प्रविधि
डलरमा चुनावी प्रचार : नियमन न कर
काठमाडौँ, २७ कात्तिक । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अब एक हप्ता मात्रै बाँकी छ । उम्मेदवारहरू आफ्ना कार्यकर्ताका दलबलसहित चुनावी प्रचारमा व्यस्त छन् । मतदाता रिझाउने सबैको आफ्नै लगन र शैली...
2 years agoनिर्वाचनमा टेलिकमको डाटा र भ्वाइस प्याकमा अफर
काठमाडौं २७ कात्तिक । नेपाल टेलिकमले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा अबसरमा डाटा र भ्वाइस प्याकहरुमा अफर उपलब्ध गराएको छ । निर्वाचन सम्बन्धि सूचना आदान प...
2 years agoबढ्दो ब्याजदर र आयातमा लागेको प्रतिबन्ध : बन्द हुनथाले सवारीसाधन बिक्रीका शो रुम
काठमाडौँ, २२ कात्तिक । सरकारले वैदेशिक मुद्राको सञ्चिति जोगाउन सवारी साधनको आयातमा लगाएको प्रतिबन्धका कारण केही शोरुम बन्द भएका छन् । सरकारले विद्युतीय सवारी साधनको आयातमा रोक नलगाएको भए पनि...
2 years agoतीन वर्षदेखि थन्किएका बिजुली बस आजदेखि सञ्चालनमा
रुपन्देही, १३ असोज । लामो समयदेखि लुम्बिनीमा थन्किएका बिजुली बस आजदेखि सञ्चालनमा आएका छन् । दशँैको अवसर पारेर लुम्बिनी विकास कोषले आजदेखि विद्युतीय गाडीको अफिसियल यान्त्रिक परीक्षणस्वरुप सञ्चालनमा...
2 years agoचौध हजारले जोडे फाइबर इन्टरनेट
भरतपुर, १३ असोज । चितवनमा १४ हजार ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट जडान गरेका छन् । दूरसञ्चार कार्यालय भरतपुरका अनुसार जिल्लाका पाँच पालिकामा पुरानो टेलिफोनको...
2 years agoसौर्य ऊर्जाबाट खानेपानी
गौरादह, २१ भदौ । सौर्य ऊर्जाको प्रयोग गरेर झापाको गौरादह खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले पानी वितरण गरिरहेको छ । विद्युत्को प्रयोग कम भएसँगै उपभोक्ताले सस्तो मूल्यमा पानी उपभोग गरिरहेका छन् ।&...
2 years agoप्रविधिले ओझेलमा हुलाक सेवा
दोधारा चाँदनी, २१ भदौ । गाउँमा हुलाकी देखेपछि कसको खबर आयो, कसैको चिठ्ठीपत्र आयो कि भनेर कौतुहलता हुनेगथ्र्यो । पछिल्लो समय सूचना प्रविधिमा आएको विकाससँगै हुलाक सेवा ओझेलमा परेको छ । हुलाकमार...
2 years agoमन्त्री पम्फा भुसालले गरिन् चार्जिङ स्टेसनको उद्घाटन
‘विद्युतीय सवारीमा ३ सय खर्च हुँदा डिजेल र पेट्रोलको सवारीमा ४ हजार खर्च हुन्छ’: मन्त्री भुसाल काठमाडौं, भदौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले नेपाल विद्य...
2 years agoभूमिगत विद्युत् प्रसारण लाइन जडानका लागि अनुमति
वीरगञ्ज, १९ साउन । लामो समयदेखि रोकिएको पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बाराको पिलुवा भएर गढीमाईसम्म ३३ केभी क्षमताको भूमिगत विद्युत् प्रसारण लाइन जडानको काम अघि बढ्ने भएको छ । ...
2 years agoबन्दीपुर केबुलकार र आइपिओ एकैसाथ खुला हुुने
तनहुँ १८ साउन । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको केबुलकार र आइपिओ एकैसाथ सञ्चालनमा ल्याउने भएको छ । आइपिओका लागि एसबिआई मर्चेन्टसँग सम्झौता भइसकेको र केबुलकार आगामी...
2 years agoदुई सय विपन्नलाई सुधारिएको चुलो
दमक, १२ साउन . झापाको गौरीगञ्ज गाउँपालिकाले पालिकाभित्रका करिब दुई सय विपन्न परिवारलाई सुधारिएको चुलो वितरण गरेको छ । लोपोन्मुख, सीमान्तकृत र अल्पसङ्ख्यक वर्गका समुदायलाई लक्षित गरी...
2 years agoएक वर्षमा भित्रियो एक हजार ८०७ विद्युतीय गाडी
काठमाडौँ, १२ साउन । सरकारले विद्युतीय गाडी आयातमा लाग्ने भन्सार तथा अन्तशुल्कमा छुट दिएपछि एक वर्षमा नेपालमा झन्डै दुई हजार विद्युतीय गाडी भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गर...
2 years agoलघुजलविद्युत् र सौर्य ऊर्जाका माध्यमबाट इन्टरनेटको पहुँच
मनाङ, १० साउन । हिमाली जिल्ला मनाङको विकट पालिका नार्पाभूमि सञ्चारमैत्री बनाइँदै छ । सो गाउँपालिकामा लघु जलविद्युत् र सौर्य ऊर्जा (सोलार) का माध्यमबाट इन्टरनेटको पहुँच पु¥याउने उद्देश्यले योजना...
2 years agoमौद्रिक नीतिका लागि रायसुझाव माग
काठमाडौँ, २६ असार । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि रायसुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्थाअनुसार बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति...
2 years agoविद्युतीय मतदानयन्त्रको प्रबन्ध गरिदिन सरकारलाई निर्वाचन आयोगको आग्रह
काठमाडौँ, १६ असार । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि विद्युतीय मतदानयन्त्रको प्रयोगका लागि आवश्यक प्रबन्ध गरिदिन नेपाल सरकारलाई आग्रह गरेको छ । ...
2 years ago