हो वितरण शुभारम्भ भएको छ । स्वच्छ भान्सा, स्वस्थ्य परिवारको लागि अधुनिक चुलो भन्ने मुल नाराका साथ तिमाल सामुदायिक विद्युतिकरण सहका...
4 years agoवडावडामा सौर्यबत्ती
शुक्लाफाँटा नगरपालिकाले वडावडामा सौर्य ऊर्जा जडानकार्य अगाडि बढाउन थालेको छ । सौर्य ऊर्जामा आधारित बत्ती र सिँचाइका लागि सौर्य पम्प जडान गर्न रु ६३ लाख रकम विनियोजन गरी काम अगाडि बढाइएको...
4 years ago