भर्खरै

पावर एण्ड लाईटिङ्ग सोलुसन्सको शाखा कार्यालय भोटेबहालमा

  • प्रकाशित मिति : मंगल, असोज १, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, १ असोज । विशाल ब्राण्डको विद्युतीय सामग्रीहरूको बिक्री वितरण गर्दै आएको पावर एण्ड लाईटिंङ्ग सोलुसन्स प्रा.लि.ले आफ्नो शाखा कार्यालय विस्तार गरेको छ ।
 
७ वर्षदेखि काठमाडौं रविभवनबाट आफ्नो कारोबार गर्दै आएको कम्पनीले आज मंगलबार भोटेबहाल सान्गीज् हाउस पिपलबोटमा आफ्नो पहिलो शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।
 
कम्पनीले विशाल ब्राण्ड अन्तर्गत विशेषत रङ्गिन स्वीचहरुसँगै Led Bulb, Led Panel Light, Led Tub Light, Bulk head Lamp,  Flood Light, Street Light, Rope Light,, लगायत किचनको लागि आवश्यक Hot Plate, Twin Hot Plate, Induction Cooker, Infrared Cooker, Grill र जाडो मौसमको लागि रुम हिटर, इलेक्ट्रिक किट्ली लगायत गुणस्तरीय सामग्रीहरु नेपाली बजारमा विक्री वितरण गर्दै आएको कम्पनीले जनाएको छ । पावर एण्ड लाईटिङ्ग सोलुसन्स प्रा.लि. भारतीय प्रतिष्ठित विसिएच ब्राण्डका लो–भोल्टेज स्वीचगियरको नेपाल लागि आधिकारिक बिक्रेता रहेको कम्पनीले जनाएको छ ।
 
कम्पनीले विश्वकर्मा पूजाको दिनको अवसर पारेर आफ्नो शाखा कार्यालय शुभारम्भ गरेको हो ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago