अन्तर्वार्ता \ ब्लग
आर्थिक समृद्धीको लागि ऊर्जा क्षेत्र कोसोढुङगा हुन सक्दछ ।
नेपालमा जलविद्युत उत्पादनको इतिहास धेरै लामो छ । योजना र लक्ष्यअनुसार विद्युत उत्पादन भएको भए प्रणालीमा १० हजार मेगावाट पुग्ने समय भइसक्यो । तर, अझै सरकार योजना र कागजी भाषणमा रुमल्लिरहे...
4 years ago‘व्यवसायमा उपस्थिति मात्रै जनाएका छौ ।’
कोराना भाइरस (कोभिड–१९) संकट नियन्त्रणका लागि अपनाइएको तीन महिना लामो लकडाउनले विद्युतीय व्यवसाय पूर्णरुपमा ठप्प थियो । असार पहिलो साता देखी लकडाउन परिर्वतन सगै विद्युतीय बजार पनि ख...
4 years agoउद्योगीहरुले अध्याँरोपछि उज्यालो हुन्छ भन्ने सोच्न जरुरी छ
विद्युत संसार, जेठ, काठमाण्डौं । अहिले कोरोना महामारी विश्वव्यापी रुपमा नै फैलिसकेको छ। पहिला यो भाइरसलाई हामीले नेपालमा आउनै नदिने भन्यौं तर यो आयो। आइसकेपछि यसलाई फैलिन दि...
4 years agoऐतिहासिक तथ्य र प्रमाणलाई कसैले काट्न सक्दैन : उपप्रम एवं रक्षामन्त्री पोखरेल
विद्युत संसार,जेठ, काठमाडौं । ‘स्वाधीनता दिवस’ मनाउनु नपर्ने, आदिकालदेखि स्वाधीन मुलुक नेपाल, अहिले भारतसंँग नेपाली भूमि अतिक्रमण नगर्न भनिरहेको छ । यही जेठ ६ गते...
4 years ago“सीन ट्रेनिङ्ग सेन्टर स्थापना गर्ने योजनामा छौ”
वि.स २०३० मा विद्युत करर्पोरेशन बाट विद्युतीय क्षेत्रको कार्य प्रारम्भ गर्दै नेपाल विद्युत प्राधिकरण वि.स २०४९ सम्म कार्य गर्नु भएका सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सीन) का अध्...
5 years agoविद्युतीय नक्शा अनिर्वाय रुपमा लागु गर्नुपर्दछ
विद्युतीय व्यवसायी संघ चितवन विद्युतीय व्यवसायीहरुको हकहितका लागि स्थापना भएको संघ हो । वि.स २०६६ सालमा स्थापना भएको यस संघले व्यवसायीहरुको हकहितका लागि, व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि थुप्र...
5 years agoविद्युतीय व्यवसायीहरुलाई एक गराउनु प्रमुख उद्धेश्य हो
विद्युतीय व्यवसाय क्षेत्रमा काम गर्दै आउनु भएका इलेक्ट्रिसियन पेशामा स्वेदश तथा विदेशको अनुभव बटुल्नु भएका नवलपुर विद्युतीय व्यवसायी संघका अध्यक्ष पुरुषोत्तम भुषाल सँग नवलपुर क्षेत्रमा व...
5 years agoहरेक वर्ष जब फेयर आयोजना गर्ने हाम्रो योजना छ ।
वि.सं २०५६ साल देखि बालाजु स्कुल अफ इन्जिनियरि· एण्ड टेक्नोलोजी कलेजमा रहँदै आउनुभएका कलेजका जब प्लेस्मेण्ट एण्ड काउन्सेलिङ्ग युनिटका टिम ललिडरसँग नेपालमा प्राविधिक शिक्षा प्रतिको...
5 years agoइलेक्ट्रिसियनहरुको हक अधिकार स्थापित गराउनु हाम्रो उद्धेश्य हो ।
राप्तीमा रहेर इलेक्ट्रिसियन पेशामा आवद्ध रहँदै आउनुभएका राप्ती इलेक्ट्रिसियन एशोसिएसनका अध्यक्ष तुल्सीराम पन्थीसँग दाङमा इलेक्ट्रिसियनहरुको अवस्था, इलेक्ट्रिसियनहरुको समस्या, आवश्यकता, म...
5 years agoव्यावसायिक मर्यादा भित्र रहेर व्यवसाय गर्नुपर्दछ
विद्युतीय व्यवसायको क्षेत्रमा लामो समय देखि कार्य गर्दै आउनुभएका शुभकामना इलेक्ट्रिकल्स पोखराका संचालक तथा पोखरा इलेक्ट्रिक एशोसिएसनका अध्यक्ष राजु भण्डारीसँग पोखरामा विद्युतीय व्यवसायीहरुको अवस्था...
5 years agoसरकारले व्यवसायीहरुलाई आतंकित बनाउने गरी कर निधार्रण ग¥यो
मोरङ्ग जिल्लाको विराटनगरमा रहेर विद्युतीय व्यवसाय क्षेत्रमा संलग्न रही विद्युतीय व्यवसाय गर्दै आउनु भएका श्याम टे«ड एण्ड सप्लार्यसका सञ्चालक तथा मोरङ्ग इलेक्ट्रिक संघका महासचिव रुपेश...
5 years agoनेपालमा नै विद्युतीय सामग्री उत्पादन हुनुपर्छ
बुटवलमा रहेर लामो समयदेखि विद्युतीय व्यावसायिक क्षेत्रमा आवद्ध हुँदै आउनुभएका रुपन्देही विद्युतीय व्यवसायी संघका नवर्निवाचित अध्यक्ष हरीहर ज्ञवाली सँग रुपन्देहीमा विद्युतीय व्यवसायीहरुको...
5 years ago‘अटोमोबाइल क्षेत्रमा सिप्रदीले अटो इलेक्ट्रिसियन तालिम सञ्चालन गर्दैछ’
सिप्रदी ट्रेडिङ प्रालिका एचआर हेड शारदा रानासँगको वार्ता बढ्दो आधुनिकता र सेवा सुविधा उपभोगी समाजको विकाससँगै पछिल्लो समय बजारमा अटोमोबाइलको माग बढ्दै गएको छ । हिजोसम्म मान, प्र...
5 years ago‘इलेक्ट्रिसियन पेशालाई सम्मानित र मर्यादित बनाऔं’
इलेक्ट्रिसियन पेशा एउटा आफैमा जोखिमपूर्ण पेशा हो । नेपालमा यो पेशालाई अन्य पेशालाई जति सम्मान र मर्यादित पेशाका रुपमा लिईरहेको अवस्था छैन । अरु पेशाालाई हेरी यस पेशालाई सरकारले पनि बेवास्ता...
5 years agoविद्युतीय सामग्रीको गुणस्तरका सम्बन्धमा उपभोक्ता सचेत हुन जरुरी छ
विराटनगरमा रहेर विद्युतीय व्यवसाय क्षेत्रमा लामो समय देखि कार्य गर्दै आउनुभएका मोर· इलेक्ट्रिक संघका नवनिर्वाचित अध्यक्ष नवीन कुमार अग्रवालसँग मोर· जिल्लामा विद्युतीय व्यवस...
5 years ago