समाज
बागलुङको खोलाखर्कको ३६ घरमा बल्यो बिजुली बत्ती, बिजुली पुगेपछि स्थानीयवासी खुसी
बाग्लुङ,माघ । बागलुङ जिल्लाको दुर्गम गाउँ बरेङ गाउँपालिकाका–१ मा विद्युत् सेवा पुगेको छ । धावा, मजुवा, टोड्के र खोलाखर्कको ३६ घरमा बिजुली बत्ती बलेपछि स्थानीयवासीहरु हर्षित भएक...
4 years agoहेमबहादुर मल्ल सम्मान बाट कुलमान घिसिङ र डा. सन्दुक रुइत सम्मानित
काठमाण्डौ, पुस । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आँखा विशेषज्ञ डा. सन्दुक रुइतलाई हेमबहादुर मल्ल सम्मान बाट सम्मानित गरिएको छ । साल्ट ट...
4 years agoबागलुङ नगरपालिका–६ मा उज्यालो वडा अभियान सञ्चालन
बाग्लुङ, पुस । बागलुङ नगरपालिका–६ मा उज्यालो वडा अभियान सञ्चालन भएको छ । बागलुङ नगरपालिका–६ ले सडकलगायत सबै सार्वजनिकस्थलमा बिजुली बाल्ने वडाको योजना लिएर हालसम्म २०० सडकबत्ती जडान गरिए...
4 years agoआठ वर्ष अघि बिजुलीका पोल पुग्यो तर अझैं बिजुली पुगेन ,दुई दशकदेखि टुकीकै सहारामा स्थानीय
कञ्चनपुर,मंसिर । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–८ पिलरीफाँटा गाउँमा हाल सम्म विद्युत् सेवा विस्तार हुन सकेको छैन । विद्युत सेवा विस्तार नहँुदा स्थानीय बासिन्दा अहिले सम्म प...
4 years agoसप्तरीका तीन सय घरधुरीमा बिजुली बत्ती
सप्तरी,मंसिर । सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ स्थित मोहनपुर टोलका तीन सय घरधुरीमा पहिलोपटक बिजुलीबत्ती पुगेको छ । गाउँमा पहिलोपटक बिजुली बत्ती बलेपछि तीन सय घरधुरीमा खुशीयाली छाएक...
4 years agoकाठका पोललाई विस्थापन गरी स्टिलका पोल राख्दै
तनहुँ,मंसिर । तनहुँको व्यास नगरपालिकाले नगरक्षेत्रभित्र सम्पूर्ण काठका जीर्ण पोलहरु विस्थापन गरी स्टिलका पोल जडान गर्ने भएको छ । चौध वडा भएको सो नगरपालिकाभित्र काठका पोलले जोखिम बढाएपछि त्यस पोललाई...
5 years agoयी हुन् फ्याँकिने र अवसर पाउने सम्भावित मन्त्री
कार्तिक ,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद्को व्यापक पुनर्गठन गर्ने तयारीमा लागेका छन् । मन्त्रिपरिषद् पुनर्गठन १४ मंसिरको उपनिर्वाचन अघि गर्ने या पछि गर्ने भन्ने विषयम...
5 years agoचार वर्षमा पहिले पोल गाडियो तर बिजुली छैन
बैतडी,भदौं । बैतडीको पाटन नगरपालिका–८ को आरुबाटा तिम्ले टोलमा चार वर्षमा पहिले नै विद्युतका पोल गाडिएपनि हाल सम्म विद्युत विस्तार हुन सकेको छैन । । विद्युत् प्राधिकरण र ठेकेदार...
5 years agoदोलखामा एक हजार घरपरिवारलार्ई सौर्यबत्ती वितरण
दोलखा, भदौ । दोलखाको मेलुङ गाउँपालिकाले गाउँपालिकाभित्र रहेका दलित तथा सीमान्तकृत समुदायका एक हजार घरपरिवारलाई अनुदानमा सौर्यबत्ती वितरण शुरु गरेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको सहकार्...
5 years agoपालुङ वितरण केन्द्रले ग¥यो विद्युतीय मोटर बरामद, ३ दर्जन ग्राहकको लाइन काटियो
टिष्टुङ,भदौं । नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले थाहा नगरपालिका वडा नम्बर ११ को टिष्टुङमा सञ्चालन भईरहेको घरेलु मिलबाट १५ भाद्रमा विद्युतीय मोटर बरामद गरेको छ । प्राधिकरणले सं...
5 years agoएक दशकपछि माडी खोला पुल निर्माण सम्पन्न,ऊर्जामन्त्री पुनद्वारा पुलको समुद्घघाटन
रोल्पा ,भदौं । रोल्पाको माडी खोलामा निर्माण भएको पुल करिब १ दशक पछि निर्माण सम्पन्न भएको छ । निर्माण सम्झौता भएको उक्त बहुचर्चित पुल करिब एक दशकपछि सम्पन्न भई ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्ष...
5 years agoगोरखा नगरका प्राविधिकहरुको नगर सम्मेलन सम्पन्न,सम्मेलनले ११ सदस्यीय चयन
गोरखा,साउन । गोरखा इलेक्ट्रिसियन संघको आयोजनामा आयोजित प्राविधिक नगर सम्मेलन सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरण केन्द्र गोरखाका प्रमुख माधव न्यौपानेको प्रमुख आतिथ्यमा गत शनिबार गोरखाको हरमटार...
5 years agoबाउलीखोलाले नहर बगाउँदाएक सातादेखि विद्युत् अवरुद्ध
मार्तडी,साउन । जिल्ला सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको विद्युत् सेवा अवरुद्ध भएको छ । शनिबार राति बाउलीखोलाले नहर बगाउँदा शनिबार रातिदेखि मार्तडीको विद्युत सेवा अवरुद्ध भ...
5 years agoम झण्डा हल्लाएर बस्न मात्र मन्त्री भएको होइन : ऊर्जामन्त्री पुन
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले सरकारले अघि सारेको कामहरु पुरा गर्नु हामी सबैको जिम्मेवारी रहेकोले आफु पनि झण्डा हल्लाएर बस्न मात्र मन्त्री नभएको बताए । ...
5 years agoगौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सौर्यउर्जा मार्फत विद्युत उत्पादन हुने
बुटवल, असार । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सौर्यउर्जा मार्फत १० मेगावाट विद्युत उत्पादन गर्ने योजना अगाडि सारिएको छ । यसका लागि विमानस्थललाई अनुदान र ऋृण उपलव्ध ग...
5 years ago