समाज
सिन्धुपाल्चोकमा मात्रै पहिरोबाट ७४ को मृत्यु, ४१ अझै बेपत्ता
निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले मात्र ठूलो धनजनको क्षति पुर्याएको छ । यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हाल...
4 years agoपहिरोले नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध
नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा राति १०ः३० बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । सोमबार दिउँसो सोही ठाउँमा गएको प...
4 years agoविद्युतको खम्बाबाट खसेर इलेक्ट्रिसियनको मृत्यु
नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको विद्युतको खम्बाबाट खसेर सोमबार साँझ मृत्यु भएको छ । कुश्मा नगरपालिका–७ खरेहामा विद्युत् मर्मतका लागि खम्ब...
4 years agoढोलाहिटी–सुनाकोठी सडक कात्तिकसम्ममा कालोपत्र गरिने
बिस्तारको क्रममा रहेको ढोलाहिटि–सुनाकोठी सडक आगामी कात्तिकसम्ममा कालोपत्र गरिने भएको छ । तीन किलोमिटर लम्बाईको यो सडकमा अहिले काम भइरहेको काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले जनाएको छ । सो...
4 years agoमुलुकभर १०२ पत्रकारमा कोरोना सङ्क्रमण, सबैभन्दा बढी प्रदेश नं २ मा
नेपालमा अहिलेसम्म १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासङ्घले जनाए...
4 years agoउपत्यकामा एकैदिन ५७२ जना सहित देशभर १२४६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५० हजार नाघ्यो
भदौ, २५ काठमाडौं । उपत्यकामा ५७२ जना सहित देशभर १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ काठमाडौं उपत्यकाका ५७२ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । ...
4 years agoसवारी साधनको नम्बर प्लेट नेपालीमा राख्न माग
नेपाली भाषा शिक्षक परिषद् कास्कीले सवारी साधनका नम्बर प्लेटमा अङ्ग्रेजी भाषा मात्र राख्न सर्वोच्च अदालतले हालै जारी गरेको आदेशप्रति आपत्ति जनाएको छ । परिषद्का अध्यक्ष डिल्लीराम अर्यालद्वारा हस्ताक्...
4 years agoचट्याङ लागेर मृत्यु
भदौ २५ काठमाडौ, चट्याङले लागेर बागलुङको ताराखोलामा गएराति एक युवाको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ लाग्दा ताराखोला गाउँपालिका–३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो । मोवाइल चा...
4 years agoभोली देखी उपत्यकामा निषेधाज्ञा खुकुलो
भदौ २४ काठमाडौं । आज भएको गृह मन्त्रालयका अधिकारीहरुसँगको छलफल पछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय भएको छ । कुनकुन क्षेत्र कसर...
4 years agoउपत्यकामा ४६४ सहित थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि
भदौ २४ काठमाडौं । काठमाडौं उपत्यकाका थप ४६४ सहित थप १०८१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । काठमाडौंका ३९४, ललितपुरका ३४ र भक्तपुरका ३६ संक्रमण पुष्टि भएको स्वा...
4 years agoबैंकका शाखा खुला राख्न निर्देशन
नेपाल राष्ट्र बैंकले यही भदौ २५ गतेसम्म नेपाल सरकारको राजस्व सङ्कलनका लागि बैंक तथा वित्तीय संस्थाको काउण्टर खुला गर्न आग्रह गरेको छ । सरकारको राजस्व बुझाउने प्रयोजनका लागि आजदेखि लागू ह...
4 years agoसिन्धुपाल्चोकका ७७८ हजार परिवार नयाँ घरमा
भदौ २३ काठमाडौ, विसं २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पबाट घरबारविहीन हुन पुगेकामध्य सिन्धुपाल्चोकका ७७ हजार ९६६ परिवार नयाँ घरमा बसाइँ सरेका छन् । जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थाप...
4 years agoआज देशभर ९७९ कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या ३०० पुग्यो
काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३२६ जना सहित देशभर ९७९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । काठमाडौंमा २९३ जना, ललितपुरमा २० र भक्तपुरमा १३ जनामा सं...
4 years agoकरेन्ट लागेर चालकको मृत्यु
भदौ २२, स्काभेटरलाई विद्युुत् तारले छुँदा करेन्ट लागेर आज एक चालकको निधन भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा उत्तरगया गाउँपालिका वडा नं ५ लहरे निवासी २५ वर्षीय दि...
4 years agoएक जिल्लामा बत्ती गए तीन जिल्ला अन्धकार
भदौ २१, कर्णाली प्रदेशका तीन जिल्लामा ३३ वर्ष पुरानो विद्युत् संरचनाका कारण नागरिक सँधै समस्यामा पर्ने गरेका छन् । विद्युत् अनियमित हुँदा प्रदेशको राजधानी सुर्खेत, दैलेख र जाजरकोटमा एउटै फिडर प्रयो...
4 years ago