भर्खरै

गर्मी बढेसँगै केन्ट ब्राण्डका पंखाको माग बढ्दो

  • प्रकाशित मिति : आइत, जेठ ६, २०८१
  • - विद्युत संसार संवाददाता/ भीमलाल श्रेष्ठ
title

काठमाडौं, ६ जेष्ठ । केन्ट ब्रान्डका अत्याधुनिक प्रविधियुक्त पंखाहरूको माग बढ्दो प्रवृत्तिमा रहेको कम्पनीले जनाएको छ । 
 
केन्ट फ्यानमा –सिलिङ फ्यान, स्ट्यान्ड फ्यान, टेबल फ्यान, वाल फ्यान, वायु फ्यान, फराटा फ्यान र एक्सहस्ट फ्यान उपलब्ध छन् । सिलिङ फ्यानमा ग्रान्ड सिरिज अन्तर्गत ग्रान्ड २४, ग्रान्ड ३६, ग्रान्ड एच.एस. ३६, ग्रान्ड ४८, ग्रान्ड स्पीड ४८ र बुल्लेट ३६ समावेश छन्, ज्यागुअर सिरिज अन्तर्गत ज्यागुअर एच.एस. ४८ र ज्यागुअर एच.एस. ३६ छन्, प्राइड सिरिज अन्तर्गत न्यानो २४, प्राइड ३६ र प्राइड प्लस ४८ र अन्तिममा डेकोरेटिभ सिरिज अन्तर्गत नयाँ र अत्तिनै आकर्षक र भरपर्दो ज्यागुअर मेरेस्टा एच.एस. ४८, बेल एयर ४८, पिÞmएस्ता ४८ र पेबल ४८ छन् । स्ट्याण्ड फ्यान अन्तर्गत  के.एफ.एस.–ए २०१, ट्रेन्डी, ट्रेन्डी प्लस, विन्ड स्मार्ट, विन्ड स्मार्ट प्रो, ब्रिजर, विन्डमिल मोडेल उपलब्ध छन् । टेबल फ्यान अन्तर्गत ब्रिजर र म्याक्स प्लस छन् भने वाल फ्यानमा ब्रिजर एच एस, विन्ड मिल प्रो र विन्ड मिल प्लस मोडेल छन् ।  वायु र फराटा एक एक ओत मोडेल छन् ।  त्यस्तै एक्सहस्ट फ्यानमा दुईवटा मोडेल उपलब्ध छन् ।  
 
यति धेरै मोडेलहरूबाट ग्राहक वर्गले आफ्नो आवश्यकता र इच्छा अनुसारको पंखा सजिलैसँग छनौट गर्न सक्छन् ।
 
तराईमा तथा पहाडी भेगमा पनि ह्वात्तै गर्मी बढेसँगै पंखाको माग बढेको कम्पनीले जनाएको छ साथै, ई.ओ.एल. प्रा. लि., चौधरी ग्रुपको इलेक्ट्रोनिक्स विभाग अन्तर्गतको सब्सिडी कम्पनीले सन् २०१७ देखि प्रिमियम गुणस्तरका विद्युतीय उत्पादनहरू जस्तै फ्यान, नेक्स सेमी–मोड्युलर स्विचहरू, एम.सि.बि., होल्डरहरू, रुम हिटर, वाटर हिटर र गिजरहरु  प्रतिष्ठित ब्रान्ड केन्ट भारत ब्रान्डका उत्पादनहरू मार्केटिङ र वितरण गर्दै आएको छ ।
 
ग्राहकहरूको सजिलो पहुँचको लागि कम्पनीले नेपाल भरी ७७ जिल्लामा आफ्ना आधिकारिक डिलर नेटवर्कमार्फत विक्री वितरण गर्दै आएको छ । साथै विक्री पश्चातको सेवामा पनि ध्यान दिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

मौद्रिक नीति २०८१/८२ः बजेटका पाँच कार्यक्रमलाई प्राथमिकता

काठमाडौँ, ११ साउन । सरकारले चालु आर्थ 19 hours ago

संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज

काठमाडौँ, ११ साउन । नेपाल राष्ट्र बैं 19 hours ago