समाज

उपत्यकामा भोलिदेखि मनसुन सक्रिय हुने

काठमाडौँ, ३२ जेठ । काठमाडौँ उपत्यकालगायत बागमती प्रदेशका केही स्थानमा शनिबारदेखि मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मुलुकको पूर्वी क्षेत्र कोशी प्रदेशमा मनसुन सक्रिय भई वर्षा...

5 months ago

विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन विच्छेद

गोदावरी (कैलाली), ३२ जेठ । नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिममा लामो समयदेखि विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन विच्छेद गर्न थालेको छ । प्राधिकरणले चालु आर्थिक वर्षमा महसुल बुझाउन अ...

5 months ago

तनहुँमा हावाहुरीले तीन सय ३३ घर गोठमा क्षति

डुम्रे (तनहुँ), १८ जेठ ।  तनहुँमा बिहीबार साँझ आएको हावाहुरी र असिना पानीले विभिन्न स्थानमा लाखौँको क्षति पुगेको छ । हावाहुरीले जिल्लाका करिब तीन सय ३३ घर, गोठ, विद्यालयलगायतका संरचनामा क्षति...

5 months ago

सहरी विकास मन्त्रालयलाई रु ९२ अर्ब ४३ करोड बजेट

काठमाडौँ, १५ जेठ । सरकारले सहरी विकास मन्त्रालयका लागि सरकारले रु ९२ अर्ब ४३ करोड बजेट विनियोजन गरेको छ । सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उ...

5 months ago

टिपरको ठक्करबाट गोरखाका विकास नेपालीको मृत्यु

काठमाडौँ, १५ जेठ । काठमाडौँ महानगरपालिका–१५ स्वयम्भुस्थित भगवानपाउमा बा५ख १४७१ नम्बरको टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका एक जना साइकल यात्रीको मृत्यु भएको छ ।    मृत्यु ह...

5 months ago

काठमाडौँको खानेपानी समस्या समाधान गर्न कुलेखानी परियोजना अघि सारिने

काठमाडौँ, १३ जेठ । बूढालीकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधान गर्न कुलेखानी परियोजना अघि सार्ने विषयमा गृहकार्य भइरहेको बताउनुभएको छ ।   ...

5 months ago

मोरंग इलेक्ट्रिक संघ को चौधौ स्थापना दिवस सम्पन्न

विराटनगर मोरंग २१  बैशाख । मोरंग इलेक्ट्रिक संघ ले आफ्नो चौधौ स्थापना दिवसको उपलक्ष्यमा विराटनगर १९, बैद्यनाथपुर स्थित श्री शिवजी आधारभूत विद्यालयमा पंखा र  खाजा वितरण गरि स्थापना दिवस सम...

6 months ago

एक वर्ष भित्र पूर्ण विद्युतीकरण गर्ने सरकारको लक्ष्य छः ऊर्जा मन्त्री बस्नेत

काठमाडौं, २० वैशाख । ऊर्जा जलस्रोत तथ सिँचाई मन्त्री शक्ति बस्नेतले एक वर्ष भित्र देशलाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्य सरकारले लिएको बताउनुभएको छ । बुधबार बालाजुमा आयोजित नेपाल इलेक्ट्रिसियन स...

6 months ago

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी, १७ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घरमा आइतबार उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ ।    उच्च गतिको विद्युत् प्रवाह हुँदा घारको ओडारे,...

6 months ago

आगलागीबाट ७९ घर जले, एकको मृत्यु

खोटाङ, १३ वैशाख । गत साउनदेखि यही वैशाख १२ गतेसम्म जिल्लाका विभिन्न ठाउँमा भएको आगलागीबाट ७९ वटा घर लजेर नष्ट भएको छ भने एकजनाले ज्यान गुमाएका छन् । जिल्लाका विभिन्न एक सय १० वटा स्थानमा भएको आ...

6 months ago

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट

जलेश्वर (महोत्तरी), १२ वैशाख । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आगलागी हुँदा ९२ भन्दा बढी घर जलेर नष्ट भएका छन् ।    हिजो दिउँसो लागेको सो आगो निभाउने प्रयास...

6 months ago

जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जले

सल्लेरी (सोलुखुम्बु), १२ वैशाख । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेका छन् ।    गाईखर्क सामुदायिक वनमा मङ...

6 months ago

प्रविधिको क्षेत्रमा लगानी भित्र्याउन सञ्चार मन्त्रीको आग्रह

काठमाडौँ, ९ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लगानी सम्मेलनको पूर्वसन्ध्यामा प्रविधिको क्षेत्रमा बिना हिच्किचाहट लगानी भित्र्याउन आग्रह गर्नुभएको छ । आज सिंहदरबारमा आयोजित एसिया प्...

7 months ago

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्नै हुन्छः प्रधानमन्त्री

सुदूरपश्चिम, ९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्न ढङ्गले ल्याउन लागेको बताउनुभएको छ । आज धनगढी व...

7 months ago

अछाममा आगलागी हुँदा दुई नाबालकको मृत्यु

अछाम, ३ वैशाख । अछाममा आगलागी हुँदा दुई जना नाबालकको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका वडा नं ६ को षोडशामा छानामा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो ।   स्थानीय दीपक बोहराको छोरी अन...

7 months ago