भर्खरै

वैकल्पिक ऊर्जामा न्यून बजेट विनियोजन

  • प्रकाशित मिति : Wed-24-Jul-2019
  • - Admin
title
 
काठमाण्डौ, साउन । केन्द्रीय प्रसारण प्रणाली नपुगेका स्थानमा वैकल्पिक ऊर्जा मार्फत ऊर्जाको स्रोत उपलब्ध गराउन सरकारले न्यून बजेट व्निियोजन गरेको छ । सरकारले २०७५ देखि २०८५ सम्मलाई उर्जा दशक घोषणा गरेको पनि वैकल्पिक ऊर्जामा न्यून बजेट विनियोजन गरेको  हुँदा अपेक्षित लक्ष्य पूरा नहुने देखिएको हो । नेपाल विद्युत प्राधिकरणका अनुसार हाल देशका करिब २१ प्रतिशत स्थानमा केन्द्रीय प्रसारण प्रणाली जोडिन सकेको छैन् । 
विद्युत नपुगेका प्रदेश नम्बर २, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका क्षेत्रहरुमा घरेलु सौर्य उर्जा विद्युत प्रणाली जडानका लागि २० करोड रुपैयाँ बजेट बिनियोजना गरेको उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको चालु विकास कार्यक्रममा समावेश छ ।
त्यस्तै, सार्वजनिक निजी साझेदारीमा वायू उर्जा परियोजना, सोलार रुफटप कार्यक्रम अन्तर्गत घरायसी व्यावसायिक र औद्योगिक क्षेत्रमा सौर्य उर्जा प्रणाली जडानको कार्यक्रम समेत मन्त्रालयको वार्षिक विकास कार्यक्रममा समावेश छ । वायू उर्जा परियोजनाका लागि  १० करोड बजेट विनियोजन गरिएको छ । भने सोलार रुफटप कार्यक्रमका लागि ९९ लाख विनियोजन गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago