भर्खरै

कास्कीमा बायोग्यास प्लान्ट निर्माण हुने

  • प्रकाशित मिति : Tue-24-Dec-2019
  • - Admin
title
कास्की, पुस । कास्कीमा बायोग्यास प्यलान्ट निर्माण हुने भएको । युनाइटेड अरब इमिरेट्स (यूएई)ले लगानीमा बायोग्यास प्लान्ट निर्माण गर्ने भएको हो ।
 उक्त प्लान्ट निर्माणमा १६ करोड भन्दा बढी रुपैयाँ लगानी रहने उद्योग विभागले जानकारी दिएको छ । मध्यम लगानी रहने उक्त प्लान्टमा ९९.३ प्रतिशत विदेशी र ०.३ प्रतिशत मात्रै विदेशी लगानी रहने छ ।
प्लान्टबाट बायोग्यास सँगै जैविक मल पनि उत्पादन हुने उल्लेख गरिएको छ । बायोग्यास ५८४ मेट्रिक टन र जैविक मल ४ हजार १५ मेट्रिक टन उत्पादन हुने छ ।
कम्पनीको कुल लगानी १६ करोड ४८ लाख ९१ हजार ९३३ रुपैयाँ हुनेछ । जस मध्ये स्थिर पुँजी १५ करोड २६ लाख ५० हजार र चालु पुँजी १ करोड २२ लाख ५१ हजार ९३३ रुपैयाँ छ । जसमध्ये विदेशी लगानी ४ करोड ९९ लाख ४५८ रुपैयाँ रहेको विभागको तथ्यांकमा उल्लेख छ ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago