भर्खरै

समाज

कर्मचारीमा कोरोना देखिएपछि बैंकिङ सेवा बन्द

राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखाका कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण भएपछि एक साताका लागि सेवा बन्द गरिएको छ । प्रदेश अस्पतालरपशुपंछी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा शुक्र...

3 years ago

बागलुङ पहिरामा फेला परेका १३को सनाखतः एक बाँकी

यही भदौ १७ गते रातिको बाढी र पहिराले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्युभएका १४ मध्ये १३ जनाको शव सनाखत भएको छ ।    पहिचान भएका वडा नं ९ घर भएकी २३ वर्षीया दिलमाया प...

3 years ago

रुकुमकोट अन्धकार

भदौ १८ काठमाडौ, विद्युत् सेवा अवरुद्ध हुँदा  चार दिनदेखि रुकुम ९पूर्व०को सदरमुकाम रुकुमकोट अन्धकार भएको छ । गत सोमबारदेखि अवरुद्ध विद्युत् सेवा आजसम्म चलेको छैन ।  रुकुम९पश्चिम० बाफीक...

3 years ago

उपत्यकामा थप ४४५ सहित देशभर १२२८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

    उपत्यकामा थप ४४५ सहित देशभर १२२८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको  स्वास्थ्य तथा...

3 years ago

काठमाण्डौ उपत्यकामा निषेधाज्ञा एक हप्ता लम्बियो

  भदौ १७, काठमाण्डौ, काठमाण्डौ उपत्यकामा निषेधाज्ञा एक हप्ताका लागि लम्बिएको छ ।     बुधबार बसेको तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी र सरोकारवालाबीचको बैठकले नि...

3 years ago

काठमाडौं उपत्यकामा थप ३८८ सहित ११२० जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु

  भदौ १७ काठमाडौ, काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।    काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ गरी ३८८ जनामा संक्रमण पुष्टि भएको छ ।...

3 years ago

चट्याङमा परेर एकको मृत्यु

भदौ १७ काठमाडौ, बागलुङमा अविरल वर्षसँगै परेको चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बडिगाड गाउँपालिका–१० दर्लिङका ५० वर्षीय अशोक बुढाको चट्याङ लागेर गएराति मृत्यु भएको जिल्ला प्रहर...

3 years ago

चट्याङ लागेर एकको मृत्यु

भदौ १७ काठमाडौ, ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । मङ्गलबार अपराह्न परेको चट्याङ लागेर फुङलिङ नगरपालिका–१० फुरुम्बूकी दुर्गा भट्टराईको ज्यान गएको हो । चट्याङ लागेपछि घाइते भएक...

3 years ago

कोरोनाले बढायो कृषिमा लगानी

अहिले बिश्व भरिनै माहामारिको रुपमा फैलिरहेको कोभिड १९ अर्थात कोरोना भाईरसले करोडौं लाई संक्रमण गरिरहेको  छ भने लाखौ मानिसले ज्यान गुमाएका छन । नेपालको छिमेकी रास्ट्र चिनको बुहान भन्ने ठाउबाट उ...

3 years ago

देशभर थप ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

आज देशभर थप ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।   २४ घण्टामा महिला ३०३ र  पुरुष ५९६ जना गरी देशभर ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको...

3 years ago

अझै सम्पन्न भएन नयाँ बानेश्वरमा आकाशे पुल

भदौ १४ काठमाडौ, नयाँ बानेश्वर चोकमा निर्माणाधीन आकाशे पुल अझै सम्पन्न भएको छैन । कोभिड–१९ का कारण सो पुलका लागि आवश्यक पर्नै दक्ष जनशक्ति ल्याउन नसकिएकाले पुल निर्माण गर्न नसकिएको हो । ...

3 years ago

एकैदिन १२२१ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु

भदौ १४ काठमाडौं । पछिल्लो २४ घण्टामा १२२१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ७१७ नमुना परीक्षण गर्दा ३४८ महिला र ८७३ पुरुषमा संक्रमण पुष्टि भएको ह...

3 years ago

काठमाडौं उपत्यकामा ४२९ जनामा कोरोना संक्रमण पुष्टि

  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा २४ जना रहेको छ ।     हाल देशभर...

3 years ago

स्वास्थ्यकर्मीलाई निःशुल्क बससेवा सुरु

उपत्यकाका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि निःशुल्क बससेवा सुरु गरिएको छ । नेपाल मेडिकल एशोसियशन, रोटरी क्बल अफ काठमाडौँ हेल्थ प्रोफेसनल्स, नेपाल नेशनल अस्पताल कलङ्की, नेपाल स्काउट र उच्च शि...

3 years ago

प्राकृतिक विपद्बाटः दुई करोड क्षति

दाङमा चार महिनाका अवधिमा प्राकृतिक विपद्बाट करिब रु दुई करोडको क्षति भएको छ । जिल्लाका १० पालिकाका विभिन्न स्थानमा आगलागी, पहिरो, करेन्टलगायतका घटनाका कारण साउन महिनाको अन्त्यसम्म करिब रु दुई करोडक...

3 years ago