बैकल्पिक ऊर्जा
बैशाखभित्र १५ मेगावाटको सौर्य विद्युत राष्ट्रिय प्रसारणमा जोडिने
काठमाण्डौ, फागुन । नुवाकोटमा निर्माणाधिन २५ मेगावाट क्षमताको सौर्य विद्युत आयोजनाबाट बैशाखभित्र विद्युत उत्पादन हुने भएको छ । नेपालकै ठूलो सौर्य विद्युत आयोजनाको रुपमा रहेको उक्त आ...
4 years agoस्वतन्त्र ऊर्जा उत्पादक संस्था (इपान) को १८औंं वार्षिकोत्सव
काठमाडौं,माघ । निजी विद्युत उत्पादकहरूको छाता संस्था, ‘स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) १९ औं वर्षमा प्रवेश गरेको छ । इपानले यसै वर्षमात्र स्थापना गरेको ‘नेपा...
4 years agoनवीकरणीय ऊर्जा प्रवद्र्धनमा केन्द्रले सहयोग पु¥याउँदै आएको छ : कार्यकारी निर्देशक अधिकारी
काठमाण्डौ, माघ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुशुदन अधिकारीले नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि केन्द्रले आर्थिक तथा प्राविधिक सहयोग पुर्याउदै आएको बताए । कार्...
4 years agoआगामी वर्षमा एक लाख विद्युतीय चुह्लो अनुदानमा दिने : ऊर्जा मन्त्री पुन
काठमाण्डौ, माघ । ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री बर्षमान पुनले आगामी वर्ष मा १ लाख विद्युतय चुह्लो अनुदानमा उपलब्ध गराउने लक्ष्य लिएको बताए । आगामी वर्ष विद्युत उत्पादन बढ्ने भएकाले विद...
4 years agoघोराहीमा सडकबत्ती जडान हुँदै
दाङ, पुस । दाङको घोराही बजार क्षेत्रको मुख्य सडकमा सडकबत्ती जडान शुरु भएको छ । घोराही उपमहानगरपालिकाले पहिलो चरणमा बजारका तीन स्थानमा सडकबत्ती जडान सुरु गरेको हो । ...
4 years agoविपन्न परिवारलाई सोलार वितरण
संखुवासभा, पुस । संखुवासभाको मकालु गाउँपालिका का विपन्न तथा निम्न आर्थिक स्तर भएका ५२ घरपरिवारलाई निःशुल्क सोलार बत्ती वितरण गरिएको छ । गाउँपालिकाले सेलसेले सामुदायिक वन उपभोक्ता समिति भित्रका ५२ घ...
4 years agoकास्कीमा बायोग्यास प्लान्ट निर्माण हुने
कास्की, पुस । कास्कीमा बायोग्यास प्यलान्ट निर्माण हुने भएको । युनाइटेड अरब इमिरेट्स (यूएई)ले लगानीमा बायोग्यास प्लान्ट निर्माण गर्ने भएको हो । उक्त प्लान्ट निर्माणमा १६ करोड भन्दा बढी रुप...
4 years agoविराटनगर महानगरपालिकाले सौर्य ऊर्जामा खर्च नगर्ने
विराटनगर, मंसिर । विराटनगर महानरपालिकाले सौर्य ऊर्जामा अब खर्च नगर्ने भएको छ । पर्याप्त विद्युत उत्पादन भइरहेकाले लोडसेडिङ्गको सम्भावना नरहेको भन्दै महानगरपालिकाले सौर्य बत्तीमा बजेट खर्...
4 years agoनेपाल सौर्य विद्युत उत्पादक संघको साधारण सभा हुँदै
काठमाण्डौ, मंसिर । नेपाल सौर्य विद्युत उत्पादक संघको १९ औँ साधारण सभा हुने भएको छ । चितवनको सौराह स्थित पुस ४,५ गते संघको साधारण सभा हुने भएको हो । साधारण सभामा ऊर्जा जलस्रोत तथा सिं...
4 years agoविद्युत खेर जान नदिन वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले विद्युतीय चुल्हो प्रवद्र्धन गर्दै
काठमाण्डौ, मंसिर । विद्युत खेर जान नदिन वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले विद्युतीय चुल्हो प्रवद्र्धन अभियान अघि सारेको छ । आगामी वर्षा यामदेखि विद्युत माग भन्दा बढी भएर खेर जाने अवस्थ...
4 years agoबगर गाउँमा सोलारबाट बिजुली
म्याग्दी, मंसिर । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा पर्ने बगर गाउँमा सोलारबाट विद्युतीकरण गरिएको छ । बगर गाउँमा १६ किलोवाट क्षमताको सोलार प्लान्ट जडान गरेर विद्युतीकरण गरिएको हो ।...
5 years ago१९ महिना सम्ममा पनि बन्न सकेन सोलार प्लान्ट
काठमाण्डौ, कात्तिक । नुवाकोटमा बनाउने भनेको २५ मेगावाट क्षमताको सोलार प्लान्ट शिलान्यास भएको १९ महिना सम्म पनि निर्माण हुन सकेको छैन । ९ महिना भित्र सम्पन्न गर्ने लक्ष्यका साथ २०७५...
5 years ago‘हरेक घर : ऊर्जा घर’ एउटा अभियान कै रुपमा सञ्चालन गछौं : ऊर्जामन्त्री पुन
काठमाण्डौंं,कात्तिक । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले ऊर्जा सबैको पहुँच पु¥याउन ‘हरेक घर : ऊर्जा घर’ एउटा अभियान कै रुपमा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताएका छ...
5 years agoवैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र २४ औं वर्षमा प्रवेश
काठमाण्डौं,कात्तिक । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र आज बाट २३ औं बसन्त पार गरी २४ औं बसन्तमा प्रवेश गरेको छ । २३ औं बसन्त पार गरेको अवसरमा आज ललितपुरको एक होटलमा नवीकरणीय ऊर्जा क्...
5 years agoपर्यटकीय क्षेत्र रोल्वालिङमा सोलार वितरण
दोलखा,असोज । पर्यटकीय क्षेत्र रोल्वालिङका घर तथा होटलमा सोलार वितरण गरिएको छ । रोल्वालिङ क्षेत्र भ्रमणमा पुग्ने पर्यटकलाई रातमा उज्यालो र मोबाइल चार्ज गर्न सहयोग पु¥याउने गरी गौरीशंक...
5 years ago