प्रोडक्ट
लोक प्रिय बन्दै राजधानी ग्यास गिजर
पछिल्लो समय नेपाली बजारमा राजधानी ग्यास गिजरको लोकप्रियता बढ्दै गएको छ । ग्राहकहरुको रुचि बढ्दै गएको कम्पनीले दावी गरेको छ । अघिल्लो वर्षभन्दा विक्रि दर बढ्दै ग्राहकहरुमा चासो बढ्दै गएक...
8 years agoयसो गर्नुहोस् । ल्यापटपको ब्याट्री धेरै टिक्छ
तपाइँ कुनै जरुरी बैठक वा बाटो वा कक्षाकोठामा हुनुहुन्छ। महत्वपूर्ण काम छ तर ल्यापटपको ब्याट्रीको चार्ज सकिनै लाग्यो। ब्याट्री चार्ज गर्न एडाप्टर पनि ल्याइएको छैन वा एडाप्टर भएपनि चार्ज गर्ने ठाउँ छ...
8 years agoबिजुलीमा गुड्न सकिन्छ
मलाई बचाउनुस्। म नै भविष्य हुँ। राजधानीको नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागपछाडि थन्किएका थोत्रा ट्रली बसमा लेखिएका शब्द हुन् यी। बिडम्बना! यहाँ निलो अक्षरले लेखिएजस्तो न त ट्रली निरन्तर चल...
8 years agoतिहार विशेष बत्ति किनमेल बढ्या करिब ७५ करोड रुपैया बराबरको कारोबार हुने
तिहारमा रंगी विरंगी झिलिमिली लाइट, बत्ती जोड्ने प्रचलन नै छ । गाउँ देखि शहरसम्म नेपालीहरुले तिहार मा दिपावली उत्सव मनाउन विभिन्न बत्तिहरुको खरिद गर्ने बाल्ने आम प्रचलन नै हो । नजिकिदो तिहारसँ...
8 years agoसिसिटिभी क्यामेरा ‘साइमेन्स् एजीको’ महत्वपूर्ण आविष्कार र शहरमा यसको प्रयोग
सुरक्षा, निगरानी, नियन्त्रण र सुविधाको हिसावमा आधुनिक युगको महत्वपूर्ण साधनको रूपमा सिसिटिभी क्यामेरा अर्थात ९ऋयिकभम–ऋष्चअगष्त त्भभिखष्कष्यल ऋऋत्ख्० लाई लिन सकिन्छ । सन् १९४२ मा जर्मनीका &lsq...
8 years agoनेप्से परिसूचक १७ दशमलव ९८ अङ्कले घट्यो
मङ्गलबार नेप्से परिसूचक १ प्रतिशतले घटेको छ । दिन भरीको कारोबारमा परिसूचक १७ दशमलव ९८ अङ्कले घटेर १ हजार ७ सय ८६ दशमलव ५० विन्दुमा पुगेको थियो । नेप्सेमा कारोबार रकम रू.१ अर्ब ११ करोड घटेर रू. १ अर...
8 years agoसीटीसीको मोबाइल एक्स्पो हुने
४ असोज, काठमाडौं । काठमाडौको सुन्धारास्थित सीटीसी मोबाइल बजारले असोज ७ गतेदेखि मोबाइल एक्स्पो गर्ने भएको छ । सीटीसी मोबाइल बजारले मंगलबार पत्रकार सम्मेलन गरी नजिकिएको दशैं पर्वलाई लक्षित गरेर मोबाइ...
8 years ago