पेट्रोलियम
अमलेखगञ्जमा दुई वटा पेट्रोल भण्डारण गृह बनाइने
वीरगञ्ज, २१ भदौ । नेपाल आयल निगमले पाइपलाइनमार्फत पेट्रोलसमेत नेपाल आयात गर्न बाराको अमलेखगञ्जस्थित निगमको प्रादेशिक कार्यालयमा पेट्रोल भण्डारण गर्न दुई वटा पेट्रोल भण्डारण गृह (टङ्की) निर्माणको का...
2 years agoचाडपर्वमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी जनतालाई राहत दिन माग
काठमाडौँ, ७ भदौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी जनतालाई राहत दिन माग गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमल...
2 years agoकरिब ५० अर्व रुपियाँ निगमको नोक्सान, पेट्रोलियम पदार्थमा तत्काल मूल्य घट्दैन: आयल निगम
काठमाडौँ, २२ साउन । नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य घटाउन नसकिने बताएको छ । निगमले यस अघि बुधबार विज्ञप्ति सार्वजनिक गर्दै पेट्रोलियम पदार्थमा अझै घाटा रहेकाले तत्काल मूल्य नघट्ने प्रष्ट पारे...
2 years agoएक वर्षमा एक खर्ब ७७ अर्बको इन्धन आयात
पर्सा, १८ साउन । वीरगञ्ज भन्सार नाकाबाट इन्धनका आयातमा उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८को तुलनामा गत आवमा सो नाकाबाट एक सय ७ प्रतिशत बढी डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र १० प्रतिशत...
2 years agoअन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य घट्यो तर नेपालमा नघट्ने
काठमाडौँ, १७ साउन । एक महिनाको अवधिमा पेट्रोलियम पदार्थको मूल्य दोस्रो पटक घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले अगस्ट १ मा पठाएको नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्...
2 years agoभारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आयो, नेपालमा घट्ला ?
काठमाडौं १६ साउन । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयाल निगमलाई पठाएको नयाँ पत्रमा इन्धनको मूल्य घटेको छ । कर्पोरेसनले निगमलाई सोमबार पठाएको नयाँ मूल्य सूचीमा पेट्रोलियम पदार्थको मूल्य...
2 years agoआयल निगमको निजीकरण हल्ला कि यथार्थ ?
काठमाडौँ, १४ साउन । नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटबढ पुरानै विषय हो । यो मूल्यको घटबढले पारेको प्रभावले यहाँको अरु क्षेत्रलाई पनि असर गर्ने गर्दछ । त्यसैले यो मूल्यको घटबढ सदनदेखि सडकसम्मै सध...
2 years agoदिक्तेल रुपाकोट मझुवागढीमा सवारी मर्मत र इन्धनमा एक करोड बढी खर्च
खोटाङ, १५ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा सवारीसाधन मर्मत र इन्धन खरिदमा रु एक करोड सात लाख ४० हजार एक सय ३९ खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको वार्...
2 years agoएक बर्षमा तीन खर्ब २० अर्बको पेट्रोलियम पदार्थ आयात
काठमाडौँ, ९ साउन । नेपालमा एक बर्षको अबधिमा मात्रै तीन खर्ब २० खर्ब रुपयौँ पेट्रोलियम पदार्थ आयातमा बाहिरिएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आव २०७८/७९ को तथ्याङ्क अनुसार नेपालले भारतबाट...
2 years agoसरकारले आयाल निगमलाई रु सात अर्ब ऋण दिने
काठमाडौँ, १ साउन । सरकारले पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज तुल्याउन नेपाल आयल निगमलाई रु सात अर्ब ऋण लगानी गर्ने भएको छ । मन्त्रिपरिषद्को असार ३१ गते बसेको बैठकले पेट्रोलियम पदार्...
2 years agoभारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा घट्ने सम्भावना कम
काठमाण्डौ १ साउन । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेसँगै भारतबाट पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट नेपाल आयल निगमका लागि पेट्...
2 years agoदुई पाङ्ग्रेलाई पाँच र चार पाङ्ग्रेलाई २० लिटर इन्धन दिन प्रस्ताव
काठमाडौँ, २० असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत घटाउन सरकारलाई विभिन्न प्रस्ताव गरेको छ । पेट्रोलियम पदार्थको बिक्रीबाट चर्को घाटा व्यहोर्दै गएको निगमले इन्धनमा कोटा प्रणाली लागू गर्न...
2 years agoइन्धनको मूल्यवृद्धिबारे जवाफ दिन सभामुखको रुलिङ
काठमाडौँ, ६ असार । सभामुख अग्निप्रसाद सापकोटाले इन्धनको मूल्यवृद्धिको कारण सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । पटक–पटक इन्धनको मूल्यवृद्धि भएको भन्दै सांसदहरुले प्रतिनिधिसभाको आजक...
2 years agoइन्धन स्टक राखेर मूल्यवृद्धि गरिँदा ठूलो आर्थिक लाभ लिएको एमालेको आरोप
काठमाडौँ, ६ असार । प्रतिनिधिसभाको आजको बैठक सुरु भएलगत्तै नेकपा(एमाले)का सांसद पद्मा अर्यालले पेट्रोलपम्पमा स्टक राखेर मूल्यवृद्धि गरिँदा ठूलो आर्थिक लाभ हासिल भएको आरोप लगाएका छन् । हेर्दा साम...
2 years agoपेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोल प्रतिलिटर १९९, डिजेल १९२ रुपैयाँ
काठमाडौं, ६ असार । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमले गरेको मुल्यव...
2 years ago