भर्खरै

बैशाख देखि भेरी–बबई डाइभर्सन आयोजनाको “ब्रेक थ्रु”

  • प्रकाशित मिति : Fri-13-Dec-2075
  • - Admin
title
 
सुर्खेत, चैत ।  आगामी बैशाख देखि भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङ ब्रेक थ्रु गर्ने  भएको छ । निर्माणकार्य अन्तिम चरणमा पुगेको उक्त आयोजनाको बैशाख देखि ब्रेक थ्रु को कार्य सुरु गर्ने आयोजनाका निर्देशक सञ्जीव बरालले  जानकारी दिए । 
निर्देशक बरालका अब करिब ४ सय ५० मिटर सुरुङ खन्न बाँकी रहेको छ अगामी २० देखि २५ दिनभित्रै सुरुङको ‘ब्रेक थ्रु गर्न सकिने बताए । आयोजना सम्पन्न भएसँगै बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पु¥याउन सकिने आयोजनाको लक्ष्य रहेको छ । चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ गु्रप लिमिटेड (कोभेक)  ले निर्माणको जिम्मा पाएको थियो । 
आयोजनामार्फत हात्तीखाल आसपासका क्षेत्रमा सिँचाइ, ग्रामीण विद्युतीकरण र ग्रामीण सडक सुधारको काम पनि गरिएको छ । आयोजना निर्देशक बरालका अनुसार आयोजनाको सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेसँगै विद्युतगृह निर्माणको काम पनि थालिएको बताए । त्यसका लागि आयोजनाले सूचना प्रकाशित गरी बोलपत्र आह्वान गरिएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago