भर्खरै

सम्पादकीय

विद्युत विकासमा भारत बाधक नबनोस्

काठमाडौं १०, ज्येष्ठ । वर्षायाममा बढी हुने नेपालको बिजुली भारतको बाटो हुँदै खरिद गर्न बंगलादेश तयार छ । तर नेपालको बिजुली बंगलादेश निर्यात गर्न भारतीय प्रसारण लाइन प्रयोग गर्नुपर्ने हुन्छ । सोमबार...

1 week ago

मौद्रिक नीतिले नीजि क्षेत्रको भावना बुझ्न आवश्यक छ

काठमाडौं ३, जेष्ठ । समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पु¥याउने देशको केन्द्रिय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो । मौद्रिक नीतिले मुद्रा प्रदाय,...

2 weeks ago

बजेट निर्माणमा सरकारको ध्यान

काठमाडौं, २७ वैशाख । आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणमा सरकार लागि परेको छ । आफ्नो क्षेत्रका आयोजना लिएर संघीय/प्रदेश सांसददेखि र पार्टीका नेता तथा कार्यकर्ताहरुको आजभोलि सिंहदरबार अर्थमन्त्राल...

3 weeks ago

निर्यात क्षेत्रको सम्बोधन

हरेक वर्षको बजेटमा नेपाल सरकारले निर्यात क्षेत्रको प्रवद्र्धनलाई उच्च प्राथमिकतामा पार्दै आएको छ । निर्यात प्रवर्द्धन तथा आयात प्रतिस्थापन गर्न निजी क्षेत्रको सक्रिय सहभागिता र सहकार्य पनि महत्वपूर...

1 month ago

समयमा नै पुस्तक

काठमाडौं, बैशाख । देशको शैक्षिक क्षेत्रमा नयाँ वर्षसँगै यो वर्षको सुखद् सुरुवात देखिएको छ । अघिल्ला वर्षहरुमा जस्तो परिक्षा आउने बेलामा मात्र पुग्ने पुस्तक यो वर्ष विद्यालय तहको नयाँ शैक्षिक सत्रको...

1 month ago

देश विकासमा पूँजीगत खर्च आवश्यक

काठमाडौं १५ चैत । आर्थिक वर्षको समय घर्किसक्दा वर्षभरिका लागि छुट्याइएको विकास लक्षित बजेटको खर्च भने अत्यन्त न्यून छ । चालु आर्थिक वर्ष २०७८/०७९ सकिन करिब साढे ३ महिना बाँकी रहँदा विकास (पूँजीगत)...

2 months ago

व्यवसायीको आवाज

काठमाडौं १७ फागुन । देशको अर्थतन्त्र बलियो हुनका निम्ति त्यस देशमा व्यापार व्यवसाय पनि राम्रो र सबल हुनु जरुरी हुन्छ । मुलुकको अर्थतन्त्रमा प्रत्यक्ष टेवा पु¥याउने व्यापार–व्यवसाय, उद्योग...

3 months ago

विद्युत विकासमा सकारात्मक सन्देश

विद्युत विकासबारे लामो समयदेखि छलफल चलिरहेको भए पनि काममा भने सुस्त छ । सरकारले ऊर्जा विकासमा अगाडि बढ्न केही योजनाबद्ध काम नगरे लक्ष्यहरु पूरा गर्न कठिन छ ।   सीमित स्रोतको माध्यमबाट...

3 months ago

राष्ट्रिय सहमति आवश्यक

काठमाडौं ३ फागुन । देशमा राजनैतिक स्थिरता नहुँदा आम जनतामा निरासा बढ्दो छ । तात्कालिन शेरबहादुर देउवाको सरकारले समयमा नै स्थानीय, संघ र प्रदेशको निर्वाचन शान्तिपूर्ण रुपमा गर्न सफल भयो । तर कुनैपनि...

3 months ago

सशंकित नेपाली राजनीति

काठमाडौं २५ माघ । नेपाली मतदाताले आगामी पाँच वर्षका लागि आफ्ना जनप्रतिनिधि चुनेर पठाएका छन् । देशमा राजनैतिक स्थिरता नहुँदा आम जनतामा एक किसिमको निरासा बढ्दो थियो । अघिल्लो शेरबहादुर देउवाको सरकारल...

3 months ago

मन्त्री ज्यूलाई शुभकामना सन्देश

काठमाडौं ११ माघ । देशमा यतिखेर राजनैतिक गतिविधि चुलिदो छ । नयाँ प्रधानमन्त्री पाएँ सँगै मन्त्रालयहरुमा नयाँ मन्त्री र सभामुख, र उपसभामुखको निर्वाचन सम्पन्न भएको छ । यो पटकको सरकारका मन्त्रालयहरुमा...

4 months ago

राजनीतिमा नयाँ तरङ्ग

काठमाडौं  माघ । मंसिर ४ गते सम्पन्न संघ तथा प्रदेशको निर्वाचनमा नेपाली काँग्रेस, माओवादी केन्द्र लगायत पाँच दलिय गठबन्धन बनाएर गएका दलहरु निर्वाचन पछि सरकार निर्माण गर्ने समयमा सो गठबन्ध टुट्य...

4 months ago

महानगरपालिकाको उदाहरणीय काम

काठमाडौं २७ पुस । अहिलेको युग प्रविधिको युग हो । मानिसहरु आफुलाई स्मार्ट बनाउनका निम्ति आफ्नो काममा आउने सम्पूर्ण वस्तुहरु प्रविधियुक्त होस् र सजिलो होस् भन्ने चाहान्छन् । सामान्य खाना बनाउन इलेक्ट...

4 months ago

थप गृहकार्य आवश्यक

काठमाडौं २० पुस । सरकारले कुनै पनि निर्णय गर्दा धेरै विषयहरुमा विचार पु¥याउनु पर्ने हुन्छ । केही लहडको भरमा नीतिगत व्यवस्था गरेर कार्यान्वयन गरिन्छ त्यसले स्वयम् आफैलाई अप्ठेरोमा पु¥या...

5 months ago

चार्जिङ स्टेसन निर्माण नारामा मात्रै सीमित

काठमाडौं १३ पुस । नेपाल विद्युत् प्राधिकरणले २०७६ असोज ९ गते विद्युतीय गाडीका लागि मुलुकभर ५१ वटा चार्जिङ बनाउने घोषणा गरेको थियो । प्राधिकरणले यो घोषणा गरेको तीन वर्ष बितिसक्यो तर पुरा गर्न सकेको...

5 months ago