भर्खरै

समाज

लायन्स क्लब इन्टरनेशनलको प्रथम क्याबिनेट बैठक सम्पन्न

भदौं १३,काठमाडौं । लायन्स क्लब अफ इन्टरनेशनल अन्तर्गत डिस्ट्रिक ३२५ बी १ नेपालको शुक्रवार प्रथम क्याबिनेट बैठक  भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रम २०२० /२०२१ को पहिलो क्याबिनेट बैठक ...

4 years ago

कुलमानलाई पुनः नियुक्ती बाट रोक्न अर्बौको खेल हुदै

भदौ १३ काठमाडौ, राजनीतिक विषलेशक डा.सुरेन्द्र के सि ले कुलमान घिसिङलाई पुनः नियुक्तीबाट रोक्न अबौको चलखेल सुरु भएको बताएका छन् ।   नेपाल विद्युत प्रधिकरणका निर्देशक कुलमान घिसिङको चार...

4 years ago

उपत्यकामा ४१५ सहित देशभर थप ९२७ जनामा कोरोना संक्रमण तथ्यांक सहित ।

१२ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा उपत्यकामा ४१५ सहित देश्भर ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २२९ वटा स्वाब परीक्षण हुँदा ९२७ जनामा कोरो...

4 years ago

कुलमानको आग्रह तथ्यहीन खबर सम्प्रेषण नगर्नु

भदौ १२ काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नोबारेमा भ्रामक रतथ्यहीन प्रचारबाजी नगर्न आग्रह गरेका छन् । बिहीबार विज्ञप्ती जारी गर्दै उनले प्रधानमन्त्री, ऊर्जा,...

4 years ago

लिदी पहिरो पीडितलाई सौर्य ऊर्जा वितरण

भदौ १२ काठमाडौ, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका¬–२ स्थित लिदी पहिराबाट विस्थापित बासिन्दाहरुको अस्थायी शिविरमा सौर्य ऊर्जा प्रणाली उपलब्ध गराएको...

4 years ago

तुइन विस्थापन गर्न नसकिएको भए सूचना उपलब्ध गराउनूः मन्त्री फुयाँल

वाग्मती, ११ भदौ, वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशभित्र झोलङ्गे पुल नबनेर तुइन विस्थापन गर्न नसकिएको भए तत्काल मन्त्रालयमा सूचना उपलब्ध गराउन अनुरोध गर्नुभएको छ...

4 years ago

चट्याङबाट एक युवकको मृत्यु, तीन घाइते

भदौ ११, कञ्चनपुरको पुनर्वास नगरपालिका– ११ अमरबस्तीमा चट्याङ लागेर बुधबार राति एक युवकको मृत्यु भएको छ । मृत्युहुनेमा २७ वर्षीय गणेशबहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता...

4 years ago

उपत्यकामा एकैदिन भेटिए ३०१ सहित देशभर थप ८८५ जनामा कोरोना संक्रमित

भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित थपिए...

4 years ago

वैकल्पिक ऊर्जाका ५ कर्मचारी कोरोना संक्रमित

 काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र ९एइपिसी० का ५ कर्मचारी कोरोना ९कोभिड–१९० संक्रमित भएका छन् । विभिन्न चरणमा भएको पिसिआर परीक्षणका क्रममा उनीहरूमा संक्रमण पुष्टी भएको हो ।...

4 years ago

विद्युत प्राधिकरणमा कुलमानको पुनःनियुक्ति समाचारमा , वास्तविकता यस्तो

भाद्र ९ मंगलवार, काठमाडौ। ‘विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनःनियुक्ति विषयमा सामाजिक सञ्जाल देखी केही अनलाईन मिडिया समाचार आएको छ ।    यस्तै प्...

4 years ago

उपत्यकामा खानेपानीको पाइप र ढल विस्तार गरिने

भदौ  ८ काठमाडौ, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० ले आगामी आर्थिक वर्षमा १५ किमी खानेपानीको पाइप र सात किमी ढल विस्तार गर्ने भएको छ ।  उपत्यकामा खानेपानीको बढी समस्या रहेका...

4 years ago

सञ्चारकर्मीको निःशुल्क पिसीआर गराउन महासङ्घको आग्रह

  नेपाल पत्रकार महासङ्घले कार्यस्थलमा गएर समाचार सङ्कलन गर्ने सञ्चारकर्मीको कोरोना भाइरस ९कोभिड १९०को निःशुल्क पिसीआर परीक्षणको व्यवस्था मिलाउन सरकारसंग आग्रह गरेको छ ।   ...

4 years ago

गोरखा घ्याल्चोकमा ऋषि पञ्चमीको अवसरमा श्री सर्वेश्वर महादेब मन्दिरको समुद्धघाटन सम्पन्न

भदौं७,गोरखा । गोरखा जिल्ला गण्डकी गाउँ पालिका वडा न. ८ घ्यालचोक स्थित  बरफेदीमा ऋषि पञ्चमीको अवसरमा तुलसी महिला समूह द्धारा निर्मित श्री सर्वेश्वर महादेब मन्दिरको समुद्धघाटन  कार्यक्रमा ग...

4 years ago

विद्युत् आपूर्तिमा समस्या देखिएपछि चार दिन अँध्यारोमा बास

भाद्र ७ काठमाडौ, विद्युत् आपूर्तिमा समस्या देखिएपछि यहाँका स्थानीय बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवामा विद्युत् मिटरबक्स र कालोतार जलेपछि...

4 years ago

पुल निर्माण अलपत्र

जाजरकोट, ६ भदौ,  छिन्चु–जाजरकोट सडकखण्डमा पर्ने विभिन्न साना तथा ठूला खोलामा पक्की पुल निर्माणको काम अलपत्र परेको छ । तीन वर्षभित्र सबै पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको लापरवा...

4 years ago