भर्खरै

मोरंग इलेक्ट्रिक संघ को चौधौ स्थापना दिवस सम्पन्न

  • प्रकाशित मिति : शुक्र, बैशाख २१, २०८१
  • - विद्युत संसार संवाददाता
title
विराटनगर मोरंग २१  बैशाख । मोरंग इलेक्ट्रिक संघ ले आफ्नो चौधौ स्थापना दिवसको उपलक्ष्यमा विराटनगर १९, बैद्यनाथपुर स्थित श्री शिवजी आधारभूत विद्यालयमा पंखा र  खाजा वितरण गरि स्थापना दिवस सम्पन्न गरिएको थियो ।
 
 स्थापना दिवसकोआयोजित एक कार्यक्रममा संघका अध्यक्ष राजेश अग्रवालका अनुसार विद्यालयलाई पाँच थान सिलिगं पंखा र विद्यार्थी बाबुनानीहरुलाई खाजा समेत वितरण गरेको विद्युत संसार डटकमलाई बताउनु भएको थियो ।
 
 अध्यक्ष अग्रवाल र संस्थापक अध्यक्ष गिरधारी नागोरीले उक्त पंखा विद्यालय का प्रधानाध्यापक विष्णु सरदार एवम् वडा सदस्य श्रीमती कविता थारू सहितको सहभागितामा  हस्तान्तरण गर्नुभएको  थियो। कार्यक्रममा संघका पूर्व अध्यक्ष गोपाल अग्रवाल, सल्लाहकर कैलाश कुमार अग्रवाल, संघ का पदाधिकारी र सदस्य हरुको उपस्थिती रहेको थियो भने संघका सल्लाहकार दिलीप तोदीले सम्पूर्ण विद्यार्थी हरूलाई खाजा वितरण गर्नु भएको थियो।
 
मोरंग इलेक्ट्रिक संघ ले ब्यबसायिक हक हित का साथै  सामाजिक कार्यहरू गर्दै आईरहेको जानकारी  कार्यक्रम संयोजक, संघ का सचिव राजन घिमिरेले बताउनु भएको थियो।
 
नेपाल विद्युतीय व्यवसायी महासंघको आवद्ध जिल्ला नगर संघहरु मध्ये मोरंग इलेक्ट्रिक संघ सकृया रहेको जिल्लाको रुपमा परिचित रहेको  संघ हो ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago