बैकल्पिक ऊर्जा
बगर गाउँमा सोलारबाट बिजुली
म्याग्दी, मंसिर । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा पर्ने बगर गाउँमा सोलारबाट विद्युतीकरण गरिएको छ । बगर गाउँमा १६ किलोवाट क्षमताको सोलार प्लान्ट जडान गरेर विद्युतीकरण गरिएको हो ।...
5 years ago१९ महिना सम्ममा पनि बन्न सकेन सोलार प्लान्ट
काठमाण्डौ, कात्तिक । नुवाकोटमा बनाउने भनेको २५ मेगावाट क्षमताको सोलार प्लान्ट शिलान्यास भएको १९ महिना सम्म पनि निर्माण हुन सकेको छैन । ९ महिना भित्र सम्पन्न गर्ने लक्ष्यका साथ २०७५...
5 years ago‘हरेक घर : ऊर्जा घर’ एउटा अभियान कै रुपमा सञ्चालन गछौं : ऊर्जामन्त्री पुन
काठमाण्डौंं,कात्तिक । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले ऊर्जा सबैको पहुँच पु¥याउन ‘हरेक घर : ऊर्जा घर’ एउटा अभियान कै रुपमा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताएका छ...
5 years agoवैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र २४ औं वर्षमा प्रवेश
काठमाण्डौं,कात्तिक । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र आज बाट २३ औं बसन्त पार गरी २४ औं बसन्तमा प्रवेश गरेको छ । २३ औं बसन्त पार गरेको अवसरमा आज ललितपुरको एक होटलमा नवीकरणीय ऊर्जा क्...
5 years agoपर्यटकीय क्षेत्र रोल्वालिङमा सोलार वितरण
दोलखा,असोज । पर्यटकीय क्षेत्र रोल्वालिङका घर तथा होटलमा सोलार वितरण गरिएको छ । रोल्वालिङ क्षेत्र भ्रमणमा पुग्ने पर्यटकलाई रातमा उज्यालो र मोबाइल चार्ज गर्न सहयोग पु¥याउने गरी गौरीशंक...
5 years agoपोखरामा बायोग्यासको व्यावसायिक उत्पादन सुरु, दैनिक १ सय सिलिन्डर ग्यास उत्पादन
कास्की, भदौ । गण्डकी ऊर्जा प्रा.लि.ले पोखरामा वायोग्यासको व्यावसायिक उत्पादन शुरू गरेको छ । पोखरा महानगरपालिका–३२, मझुवामा स्थापना गरिएको उद्योगले हाल दैनिक एक सय सिलिन्डर ग्यास उत्पादन गर्दै...
5 years agoउपप्रधानमन्त्री पोखरेलद्धारा विद्युतीय बस उद्घाटन, उपत्यकामा आजदेखि सञ्चालन
काठमाण्डौ, भदौ । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले विद्युतीय बस उद्घाटन गरेका छन् । सुन्दर यातायात प्रा.लिले ल्याएको विद्युतीय बस उपप्रधानमन्त्री पोखरेलले आज ए...
5 years agoकुलमान घिसिङद्धारा काभ्रेमा विद्युतिय चुल्हो वितरण शुभारम्भ
काभ्रे, भदौ । काभ्रेको तेमाल गाउँपालिकामा विद्युतिय चेल्हो वितरण शुभारम्भ भएको छ । स्वच्छ भान्सा, स्वस्थ्य परिवारको लागि अधुनिक चुलो भन्ने मुल नाराका साथ तिमाल सामुदायिक विद्युतिकरण सहका...
5 years agoवडावडामा सौर्यबत्ती
शुक्लाफाँटा नगरपालिकाले वडावडामा सौर्य ऊर्जा जडानकार्य अगाडि बढाउन थालेको छ । सौर्य ऊर्जामा आधारित बत्ती र सिँचाइका लागि सौर्य पम्प जडान गर्न रु ६३ लाख रकम विनियोजन गरी काम अगाडि बढाइएको...
5 years agoपूर्व उद्योगमन्त्री बस्नेतद्धारा उज्यालो भक्तपुर अभियानको शुभारम्भ
भक्तपुर,साउन । पूर्व उद्योगमन्त्री महेश बस्नेतले ‘उज्यालो भक्तपुर अभियान’को शुभारम्भ गरेका छन् । सोमबार राति सूर्यविनायक नगरपालिकाको गुण्डुचोकबाट खहरेसम्मको दुई किलोमिट...
5 years ago६० परिवारलाई गोबरग्यास वितरण गरिँदै
चितवन,साउन । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले त्यहाँ पालिएका गाईको गोबरबाट ६० परिवारलाई पुग्ने गरी ग्यास उत्पादनको अन्तिम तयारी गरेको छ । फार्ममा रहेका १६० गाईको मलमूत्रले धान्...
5 years ago१५ वडामा सडक सौर्यबत्ती जडान शुरु
खोटाङ, साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १५ वटै वडामा सडक सौर्यबत्ती जडान गर्न शुरु गरिएको छ । नगरपालिकाको ‘उज्यालो नगर अभियान’ अन्तर्गत रु एक करोड २३ लाख लागतमा १५...
5 years agoगौ संरक्षण केन्द्रमा सोलार जडान
चितुवाको आक्रमणबाट जोगाउन तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित गौ संरक्षण केन्द्रमा सोलार जडान गरिएको छ । गौ संरक्षण केन्द्रमा रातिको समयमा अन्धकार हुँदा गाईलाई चितुवाले आक्रमण गर्न थाल...
5 years agoसुन्दर यातायातले विद्युतीय बस सञ्चालन गर्दै
काठमाण्डौ, साउन । सुन्दर यातायातले यहि साउन भित्र विद्युतीय विद्युतीय बस सञ्चालन गर्ने भएको छ । सुन्दर यातायातले साउन महीनाभित्र ७ ओटा विद्युतीय बस सञ्चालन गर्ने भएको हो । विद्...
5 years agoवैकल्पिक ऊर्जामा न्यून बजेट विनियोजन
काठमाण्डौ, साउन । केन्द्रीय प्रसारण प्रणाली नपुगेका स्थानमा वैकल्पिक ऊर्जा मार्फत ऊर्जाको स्रोत उपलब्ध गराउन सरकारले न्यून बजेट व्निियोजन गरेको छ । सरकारले २०७५ देखि २०८५ सम्मलाई उर्जा द...
5 years ago