भर्खरै

सत प्रतिशत टेस्ट प्रमाणित पश्चात मात्र विश्व बजारमा पठाउने एङ्कर बाई पानासोनिकका ब्राण्डहरु

  • प्रकाशित मिति : बिही, फागुन २२, २०८१
  • - विद्युत संसार संवाददाता
title
  काठमाण्डौं,  फागुन ।  विद्युतीय सामग्री उत्पादनको  विश्व वजारमा  अग्रणी कम्पनीको रुपमा परिचित ब्राण्ड एङ्कर बाई पानासोनिकले इलेक्ट्रिसियन मिट २०२४ –२०२५ कार्यक्रमको सम्बोधनका क्रममा प्रिमियर ओभरसिजका डाईरेक्टर विनित कुमार शारडाले
सत प्रतिशत टेस्ट प्रमाणित पश्चात मात्र विश्व बजारमा पठाउने प्रोडक्ट एङ्कर बाई पानासोनिक ब्राण्ड रहेको बताउनु भयो । कार्यक्रम ह्यात सेन्ट्रिक काठमाण्डौंमा करिब ५सय इलेक्ट्रिसियनहरुको सहभागितामा  सम्पन्न भएको थियो । 
 
यस  कम्पनीको नेपालका लागि आधिकारीक बिक्रेता प्रिमियर ओभरसिज र काठमाण्डौंमा उपत्यकामा रहेको इलेक्ट्रिसियनहरु  कम्पनीद्धारा उत्पादित प्रोडक्टहरु सम्बन्धी जानाकारी मूलक प्रशिक्षणले नेपालमा उक्त उत्पादनबारे जानकारी दिनका लागि थप महत्त्वपूर्ण कोसेढुङ्गा बन्यो ।
 
 
कार्यक्रममा एंकर बाई पानासोनिक, भारतबाट प्रमुख अतिथिका रूपमा विशाल नाङ्गलिया , नेपालका लागि आधिकारीक बिक्रेता प्रिमियर ओभरसिजका डाईरेक्टर र कम्पनीका प्रतिनिधीहरुको उपस्थितमा पानासोनिक ,एंकर ब्राण्डका उत्पादनका स्विच सकेट, लाईटिङ,स्वीचगेयर, तार लगायतका अन्य प्रोडक्टको बारेमा करिब २ घण्टा प्रशिक्षण समेत गराएका थिए । उनीहरूले वस्तुको गुणस्तर, नवीनता र ब्राण्डको प्रयोगालाई जोड दिएका थिए ।
 
कार्यक्रमका प्रमुख अतिथि एंकर बाई पानासोनिक बिजनेस हेड एक्सर्पोट भारतका विशाल नाङ्गलियाले पानसमा दिप प्रजलन गरि समुद्घाटन गर्नुभएको थियो भने प्रिमियर ओभरसिजका डाईरेक्टर विनित कुमार सारडाले विभिन्न विधामा उठेका प्रश्नहरुलाई सरल ढंगबाट स्पष्ट पार्नुहुदै उपस्थित सबैमा धन्यबाद ज्ञापन गरि यस कम्पनीद्धारा उत्पादन एंकर बाई प्यानासोनिकको उत्कृष्टताको नवीनतम प्रयासको प्रमाण हो, जसले विद्युतीय सुरक्षाको अनुभूति ,सुरक्षामा पहिलो प्राथमिकता, यस प्रोडक्ट सतप्रतिशत टेस्ट प्रमाणित पश्चात मात्र विश्व बजारमा पठाउने गरेको ,सक्षम प्राविधिकहरुको सहयोग बाट प्रत्येक नेपालीहरुको विश्वसनिय ब्राण्ड बनाउन पहिलो लक्ष्यका साथ प्रतिस्पर्धी बजारमा ब्राण्डका लागि निरन्तर लागिरहने डाईरेक्टर शारडाले बताउनुभयो ।उहाँले अझ प्रोडक्ट अत्याधुनिक प्रविधि र आधुनिक सौन्दर्य शास्त्रका साथ डिजाइन गरिएकोले स्थायित्व, कार्यक्षमता र शैलीलाई प्रतिनिधित्व गर्दछ, जसले ग्राहकहरूको विलासितका आवश्यकताहरू समेत पूरा गर्नेमा आशाबादी रहेको समेत बताउनुभयो ।
 
विद्युतीय क्षेत्रमा अग्रणी ब्राण्डको रूपमा आफ्नो स्थानलाई सुदृढ गर्दै पावर व्यवसायमा एंकर बाई प्यानासोनिकले बजारमा आफ्नो उपस्थितिलाई सुदृढ पार्ने उद्देश्यले यो प्रक्षेपण गरेको हो । 
 
कार्यक्रममा प्रोडक्ट सम्बन्धि जानकारी दिनुहुदै ग्लोबल एक्सर्पोट साउथ एसियाका हेर्ने  प्रमुखले भने, ‘ एंकर बाई पानासोनिक उत्पादनले विद्युतीय निर्माण सामग्री उद्योगमा उत्कृष्टता प्रदान गरेको छ । कम्पनीको उत्पादनले विद्युतीय क्षेत्रमा नौलो आयाम परिभाषित गर्दै प्रिमियम उत्पादनहरू ग्राहक समक्ष पुयाउन सहज र सरल भाषामा प्रस्तुतीकरण र कम्पनीद्धारा उत्पादित प्रोडक्ट सम्बन्धिको अन्तरक्रियाले इलेक्ट्रिसियनहरुमा थप ऊर्जा मिलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago