समाज
उद्योगमन्त्री भण्डारीद्वारा कोलकत्ता पोर्टको अवलोकन
काठमाडौँ, २७ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कोलकत्ता पोर्टको अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा उहाँले पोर्टका अध्यक्ष रथेन्द्र रमन लगायतका उच्च अधिकारीहरुसँग नेपालको...
3 months agoऊर्जामन्त्री खड्कासंग विश्व बैङ्कका प्रतिनिधीको भेटवार्ता
काठमाडौँ, १७ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र विश्व बैङ्कका देशीय निर्देशक डेभिड सिसलेनबीच भेटवार्ता भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको कार्यकक्षमा आज भएको भेटमा विश्व...
3 months agoहनुमन्तेमा बाढीः मध्यरातदेखि नै भक्तपुरका विभिन्न स्थान प्रभावित लाखौँको क्षति
भक्तपुर, १६ साउन । मध्यपुरथिमि नगरपालिका‐५ राधेराधे, सङ्गम कोलोनी, कमेरोटार जग्गा एकीकरण आयोजना भित्रको तल्लो क्षेत्रका बासिन्दा गएरातिदेखि नै बाढीबाट प्रभावित भए । बस्तीभित्र बाढी पसेपछि सुरक्षित...
3 months agoसामुदायिक विद्युत उपभोक्ता महासङ्घ २० औं स्थापना दिवस सम्पन्न
काठमाडौं, ११ साउन । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालले आफ्नो २० औं स्थापना दिवस सम्पन्न गरेको छ । नेपालमा विद्युतीकरणको लागि समुदायमा क्रियासित सामुदायि...
3 months agoगोरखा–आरुघाट सडक अवरुद्ध
गोरखा, ३ साउन । गोरखाको बेनिघाट–आरुघाट सडखण्डअन्तर्गत पर्ने ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा बाढीले क्षति पुर्याएपछि सडक अवरुद्ध भएको छ । भीमसेन थापा गाउँपालिका&...
4 months agoदेशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकताः प्रधानमन्त्री ओली
काठमाडौँ, १ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन सामान्य घटना भएकाले देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकता भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले...
4 months agoआठबीसकोट बाढीः पुरिएका तीन बालिकाको शव निकालियो, बेपत्ता एकको खोजी जारी
त्रिवेणी (रुकुमपश्चिम), १ साउन । रुकुमपश्चिममा गएराति आएको बाढीले घर बगाउँदा पुरिएका तीन बालिकाको शव निकालिएको छ । आठविसकोट नगरपालिका १२ को झिन्चौर बगरमा झिन्चौर खोलामा आएको बाढीले घर बगा...
4 months agoआज नेप्से परिसूचक २९ दशमलव २१ अङ्कले बढ्यो
काठमाडौँ, २७ असार । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक २९ दशमलव २१ अङ्कले उकालो लागेर दुई हजार दुई सय चार दशमलव...
4 months agoबाढीपहिरोबाट देशभर १३२ सडक प्रभावित
काठमाडौँ, २७ असार । बाढीपहिरोका कारण देशभर एक सय ३२ सडकखण्डको यातायात सेवा प्रभावित भएको छ । सडक विभागको तथ्याङ्कअनुसार आज १३ सडकखण्ड पूर्णरुपमा तथा एक सय १९ सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएका छन...
4 months agoमादीमा ‘चारलेन’ पुल धमाधम निर्माण हुँदै
दमौली (तनहुँ), २१ असार । मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत मादी नदीमा चारलेनको पुल धमाधम निर्माण भइरहेको छ । व्यास नगरपालिका वडा नं ४ र ५ जोड्ने मादी नदीमाथि निर्माण भइरहेको पुलको काम हाल...
4 months agoबाढी प्रभावित भन्छन्ः ‘अब हाम्रा दुःखका दिन सुरु भए’
भजनी (कैलाली), २० असार । जिल्लाको भजनी नगरपालिका–३ का सन्तराम चौधरी बर्खायाम सुरु भएसँगै चिन्तित हुनुहुन्छ । बर्सेनि काढा नदीको बाढीबाट महिनौँ दिनसम्म घरविहीन हुनुपर्ने बाध्यता सन्तरामका लागि...
4 months ago‘उज्यालो इटहरी’ अभियान
इनरुवा, २० असार । सुनसरीको इटहरी उपमहानगरपालिकाले ‘उज्यालो इटहरी’ अभियान सुरु गरेको छ । अभियानअन्तर्गत उपमहानगरको विभिन्न चोक तथा मुख्य सडकसँगै विद्युत्का खम्बामा बत्ती जडान गर्ने कार्य...
4 months agoआफ्नै पसल चोरीको अभिनय गर्दा...
चितवन, १९ असार । बीमा रकमको लोभमा आफ्नै पसल लुटपाट भएको अभिनय गर्ने पसल सञ्चालकसहित पाँच जना पक्राउ परेका छन् । यही असार १ गते साँझ कालिका नगरपालिका वडा नम्बर ६ खोलेसिम लस्थित विनोद सुनचाँदी...
4 months agoलायन्स क्लबद्धारा धार्केमा १ दिने निःशूल्क स्वास्थ्य शिविर सम्पन्न
धादिङ, १८ असार । लायन्स क्लब अफ काठमाण्डौ गौरबद्धारा साईबाबा सामुदायिक अस्पताल धार्केमा १ दिने निःशूल्क स्वास्थ्य शिविरमा सम्पन्न भएको छ । ओम साईबाबा सामुदायिक हस्पिटल क...
4 months agoवडा कमिटी को दोस्रो अधिबेशन सम्पन्न
गोरखा । असार १ गते । गण्डकी गाउँपालिका ८ नं वडा कमिटीको दोस्रो अधिबेशन सिउरेनीटारको खानेपानीको सभाहलमा सम्पन्न भएको छ । शनिबार सम्पन्न उक्त अधिबेशनमा प्रमुख अतिथिमा जिल्ला कमिटी उपसच...
5 months ago