भर्खरै

तल्लो हेवा आयोजनाको साधारण शेयर निष्काशन

  • प्रकाशित मिति : Fri-29-Nov-2075
  • - Admin
title
 
 काठमाडांै, फागुन  ।  पाँचथरमा निर्माणधीन २२.२ मेगावाट क्षमताको तल्लो हेवा जलविद्युत आयोजनाको  साधारण शेयर निष्काशन  भएको छ । माउन्टेन हाईड्रो नेपाल लिमिटेडले सर्वसाधारणका लागि छुट्याएको शेयर निष्कासन गरेको हो । प्रतिकित्ता सय रुपैयाँमा अंकित १८ करोड १६ लाख ११ हजार रुपैयाँ बराबरको १८ लाख १६ हजार १ सय १० कित्ता शेयर निष्कासन गरेको छ । निष्कासन गरिएको शेयरमध्ये ३६ हजार ३ सय २२कित्ता कर्मचारीका लागि र ४० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी १७ लाख ३९ हजार ७ सय ८८ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ । लगानीकर्ताले न्युनतम ५० कित्तादेखि अधिकतम ८० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । आयोजनामा लगानी गर्न लगानीकर्ताले छिटोमा फागुन २८ गतेसम्म र ढिलोमा चैत्र २२ गतेसम्ममा आवेदन दिइसक्नुपर्ने छ । शेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago