प्रविधि
सरकारले अर्को गल्ती नगरोस्
काठमाडौं २ बैशाख । अघिल्लो वर्ष किसानले रासायनिक मल पाउनै सकेनन् कृषि मन्त्रालयले विभिन्न कम्पनीलाई मल ल्याउन सम्झौता गरेता पनि अन्तत सरकार असफल नै बन्यो । मल ल्याउन नसक्दा केही कम्पनी कालो सू...
3 years agoनेपालमा साढे दुई करोडको पहुँचमा इन्टरनेट
काठमाडौँ २० चैत, नेपालमा साढे दुई करोड जनसङ्ख्यामा इन्टरनेटको पहुँच पुुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो सात महिना (साउन–माघ) को तथ्याङ्कअ...
3 years agoअब नेपाली आकाशमा इन्टरनेटको सुविधा
काठमाडौँ, १९ चैत । विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उडड्यन प्राधिकरणसँगको समन्वयमा विदेशी...
3 years agoपहिलो चरणमा ४० वटा बिजुली बस खरिद गर्दै साझा यातायात
काठमाडौं, चैत । साझा यातायात सहकारीले पहिलो चरणमा ४० वटा विद्युतीय बस खरिदका लागि टेण्डर आह्वान गरेको छ । आज शुक्रबारको गोरखापत्रमा साझाले विद्युतीय बस खरिद गर्नका टेण्डर आह्वानका लागि सू...
3 years agoचार्जिङ स्टेसन निर्माण थालिने
काठमाडौँ, १३ चैत । विद्युतीय सवारीसाधनको चार्जिङ स्टेसन निर्माण प्रक्रिया सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले टेन्डर प्रक्रियाबाट चीनको जियाङ्सु जोङ्दोङ न्यु इनर्जी टेक्नो...
3 years agoशे–फोक्सुण्डोमा निशुल्क इन्टरनेट जडान
डोल्पा, ९ चैत । शे–फोक्सुण्डो गाउँपालिका–८ मा पर्ने शे–फोक्सुण्डो ताल क्षेत्रमा निशुल्क इन्टरनेट सेवा जडान गरिएको छ । निजी इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिङ्कले निःशुल्क इन्...
3 years agoकालीगण्डकीमा पानीजहाज सञ्चालनका लागि सर्वेक्षण
तानसेन, ६ चैत । कालीगण्डकी नदीमा जलयान अर्थात् पानीजहाज सञ्चालनका लागि सर्वे गरिएको छ । पाल्पाको राम्दीदेखि देवघाटसम्म जलयान सञ्चालन गर्न छ वटा समूहले स्थलगत परीक्षण तथा सर्वे गरेको हो । पाल्पाको र...
3 years agoबैशाख २८ बाट सुरु हुँदै क्यान इन्फोटेक २०२१
काठमाडौं, चैत । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले यस वर्षको सूचना प्रविधिसम्बन्धी मेला (क्यान इन्फोटेक २०२१) बैशाख २८ बाट सुरु हुने भएको छ । आइतबार महासंघले एक कार्यक्रम गरी मेला काठमाडौंको...
3 years agoनागढुङ्गा सुरुङमार्ग नौ प्रतिशतभन्दा बढी निर्माण
काठमाडौं २७ फागुन । नागढुङ्गा–सिस्नेखाला सुरुङमार्ग निर्माण अघि बढेको छ । अहिलेसम्म सुरुङको नौ प्रतिशत भन्दा बढी निर्माण भइसकेको छ । गत वर्ष कोभिड–१९ प्रभावका कारण निर्माण सुस्त भए पनि...
3 years agoविद्युत् महसुल, कृषि कर्जा र कृषि सामग्रीमा अनुदान
सुदुरपश्चिम २० फागुन । सुदूरपश्चिम प्रदेश सरकारले कृषकलाई विद्युत् महसुल, कृषि कर्जाको ब्याज र कृषि उत्पादन सामग्रीको भन्सार महसुलमा अनुदान रकम उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ । समग्र कृषि तथा...
3 years agoविद्युतीय बसलाई छैन ऋणः बजेट अभावले चीनमै रोकिए २५ वटा बस
काठमाडौँ १६ फागुन । चीनमा तयार भएका २५ वटा विद्युतीय बस आर्थिक अभावका कारण नेपाल ल्याउन सकिएको छैन । सुन्दर यातायातले दुई वर्षअघि निर्माण गर्न लगाएको २५ वटा बसको भुक्तानी गरिसेकेको छ तर भन्सार...
3 years agoयी शहरहरुबाट फाइभजी परिक्षण गर्दै टेलिकम
काठमाडौं, फागुन । नेपाल टेलिकमले द्रुतगतिको मोबाइल इन्टरनेट सेवाको लागि फाइभजी परिक्षण गर्ने तयारी गरेको छ । टेलिकमले सुरुमा देशका ४ ठूला शहर काठमाडौं, पोखरा, विराटनगर र वीरगञ्जबाट फाइभजी...
3 years agoसिरहामा सौर्य सिमेन्ट उद्योग सञ्चालन
लहान। फागुन । सिरहाको कर्जन्हा नगरपालिकामा अत्याधुनिक प्रविधिको सौर्य सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । करिब रु १५ अर्बको लगानीमा स्थापना गरिएको सिमेन्ट उद्योगले परीक्षण उत्पादन शुरु गरेको हो ।&nbs...
3 years agoसञ्चालनमा छैनन् अधिकांश सिसीटिभी
भरतपुर ३ फागुन । जिल्लाका सार्वजनिक क्षेत्रमा जडान गरिएका अधिकांश सिसीटिभी क्यामरा बिग्रिएका छन् । सरकारी निकायको आवश्यक समन्वय र चासो नहुँदा सिसीटिभी मर्मत हुन नसकेका हुन् । सिसीटिभी सञ्चालन...
3 years agoबुटवलमा एकसाथ दुई केबलकार
बुटवल ३० माघ । बुटवलमा एकै पटक दुईवटा केबलकार निर्माणको प्रक्रिया सुरु भएको छ । ती दुवै केबलकारको आधार (बेस) स्टेसन बुटवलमा छन् भने अन्तिम स्टेसन पाल्पामा रहने छ । लुम्बिनी केबलकार प...
3 years ago