भर्खरै

अरुण भ्याली हाइड्रो पारवको नाफामा वृद्धि

  • प्रकाशित मिति : Fri-31-Jan-2076
  • - Admin
title
काठमाण्डौ, बैशाख ।  अरुण भ्याली हाइड्रो पावर विकास कम्पनीले ४ करोड १७ लाख ४४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । कम्पनीले चालु वर्षको चैत्रसम्मको अवधिमा यो मुनाफा कमाएको हो । 
 कम्पनीका अनुसार चालु वर्षमा आर्जन गरेको मुनाफा गत वर्षको यही अवधिको तुलनामा १ करोड ७८ लाख २४ हजार रुपैयाँ बढी भएको  जनाएको छ । गत वर्ष २ करोड ३९ लाख १९ हजार रुपैयाँ खुद नाफा कम्पनीले आर्जन भएको थियो । कम्पनीको तेस्रो चौमासिक वित्तीय विवरण अनुुसार विद्युत बिक्रीबाट ४ करोड २० लाख ३९ हजार रुपैयाँ आम्दानी भएको छ । यो गतवर्षको तुलनामा करिब ६५ लाखले बढी हो । यसैगरी, अन्य शिर्षकबाट साढे ३ करोड ४ लाख ४८ हजार आम्दानी गरेको छ । अन्य शिर्षकको गत वर्षको आम्दानी १ करोड २० लाख ८० हजार रुपैयाँ थियो । कम्पनीले संखुवासभामा ३ मेगावाटको पिलुवा खोला जलविद्युत आयोजना निर्माण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago