भर्खरै

प्रविधि

नाष्टले यन्त्र मानव प्रयोगमा ल्याउने

    असोज २,काठमाण्डौ ।  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले छिट्टै यन्त्र मानव अर्थात रोबोट प्रयोगमा ल्याउने भएको छ ।     विश्वव्याप...

3 years ago

उपत्यकाका थप दुई स्थानमा ट्राफिक बत्ती

काडमाडौ उपत्यकाका थप दुई स्थानमा आजदेखि ट्राफिक बत्ती सञ्चालनमा आएको छ । ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाई सहज, व्यवस्थित र चुस्त बनाउन सो बत्ती सञ्चालनमा ल्याइएको हो ।   ...

3 years ago

टेलिकमको फोर जी इन्टरनेट सेवा विस्तार

नेपाल टेलिकमले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा फोर जी इन्टरनेट  सेवा विस्तार गरेको छ ।    यो प्रदेशका नौ वटै जिल्लामा २१७ वटा टावरमार्फत फोर जी इन्टरनेट सेवा विस्तार गरि...

3 years ago

पोखरामा चट्टान र सुरुङ विषयको पढाइ शुरु

त्रिभुवन विश्वविद्यालय इञ्जिीनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा देशमै पहिलोपटक चट्टान तथा सुरुङ ९रक एण्ड टनेल० इञ्जिीनियरिङको पढाइ शुरु भएको छ ।सुरुङ इञ्जिीनियरिङका लागि आवश्यक दक्ष...

3 years ago

कोरोनाबीच पनि अघि बढ्यो नागढुङ्गा–सिस्नेखोला सुरुङ निर्माण

कोरोना रोकथामका लागि जारी निषेधाज्ञाको समयमा पनि नेपालको सडक पूर्वाधारमा पहिलो सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला निर्माणको काम अघि बढिरहेको छ । निर्माणस्थलमा ‘क्लोज क्याम्प’ भित्र ब...

3 years ago

विद्युतीय सवारी साधनले वातावरणमैत्री विकासलाई प्रवद्र्धन गर्छः प्रधानमन्त्री ओली

 भदौ, २२ काठमाडौँ,  प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमा उत्पादित विद्युतीय ऊर्जाबाट सञ्चालित सवारी साधनले वातावरणमैत्री विकासलाई प्रवद्र्धन गर्ने बताउनुभएको छ ।   सुन्दर...

3 years ago

चार्जिङ सेन्टर राख्न आग्रह

भदौ २१ काठमाडौ, वाग्मती प्रदेश सरकारले विद्युतीय सवारी साधन सञ्चालनका लागि आवश्यक पर्ने चार्जिङ सेन्टर निर्माणको प्रक्रिया शुरु गरेको छ । प्रदेशभर विद्युतीय सवारी सञ्चालनको व्यवस्था मिलाउन आवश्यकीय...

3 years ago

कोरोना परीक्षणको रिपोर्ट मोबाइलमा

चितवनको भरतपुर कोभिड–१९ प्रयोगशालाले कोरोना परीक्षणको रिपोर्ट मोबाइलमै पठाउन शुरु गरेको छ । भरतपुर अस्पताल मातहत रहेको प्रयोगशालाले आजदेखि मोबाइलमै रिपोर्ट पठाउन शुरु गरेको हो । अस्पतालका इन्...

3 years ago

भिसी तुलबहादुर पुनका नाममा बेलायतमा रेल सेवा

बेलायतको एक रेल सेवा ग्रेट वस्टन रेलवेले भिक्टोरिया क्रसप्राप्त स्वर्गीय तुलबहादुर पुनको नाममा रेलसेवा नामकरण गर्ने भएको छ । दोस्रो विश्वयुद्ध सकिएको ७५ वर्ष पुगेको उपलक्ष्यमा उहाँको सम्मानस्वरूप न...

3 years ago

चीनले अघि बढायो केरुङ–सिंगाछे अध्ययन

भदौ १५ काठमाडौ, कोभिड–१९ का कारण काठमाडौँ–केरुङ रेलमार्गको अध्ययन अघि बढ्न नसके पनि चीन सरकारले आफ्नो देशभित्रको क्षेत्रमा अध्ययन अघि बढाएको छ । चीनले सिंगाछेबाट नेपालको सीमा नजिकैको के...

3 years ago

‘होम डेलिभरी’ सञ्चालनमा मापदण्ड बनाइने

भदौ १४ काठमाडौ, कोभिड–१९ सङ्क्रमण जोखिम रोक्न उपत्यकामा जारी गरिएको निषेधाज्ञा विपरित सञ्चालन भएको ‘होम डेलिभरी’ सेवालाई व्यवस्थित गर्न मापदण्ड बनाइने भएको छ ।   ...

3 years ago

काठमाडौँ–रक्सौल रेलमार्गको अध्ययनअघि बढाउन भारत इच्छुक

भदौ १२, काठमाडौँ–रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत सरकारले चासो देखाएको छ । अध्ययनका लागि भारतीय टोली नेपाल आउन चाहेको भएपनि कोभिड–१९ कारण तत्काल अनुमति दिन नसकिएको रेल विभागले जन...

3 years ago

आलेखः प्राविधिक शिक्षाको केन्द्र बन्दै बर्दिबास

महोत्तरी, १० भदौ, एक समय हातहतियारको अभ्यास गर्ने गरिएकोे बर्दिबास क्षेत्र अहिले भने ज्ञानविज्ञान क्षेत्रका विज्ञ तयार गर्ने थलो बनेको छ । बर्दिबास सशस्त्र युद्धताका तत्कालीन नेकपा माओवादीका लडाकुक...

3 years ago

जूम भिडियो च्याटमा समस्या

भदौ ८, सन फ्रान्सिस्को -अमेरिका_। अमेरिकी भिडियो कन्फ्रेन्सिङ एप जूमको भिडियो च्याटमा समस्या आएको छ । सोमवार बिहान भिडियो मिटिङ सेवा आंशिक रुपमा अवरुद्ध भएको थियो ।    प्रयोगकर्ता...

3 years ago

११ विद्यालयमा एकैसाथ प्रविधि मैत्री शिक्षा

भदौ ८ काठमाडौ, बढ्दो प्रविधिको विकाससँगै बागलुङका ११ विद्यालयमा एकै साथ कम्प्युटर शिक्षा प्रदान गरिने भएको छ । नेपाल दूरसञ्चार संस्थानले यहाँका ती विद्यालयमा  एकै साथ कम्प्युटर शिक्षा अध्यापनक...

3 years ago