भर्खरै

संघको १४औं बार्षिक साधारण सभा तथा ८औं अधिबेशन पौष २२ गते सोमबार

  • प्रकाशित मिति : सोम, पौष ८, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, ८ पुस । विद्युत व्यवसायी संघ चितवनको १४औं बार्षिक साधारण सभा तथा ८औं अधिबेशन हुने भएको छ । 
 
संघले पौष २२ गते सोमबार पर्व व्यन्क्यूट (भ.म.न.पा.–०३, कमलनगर, नारायणगढ) मा आफ्नो १४औं बार्षिक साधारण सभा तथा ८औं अधिबेशन कार्यक्रम आयोजना गरेको हो ।
 
संघ विद्युतीय क्षेत्रमा प्रत्यक्ष संलग्न भइ यस क्षेत्रसँग प्रत्यक्ष तथा परोक्ष रुपमा संलग्न पेशागत व्यवसायीहरूको समग्र विकास प्रति समर्पित रहेको संस्था हो । सङ्घले आफ्नो सदस्यहरुको हकहितका लागि सरोकार निकाय सम्म आवाज उठाउँदैअभिावकीय भूमिका निर्वाह गर्दै आईरहको छ ।
 
विद्युत व्यवसायी संघ चितवन नेपाल विद्युतीय व्यवसायी महासंमा नेपालभरबाट आवद्ध २२ जिल्ला/नगर संघ एवं ७५ एसोसिएट सदस्यहरु मध्य उत्कृष्ठ कार्य गर्ने मध्ये विद्युत व्यवसायी संघ चितवन  पनि पर्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago