समाज
पुनर्निर्माण प्राधिकरणले जोखिममुक्त नेपाल महाअभियान कार्यक्रम बनाउने, भूकम्पपछिको पुनर्निर्माण तथा पुनःस्थापनाको कार्य सम्पन्नताको चरणमा
काठमाडौं ६बैशाख । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विपद् जोखिममुक्त नेपाल निर्माणको १० वर्षे महाअभियानका लागि कार्यक्रम तयार गर्ने भएको छ । प्रधानमन्त्री एवं प्राधिकरणको निर्देशक समितिका...
4 years agoसंघको एरिया उपसमिति गठन
काठमाडौं ५ बैशाख । विद्युतीय व्यवसायीहरुको हकहितमा काम गर्दै आएको काठमाडौ विद्युतीय व्यवसायी संघले क्षेत्रगत समितिमा चाबहिल, जोरपाटी, शन्खरापुर नगरपालिका, गोकर्णेस्वर नगरपालिका, कागेस्वोरी मनहरा नग...
4 years agoदेशलाई सक्षम नेतृत्वको आवश्यकता छ
मुलुकको राजनैतिक परिदृश्य भित्र रहेर अघि बढिरहेको नेपाली कांग्रेशका युवा नेता संविधान सभाका सदस्य जगदिश्वर नरशिंह केसीसँग विद्युत संसार साप्ताहिकका प्रधानसम्पादक रामप्रसाद पौडेलले ग...
4 years agoविद्युत व्यवसायी वाग्लेको परिवारमा मातृ शोक
काठमाण्डौं । सफल विद्युत व्यवसायी हरिराज वाग्लेको परिवारमा गत चैत्र १६ गते मातृशोक परेको छ । वाग्लेकी आमा स्व.भद्रीकादेवी वाग्लेको स्वयम्भू स्थित आफ्नै निजी निवासमा ८७...
4 years agoहोटल प्रतिष्ठानलाई विद्युत् डिमाण्ड शुल्कमा छुट दिने सङ्घीय मन्त्रिपरिषद्को निर्णयको स्वागत
गण्डकी, १२ चैत । होटल प्रतिष्ठानलाई विद्युत् डिमाण्ड शुल्कमा छुट दिने सङ्घीय मन्त्रिपरिषद्को निर्णयलाई पश्चिमाञ्चल होटल सङ्घ पोखराले स्वागत गरेको छ । सङ्का अध्यक्ष विकल तुलाचनले आज व...
4 years ago‘हेडवक्र्स’ निर्माण अन्तिम चरणमा, मेलम्चीको विद्युतीकरण र केही सामग्रीको जडान मात्रै बाँकी
काठमाडौँ, २३ फागुन । मेलम्चीको पानी सुन्दरीजल आइपुग्दा पानी पथान्तरणका लागि बनाइएको ‘हेडवक्र्स’ को निर्माण अन्तिम चरणमा पुगेको छ । विद्युतीकरणको र केही सामग्रीको जडान मात्रै बाँकी भएको...
4 years agoविद्युत व्यवसायी संघ चितवनको साधारण सभा तथा अधिवेशन हुँदै
चितवन १९ पुस । विद्युत व्यवसायी संघ चितवनको दशौं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन हुने भएको छ । संघको कार्यसमितिको १७औं बोर्ड बैठकले संघको साधारण सभा तथा अधिवेशन कार्यक्रम हुने भएको हो । ...
4 years agoमुसहर बस्तीमा सुधारिएको चुलो
चितवन ९ फागुन । पूर्वी चितवनको रत्ननगरमा रहेको सीमान्तकृत बस्तीमा सुधारिएको चुलो वितरण गरिएको छ । रत्ननगर नगरपालिका–७ मालपुरमा बसोबास गर्दै आएका मुसहर समुदायलाई शनिबार सुधारिएको चुलो वितरण गर...
4 years agoसंघको एघारौं बार्षिक साधारण सभा एवं छैटौं अधिवेशन ले सचिव पदमा सिवाकोटी निर्वाचित हुदै अधिवेशन सम्पन्न
फागुन ८ गते काठमाण्डौं । काठमाण्डौं विद्युतीय व्यवसायी संघको एघारौं बार्षिक साधारण सभा एवं छैटौं अधिवेशन ले सचिव पदमा मिलन सिवाकोटी लाई अत्याधिक मतले निर्वाचित गरेका छन । यस...
4 years agoसुर्खेतका सबै घरमा बिजुली पुग्दैछ : गाउँपालिका अध्यक्ष शाही
सुर्खेत, फागुन । दैलेखको महावु गाउँपालिका अध्यक्ष जंगबहादुर शाहीले आगामी असारसम्म पालिकाका सबै घरमा बिजुली पुग्ने र खोली बजारदेखि गैंडावाजसम्मको बाटो कालोपत्रे गर्ने बताएका छन् । नेप...
4 years agoमनाङको जङ्गलमा भिषण आगलागी
मनाङ २ फागुन । हिउँ पग्लिन नपाउँदै मनाङका जङ्गलमा आगलागी भएको छ । मनाङ ङिस्याङ गाउँपालिका–२ घ्यारुस्थित मुखुङ सामुदायिक वनमा भएको आगलागी अझै निभेको छैन । माघ २९ गतेदेखि लागेको आगो ननिभ्दा स्थ...
4 years agoदुई करोड हिनामिनाको आरोपममा प्राविधिक सहायक ९० दिन निलम्बनमा
काठमाडौं २ फागुन । हुम्लाको सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले प्राविधिक सहायक (अधिकृत छैटौँ) रुद्रबहादुर शाहीलाई ९० दिनका लागि निलम्बन गर्नुभएको छ । विसं २०७७ साउनदेख...
4 years agoबृहत खानेपानी योजना शुरु
काठमाडौं १८ माघ । तनहुँको घिरिङ गाउँपालिका–१ मा एकैसाथ पाँचवटा खानेपानी योजना निर्माण शुरुआत भएको छ । खानेपानी सुविधा नपुगेका घरमा खानेपानी पु¥याउने उद्देश्यका साथ गण्डकी प्रदेश सरकारको स...
4 years agoजुम्ला आगलागीमा तीन करोडको क्षति
काठमाडौं १४ माघ । जुम्लाको तिला गाउँपालिका – ७ स्थित गोठी गाउँमा भीषण आगलागी हुँदा करीब तीन करोड भन्दा बढीको क्षति भएको छ । सो आगलागीबाट ३२ घर जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय...
4 years agoहेदा हेर्दै खरानी भयो बस्ती, ३० घर, ७० पशुचौपाया जलेर नष्ट
जुम्ला, १४ माघ । जुम्लाको तिला गाउँपालिका ७ पोख्रीको गोठीगाउँमा ३० घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख माधवप्रसाद काफ्लेका अनुसार ३० घर जलेर नष्ट भएका छन् । ...
4 years ago