समाज
पर्सा विद्युतीय व्यवसायी संघको अध्यक्षमा सिताराम सर्राफ निर्विरोध निर्वाचित
काठमाडौं, १४ असोज । पर्सा विद्युतीय व्यवसायी संघको अध्यक्षमा सिताराम सर्राफ निर्विरोध निर्वाचित हुनुभएको छ । संघको १३ गते शनिबार सम्पन्न १३ औं वार्षिक साधारण सभाबाट सर्राफ अध्यक्ष पदमा निर्विर...
1 year agoविद्युत खम्बाको बत्ती निभाउँदा करेन्ट लागेर मृत्यु
नवलपरासी, १२ असोज । पश्चिम नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विद्युतको खम्बा बल्दै गरेको बत्ती निभाउने क्रममा करेन्ट लागेको हो । आज बिहान रामग्राम नगरपालिका–७ बस...
1 year agoगोरखाको गण्डकी गाउँपालिका– ८ को वडा कार्यालय भवन पालिका अध्यक्षद्धारा समुद्घाटन
गोरखा । गोरखाको गण्डकी गाउँपालिका– ८ को वडा कार्यालयको भवनको संविधान दिवसको अवसर पारेर आज उद्घाटन गरिएको छ । उक्त नवनिर्मित भवनबाट वडाले आजदेखिनै वडाको सेवा समेत सुचारु गरेको हो ।...
1 year agoनेपाल विद्युतीय व्यवसायी महासंघको रुपान्तरण दिवसको अवसरमा ४५५ जनाले गरे रक्तदान
असोज,काठमाण्डौं । नेपाल विद्युतीय व्यवसायी महासंघ रुपान्तरण भएको दिन (२०६७ भाद्र ३०) गते लाई रुपान्तरण दिवसको अबसरमा ४५५ जनाले रक्तदानगरी सम्पन्न भएको छ । महासंघको रुपान्तरण दिबसको अव...
1 year agoमहासंघको रुपन्तरण दिवसको अवसरमा काठमाडौं विद्युतीय व्यवसायी संघद्वारा १३४ युनिट रगत संकलन
असोज काडमाडौं । काठमाडौं विद्युतीय व्यवसायी संघले महासंघको रुपन्तरण दिवसको अवसरमा संघद्वारा १३४ युनिट रगत संकलन गरि रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । गत भाद्र ३० गते शनिबार...
1 year agoलिट्मस केबल्सद्धारा नेपालकै पहिलो ह्यालोजनमुक्त तार ईकोवायर–ZH सार्वजनिक
काठमाडां, भदौ २२,लिट्मस केबल्सले एक भव्य समारोह बीच अत्याधुनिक जर्मन प्रविधिद्धारा नेपालमै उत्पादन गरिएको ईकोवायर–ZH (Ecowire -ZH) सार्वजनिक तथा विक्री वितरणको घोषणा गरेको छ । ह्या...
1 year agoसंघद्धारा रक्तदान कार्यक्रम आयोजना
काठमाडौं, २२ भदौ । काठमाडौं विद्युतीय व्यवसायी संघले रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल विद्युतीय व्यवसायी महासङ्घको रूपान्तरण दिवसको उपलक्ष्यमा संघको गोङ्गबु एरिया...
1 year agoकेन्द्रीय अध्यक्ष कर्माचार्यले १७६औं रक्तदान, संघद्धारा सम्मानित
काठमाडौं, १० भदौ । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं “रक्तदाता सम्राट्” र “राष्ट्रिय रक्त नायक”बाट बिभूषित सर्वाधिक स्वयंसेवी रक्तदाता प...
1 year agoविद्युत् प्राधिकरण पावर हाउसको सामुदायिक भवनमा लागेको आगो नियन्त्रणमा
काठमाडौँ, ८ भदौ । काठमाडौँ महानगरपालिका–१६ वनस्थलीस्थित नेपाल विद्युत् प्राधिकरण पावर हाउसको सामुदायिक भवनमा आज बिहान भएको आगलागी नियन्त्रणमा आएको छ । नेपाल प्रहरी, स्थान...
1 year agoढुङ्गेधारामा मोटरसाइकलाई बसले ठक्करदिँदा दुई जनाको मृत्यु, एक घाइते
काठमाडौँ, ३ भदौ । काठमाडौँको वनस्थली ढुङ्गेधारामा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बालाजुबाट कलङ्कीतर्फ जाँदै गरेको ना५ख ५०९२ नम्बरको गोरखा दरौँदी यातायात कम्पनी प्रालिको बसले आज बिहान विपरी...
1 year agoरक्तदान कार्यक्रम आयोजना
काठमाडौं, १ भदौ । नेपाल इलेक्ट्रिसियन संघ र इगल मेनपावर कन्सल्टेन्टको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम हुने भएको छ । राष्ट्रिय धर्मसभा दिबसको अवसरमा भदौ ९ गते शनिवार हुने सो...
1 year agoगर्मीले सास्ती, १६ दिनदेखि बिजुली छैन
टीकापुर, ३१ साउन । कैलालीमा एकातिर गर्मी छ भने अर्कोतिर बाढीको त्रास छ । वर्षा हुनेबित्तिकै यहाँ बाढी आउने त्रासले नागरिकलाई सताउँछ । गर्मी, बर्खाको समयमा सर्प, किरा फट्याङ्ग्राको डर रहेका बेला बिज...
1 year agoगण्डकी प्रदेशभित्रका लिफ्टिङ खानेपानी आयोजनालाई विद्युत् महसुलमा अनुदान
काठमाडौं, ३१ साउन । गण्डकी प्रदेशभित्रका दुई सय ४० वटा लिफ्टिङ खानेपानी आयोजनाले विद्युत् महसुलमा अनुदान पाएका छन् । गत आर्थिक वर्षमा ती आयोजनालाई कूल रु एक करोड ८८ लाख २६ हजार अनुदान रकम प्रदान गर...
1 year agoश्रमिकको न्यूनतम पारिश्रमिक मासिक २५ हजार निर्धारण गर्न माग
काठमाडौँ, १२ साउन । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले न्यूनतम पारिश्रमिक बोर्ड मार्फत चाँडो श्रमिकको पारिश्रमिक तोक्न माग गरेको छ । नेपाल ट्रेड युनियन...
1 year agoअव्यवस्थित तार हटाउन केबुल तथा इन्टरनेट कम्पनीलाई नगरपालिकाको निर्देशन
झापा, ५ साउन । मेचीनगर नगरपालिकाले सहर तथा ग्रामीण क्षेत्रका अव्यवस्थित तार हटाउन केबुल तथा इन्टरनेट कम्पनीलाई निर्देशन दिएको छ । नगरपालिकाका प्रमुख गोपाल बुढाथोकीले केबुल तथा इन्टरनेट सेवा प्र...
1 year ago