भर्खरै

फीन ईलेक्ट्रो–टेक २०२४ को मुख्यप्रायोजकमा ट्रान्सवेल्ड नेपाल

  • प्रकाशित मिति : मंगल, असोज १, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, १ असोज । नेपाल विद्युतीय व्यवसायी महासङ्घ (फीन)ले आयोजना गर्ने ११ औं संस्करणको फीन ईलेक्ट्रो–टेक२०२४को मुख्यप्रायोजक ट्रान्सवेल्ड नेपाल प्रा.लि.ले गर्ने भएको छ । 
 
महासङ्घले हरेक दुई वर्षमा आयोजना गर्ने फीन ईलेक्ट्रो–टेक २०२४ कार्तिक २९ देखि मंसिर २ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा प्रर्दशनीहलमा सञ्चालन हुने महासङ्घले जनाएको छ ।
 
कम्पनीले २५ केभिए देखि ५ हजार केभिएसम्मका ट्रान्सफर्मर नेपालमा नै उत्पादन गर्ने गरेको छ । नेपालमा उत्पादन भएको ट्रान्सवेल्ड ट्रान्सफर्मर बाहिरी मुलुकमा समेत निर्यात गर्ने कम्पनीको उद्देश्य रहेको कम्पनीका प्रबन्धक निर्देशक अमुल श्रेष्ठले बताउनुभयो ।
 कम्पनीले हाल सम्म १२ हजार भन्दा बढी ट्रान्सफर्मर उत्पादन गरिसकेको कम्पनीका प्रबन्धक निर्देशक श्रेष्ठको दावी रहेको छ । कम्पनीले यसै साता नेपाल गुणस्तर चिन्ह (एनएस) समेत प्राप्त गरेको श्रेष्ठले बताउनुभयो । 
 
महासङ्घको अनुसार फीन ईलेक्ट्रो–टेक २०२४को प्रदर्शनीमा उपभोक्ताले आधुनिक र प्रविधियुक्त विद्युतीय उपकरण एकै ठाउँमा अवलोकन गर्न पाउने महासङ्घको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago