भर्खरै

नेपालमा फोहोरबाट बिजुली निकाल्न चिनियाँ कम्पनीको ८ अर्ब लगानी प्रस्ताव

  • प्रकाशित मिति : Fri-24-Jan-2076
  • -
title

काठमाण्डौं,बैशाख । नेपालमा फोहोरबाट बिजुली निकाल्न चिनियाँ कम्पनी चाइना कोन्स भेन्चर होल्डिङ्स लिमिटेडले ८ अर्बको लगानी प्रस्ताव दर्ता गरेको छ । 
दैनिक ५ सय टन फोहोर व्यवस्थापन गर्दै १० मेगावाट बिजुली निकाल्न चिनियाँ कम्पनीले लगानी बोर्डमा ८ अर्बको लगानी प्रस्ताव दर्ता गराएको हो ।
 
कम्पनीद्वारा जारी विज्ञप्तिअनुसार २ वर्षमा परियोजनाको काम सम्पन्न गर्ने गरी लगानी प्रस्ताव दर्ता गराएको छ । लगानी बोर्डमा परियोजना दर्ता भएको र लगानी बोर्डको स्वीकृति भएमा छिट्टै नै काम सुरु गर्ने कम्पनीको भनाइ छ । कारोवार दैनिक

प्रतिक्रिया