भर्खरै

प्रविधि

बङ्लाचुलीमा नेपाल टेलिकमको फाइबर टु द होम (एफटिटीएच) सेवा शुभारम्भ

घोराही (दाङ), ८ मङ्सिर ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बङ्लाचुली गाउँपालिकास्थित कमिरेचौरमा नेपाल टेलिकमको फाइबर टु द होम (एफटिटीएच) सेवाको बिहीबार शुभारम्भ गर्नुभएको छ । ...

4 months ago

प्रविधिको विकाससँगै व्यक्तिगत चिठीपत्र घट्दै, हुलाक सेवाको अस्तित्व सङ्कटमा

घोराही (दाङ), ७ मङ्सिर । कुनै समय सञ्चारको सबैभन्दा विश्वासिलो र भरपर्दो माध्यमका रूपमा हुलाक सेवा थियो  तर अहिले यो सेवा सुस्ताएको छ । सूचना र प्रविधिको विकासका कारण हुलाक सेवाको अस्तित्व सङ्...

4 months ago

‘भिपिएन प्रयोग गरेर टिकटक नचलाउनु, डाटा चोरी हुनसक्छ’: प्रहरी

काठमाडौँ, ६ मङ्सिर । सरकारले प्रतिबन्ध लगाएको टिकटक चलाउनका लागि प्रयोग भइरहेको भिपिएन र डिएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ । यसबाट प्रयोगकर्ताका गोप्य र...

4 months ago

विद्युतको पहुँच पुगेपछि गाउँगाउँमा विद्युतीय घट्ट

त्रिवेणी (रुकुम पश्चिम), १५ कात्तिक । आजभोलि गाउँगाउँमा विद्युतीय घट्ट सञ्चालनमा आएका छन् । पछिल्लो समय रुकुम पश्चिमका अधिकांश गाउँमा विद्युतीय घट्टमा अन्न पिस्नेको सङ्ख्या बढ्न थालेको छ । ...

4 months ago

विद्युत् चुहावट नियन्त्रण गर्न स्मार्ट विद्युत् मिटर जडानलाई तीव्र बनाउँदै प्राधिकरण

नारायणगढ (चितवन), ३ कात्तिक  । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले थ्री फेज मिटर जडान गरिएका ग्राहकको स्मार्ट विद्युत् मिटर बक्स जडानको कामलाई तीव्र बनाएको छ । विद्युत् चुहावट नियन...

5 months ago

प्राधिकरण र नगरपालिकाको साझेदारीमा ललितपुरको ग्वार्को–लामाटार सडकमा स्मार्ट बत्ती जडान

काठमाडौँ, ३ कात्तिक । ‘सहर उज्यालो कार्यक्रम’अन्तर्गत ललितपुरको ग्वार्को–इमाडोल–सानागाउँ–लुभु–लामाटार मुल सडकमा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइ...

5 months ago

हिमाली जिल्ला मनाङको तिलिचो ताल क्षेत्र इन्टरनेटको पहुँचमा

मनाङ, २८ असोज । विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’को पहुँच पुगेको छ । हिमाली जिल्ला मनाङमा अवस्थित सो तालको अवलोकनमा आउने पर्यटकको सुविधालाई ध्यानदिँदै क्षेत्रमा...

5 months ago

अग्रिम टिकट बुकिङका लागि बसपार्कमा भीड, दुई दिनमा झण्डै ४० हजार टिकट बुकिङ

काठमाडौँ, २४ असोज । सरकारले दशैँमा घर जाने यात्रुलाई लक्षित गरी यही असोज २२ गतेदेखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गरेसँगै गोँगबुस्थित नयाँ बसपार्कमा टिकट लिनेको भीड लागेको छ । &...

5 months ago

टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलावासीलाई सास्ती

सङ्खुवासभा, २४ असोज । सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । मकालु गाउँपालिका–५ माङ्सिमाको भाटभटेनीडाडाँमा रहेको नेपाल टेलिकमको टावर समस्या देखि...

5 months ago

मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ, १० असोज । दशैँ लगायतका चाडबाडमा नजिकिँदै गर्दा चिनीलगायत दैनिक उपभोग्य वस्तुमा भइरहेको अस्वभावविक मूल्यवृद्धि र कालोबजारी नियन्त्रणका लागि सांसदहरुले सरकारलाई सजग र सचेत रहन सुझाव दिनुभएक...

6 months ago

डिजिटल नेपाल बनाउने सपना छ: प्रधानमन्त्री दाहाल

बेइजिङ, ८ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने गरी आफूले काम गर्न चाहेको र आफूसँग नेपाललाई डिजिटल नेपाल बनाउने सपना रहेको बताउनुभएको छ ।&n...

6 months ago

विद्युतीय सवारीका चार्जिङ स्टेशन निर्माण सम्बन्धी कार्यविधि बन्दै

मकवानपुर, ८ असोज । बागमती प्रदेश सरकारद्वारा विद्युतीय सवारी चार्जिङ उपकरण खरिद र चार्जिङ स्टेशन निर्माणका सम्बन्धमा कार्यविधि बनाउने भएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सा...

6 months ago

सशस्त्र प्रहरी बलको फ्युल सेन्टरमा निर्माण भएको अत्याधुनिक फास्ट चार्जिङ स्टेसनको उद्घाटन

काठमाडौँ, २४ भदौ । सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्र र कास्कीको पोखरामा सञ्चालित कालिका फ्युल सेन्टरको हाताभित्र निर्माण गरिएको विद्युतीय सवारी साधन चार्जिङ स्टेशन उद्घाटन गरिएको छ । सशस्त्र प...

6 months ago

प्राधिकरणको द्रुत गतिका ५१ ‘चार्जिङ स्टेसन’ सञ्चालनमा

काठमाडौँ, २० भदौ । नेपाल विद्युत् प्राधिकरणले मुलुकका विभिन्न स्थानमा निर्माण गरेको ५१ विद्युतीय सवारी साधनको अत्याधुनिक द्रुत गतिको चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्...

6 months ago

‘नेपाल इलेक्ट्रिक, पावर, लाईटस, इलेक्ट्रोनिक एण्ड इभी प्रदर्शनी’ मेलामा ३५ हजारले गरे अवलोकन

काठमाडौँ, १९ भदौ । भृकुटीमण्डप काठमाडौंमा आयोजना भएको ‘नेपाल इलेक्ट्रिक, पावर, लाईटस, इलेक्ट्रोनिक एण्ड इभी प्रदर्शनी’मेलामा अवलोकनकर्तहरुको उल्लेखनीय सहभागीता रहेको थियो । ...

6 months ago