भर्खरै

अन्तर्वार्ता \ ब्लग

हाम्रो संघ सदैव व्यावसायिक हकहितको पक्षमा छ

तपाई काठमाण्डौ विद्युतीय व्यवसायी संघको अध्यक्ष पदमा रहिरहँदा व्यवसायी सदस्यहरुको हितका लागि कस्ता कार्य गर्दै आउनु भएको छ ? काठमाण्डौ विद्युतीय व्यवसायी संघ व्यवसायीहरुको हकहितका लागि नै स्थापना भ...

6 years ago

यहि महिना भित्र पावर केबुल बिक्रि गर्ने योजनामा छौं

नेपाल हाउस वायरीङ्ग केबुल उत्पादनमा आत्मनिर्भर बनि सकेको छ । हाउस वायरीङ्ग केबुल उत्पादक कम्पनीहरु नेपालमा हाल सम्म २२ ओटा रहेको छ । यसै बीच केबुल उत्पादक कम्पनी मेगा इलेक्ट्रिक केबुल एण्ड वायर इण्...

6 years ago

सरकारले इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामान आयातमा भन्सार शुल्क शून्य गर्नुपर्छ

पोष्टमान(सन्तमान) श्रेष्ठ तनहुँ विद्युतीय व्यवसायी संघका अध्यक्ष तथा न्यु सबनम एण्ड संगम बिजुली पसल,तनहुँका प्रोपाइटर हुन् । सरकारले व्यवसायीहरुको समस्या प्रति खासै चासो दिएको छैन । व्यवसायीहरुले भ...

6 years ago

व्यावसायिक हितका लागि निरन्तर लागिपरिरहेका छौ

व्यावसायिक हक हितका लागि २०६६ सालमा स्थापना भएको काठमाण्डौ विद्युतीय व्यवसायी संघको नवौं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन नजिकिदंै गर्दा साधारण सभाको तयारी कस्तो भइरहेको छ, संघले व्यावसायिक हित...

6 years ago

एलईडी बल्बहरुमा गुणस्तरको मापदण्ड निर्धारण हुनुपर्छ

आम उपभोक्ताहरुलाई गुणस्तरयुक्त र समय सापेक्ष उच्च प्रविधियुक्त विद्युतीय सामग्रीहरु प्रदान गर्नु हाम्रो मूख्य उद्धेश्य हो । हामीले उपभोक्ताहरुको आवश्यकतालाई मध्यनजर गर्दै एलईडी बल्ब, एलईडी प्यानल,...

6 years ago

ठूला उद्योगमा एविसि ट्रान्सर्फमर छन्

एविसि ट्रान्र्फमर भारतीय कम्पनीको ट्रान्सर्फमर हो । आज भन्दा करिव ३० वर्ष अगाडि भारतमा एबिसि ट्रान्सर्फमरको उत्पादन हुन थालेको हो । हामीले नेपालमा करिव १० वर्ष देखि यो ट्रान्र्फमरको बिक्रि वितरण गर...

6 years ago

राठी ग्रुप नेपालको पहिलो स्वीच निर्माता कम्पनी हो

नेपालमा विद्युतीय सामग्रीहरु विभिन्न देशहरुबाट आयात हुन्छ । उपभोक्तालाई गुणस्तरयुक्त विद्युतीय सामग्री प्रदान गर्नु हाम्रो प्रमुख उद्धेश्य हो । हामीले हालै फ्रान्समा निर्मित स्नाइडर कम्पनीका स्वीच...

6 years ago

प्रिमियर ओभरसिज द्धारा एंकरको स्वीच गेयर नेपाली बजारमा

नेपाली बजार बढ्दो इलेक्ट्रिक सामान र यसको गुणस्तरलाई मध्यनजर गर्दै“नयाँ नेपालको बढ्दो लोडको लागि ” भन्ने मुल नाराका साथ प्रिमियर ओभरसिज प्रा.लि ले इलेक्ट्रो टेक २०१८ को मेलाको अवसर पारे...

6 years ago

ओपल चाइनाको उत्कृष्ट ब्राण्ड हो

तिरुपती मार्केटीङ्ग प्रा.लि द्धारा हामीले नेपाली बजारमा ओपल ब्राण्डका विद्युतीय लाईटका सामग्रीहरु ल्याएका हौ । चाइनाको उत्कृष्ट नम्बर १ ओपल ब्राण्ड विश्वमा फिलिप्स र ओस्राम पछिको तेस्रो स्थानमा पर्...

6 years ago

नवीनतम प्रविधिको प्रयोग भएका विद्युतीय सामग्रीहरुको जानकारी दिनु नै मेलाको उद्धेश्य हो

निक इलेक्ट्रो टेक २०१८ मेला सञ्चालन भईरहेको छ, मेलालाई सभ्य र भव्यताका साथ सम्पन्न गर्न तयारी कस्तो रहेको छ ? मेलाका लागि हामीले सर्वप्रथम मिति,स्थान र स्टलको निर्धारण गरेर ३÷४ महिना अगाडि न...

6 years ago

इलेक्ट्रो टेकको मुख्य आकर्षणमा भि–गार्ड वाटर पम्प

निक इलेक्ट्रो टेक २०१८ मा मुख्य आकर्षणको रुपमा भारतीय भि–गार्ड कम्पनीको भि–गार्ड डोमेस्टिक वाटर पम्प रहेको छ । शुक्रबारबाट शुरु भएको इलेक्ट्रो टेक मेलामा यो पम्प मुख्य आर्कषणमा रहेको छ...

6 years ago

मेलाले स्वदेशी उत्पादनको खपत स्वदेशमा हुन सक्ने आशा

राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा उत्पादन भएको नयाँ प्रविधिको विद्युतीय सामग्री मेलामा प्रर्दशनीको रुपमा रहेको छ । यस मेलाले विद्युतीय क्षेत्रमा भएको नविनतम प्रविधिहरुका सामग्री प्रर्दशनीमा राखि...

6 years ago

२१ हजार मेगावाट विद्युत् सौर्य ऊर्जामार्फत उत्पादन गर्न सकिन्छ

किरण गौतम, नेपाल सौर्य विद्युत् उत्पादक संघका अध्यक्ष हुन् । पछिल्लो समयमा विश्वमै हरित ऊर्जाको रूपमा लिइने सौर्य ऊर्जाको विकास गर्ने प्रचलन बढ्दो छ भने लागत पनि सस्तो हुँदै गएको छ । जलविद्युत् आयो...

6 years ago

प्रर्दशनीमा अवलोकनकर्ताको उत्साहले हामीलाई ऊर्जा मिलेको छ

“आर्थिक समृद्धिको संवाहक ऊर्जा” नारालाई आत्मसाथ गर्दै इलेक्ट्रो टेक मेला शुक्रबार देखि काठमाडौको भृकुटीमण्डप प्रर्दशनी हलमा शुरु भएको छ । हरेक दुई वर्षमा हुँदै आएको मेला मंगलबार सम्म सं...

6 years ago

एक व्यवसायीले कम गुणस्तरका सामग्री बिक्रि गर्दा सिंगो व्यावसायिक क्षेत्रलाई नै असर पर्दछ

काठमाडांै उपत्यका भित्र रहेर विद्युतीय व्यावसायिक क्षेत्रमा लामो समय देखि कार्य गर्दै आउनु भएका, काठमाडौं विद्युतीय व्यवसायी संघका नवनिर्वाचित अध्यक्ष राजेन्द्र वैष्णव सँग संघलाई अघि बढाउन ल्याएको...

6 years ago