प्रविधि
नेपालमा फोहोरबाट बिजुली निकाल्न चिनियाँ कम्पनीको ८ अर्ब लगानी प्रस्ताव
काठमाण्डौं,बैशाख । नेपालमा फोहोरबाट बिजुली निकाल्न चिनियाँ कम्पनी चाइना कोन्स भेन्चर होल्डिङ्स लिमिटेडले ८ अर्बको लगानी प्रस्ताव दर्ता गरेको छ । दैनिक ५ सय टन फोहोर व्यवस्थापन गर्दै १० मे...
5 years agoभारत र चीनमा पुगेर पनि नेपाली नम्बरबाटै कल गर्न सकिने
काठमाण्डौ, बैशाख । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा सोमबारदेखि प्रिपेड अन्तर्रा्ष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ । प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुने टेलिकमका प्रवक्ता प्रतिभा...
5 years agoनेपाल टेलिकमको फोरजी/एलटीई सेवा विस्तारको सर्भे ६५ प्रतिशत सकियो
बैशाख, काठमाडौं । नेपाल टेलिकमको फोरजी/एलटीई सेवा विस्तारका लागि गरिएको सर्वेक्षण ६५ प्रतिशत क्षेत्रमा सकिएको छ । काठमाण्डौं उपत्यका र पोखराबाट नेपालमा पहिलो पटक २०...
5 years agoवैशाखदेखि रोबोट प्रोग्रामिङ शिक्षा
ललितपुर, १० चैत । ललितपुर महानगरपालिकाले आगामीे वैशाखदेखि तीन विद्यालयमा शिक्षण सिकाइमा नवीनत्तम प्रविधि प्रयोगको विकास गर्न रोबोट बनाउने तालिम अर्थात ‘रोबोट प्रोग्रामिङ शिक्षा&rsq...
5 years agoवैशाखदेखि ‘रोबोट प्रोग्रामिङ शिक्षा’
ललितपुर, १० चैत । ललितपुर महानगरपालिकाले आगामीे वैशाखदेखि तीन विद्यालयमा शिक्षण सिकाइमा नवीनत्तम प्रविधि प्रयोगको विकास गर्न रोबोट बनाउने तालीम अर्थात ‘रोबोट प्रोग्रामिङ शिक्षा’ लागू गर...
5 years agoचीनमा वैधानिक अनलाइन म्युजिक प्रयोगकर्ता ९६ प्रतिशत, नेपालमा कति ?
काठमाडौ । अनलाइनबाट संगीत सुन्ने चिनियाँको सङ्ख्या सन २०१८ को अन्त्य सम्ममा ५७ करोड ६० लाख पुगेको चीनको इन्टर्नेट विकास सम्बन्धी शनिबार सार्वजनिक एक तथ्याड्ढमा उल्लेख गरिएको छ । चीनम...
5 years agoफागुन २४ गते देखि कर्णालीमा क्यान इन्फोटेक हुँदै
वीरेन्द्रनगर, फागुन । आगामी फागुन २४ गते देखि कर्णालीमा क्यान इन्फोटेक हुँने भएको छ । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) सुर्खेतको आयोजनामा कर्णाली प्रदेशस्तरीय क्यान इन्फोटेक...
5 years agoपचास स्थानीय तहमा बैंकका शाखा पुग्न बाँकी
काठमाडौँ, फागुन । हरेक स्थानीय तहमा बैंकका शाखा पु¥याउने सरकारको लक्ष्य पूरा हुने चरणमा पुगेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्ल...
5 years agoवाईफाईभन्दा फास्ट बन्दैछ मोबाइल नेटवर्क
विश्वका विभिन्न देशहरुमा वाईफाई इन्टरनेट भन्दा मोबाइल नेटवर्कको इन्टरनेट गति तीव्र रहेको एक अध्ययनले देखाएको छ । विभिन्न ८० वटा देशमा गरिएको इन्टरनेटको डाउनलोड स्पीड परीक्षणमा ३३ वटा देशमा...
5 years agoअनलाइन प्रणालीमा सुधारको माग
काठमाडौँ, मङ्सिर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड ९नेप्से० ले हालै सञ्चालनमा ल्याएको पूर्ण कारोवार प्रणाली कार्यान्वयनमा समस्या देखिएको भन्दै शेयर लगानीकर्ताले तत्काल सुधारको माग...
5 years agoसफ्टवेयर प्रविधिको प्रयोग गरी ठगी गर्ने पेट्रोल पम्प कारवाहीमा
काठमाडौँ, मङ्सिर । नेपाल गुणस्तर तथा नापतौल विभागले सफ्टवेयर प्रविधिको प्रयोग गरी ठगी गर्ने १२ पेट्रोल पम्पलाई कारवाही गरेको छ । गुणस्तर तथा नाप तौल विभागले पेट्रोलियम पदार्थमा उपभो...
5 years agoघर घरमा बिजुली जनजनमा शेयरः मुख्य मन्त्री गुरुङ्ग (फोटो फिचर)
शिखर श्रेष्ठ/ विद्युत संसार संवाददाता साना ठूला जलविद्युत आयोजना निमार्ण गरि घर घरमा बिजुली जनजनमा शेयर योजनाका साथ चार नं प्रदेशलाई विकासको बाटोमा डोर्याउने चार नं प्रदेशका मुख्य मन...
5 years agoनबिल बैंकका ग्राहकलाई तीन लाखको स्वास्थ्य बीमा
काठमाडौँ, मंसिर । नबिल बैंक लिमिटेडले आफ्ना खतावालालाई विभिन्न १३ रोगको उपचारमा रु तीन लाख बराबरको बीमा सुविधा उपलब्ध गराउने भएको छ । सो सुविधा आजैदेखि लागू भएको आज यहाँ आयोजित कार्यक्...
5 years agoफेसबुकले नेपालबाट मात्रै लैजान्छ बर्षमा १३ अर्ब, विश्वभरबाट ६० खर्ब ७० अर्ब
काठमाडौं, मंसिर । फेसबुक, युट्युब, गुगल र इस्न्ट्राग्रामजस्ता सामाजिक सञ्जालले नेपालबाट वार्षिक अबौं रुपैया आम्दानी गदै आएका छन्। विज्ञापन तथा व्यवस्थापन प्रवद्धनका नाममा सामाजिक सञ्जालको ठूू...
6 years agoपोलिथनबाट पेट्रोल निकाल्न स्थानीय तहले चासो दिएनन्
काठमाडौँ, मंसिर । पोलिथिन झोलाबाट पेट्रोलियम पदार्थको उत्पादन गर्ने प्रविधि अपनाउन नगरपालिकाले अझै चासो नदेखाए पनि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले भने तीन वर्ष अघिदेखि य...
6 years ago