भर्खरै

चट्याङ लागेर मृत्यु

  • प्रकाशित मिति : मंगल, जेठ १८, २०७८
  • - रासस
title

गलकोट, १८ जेठ । आज अपराह्न परेको चट्याङ लागेर  बागलुङ, बडिगाड गाउँपालिकाका एक बालकको  ज्यान गएको छ । 
 
बडिगाड–५ का १२ वर्षीय सुवास पेमीको घर नजीकै परेको चट्याङ लागेर गम्भीर घाइते भएकामा उपचारका क्रममा अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको  गाउँपालिकाबाट राजन पाइजाले जानकारी दिए ।

प्रतिक्रिया