भर्खरै

लुम्बिनी शिखर सम्मेलन स्थगित

  • प्रकाशित मिति : मंगल, फागुन २२, २०८०
  • - विद्युत संसार
title

तुलसीपुर (दाङ), २२ फागुन । लुम्बिनी प्रदेश सरकारले लुम्बिनीमा आयोजना हुने तय भएको ‘लरेट्स एण्ड लिडर्स’ शिखर सम्मेलन स्थगित गरेको छ । 
 
आज बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यही फागुन २८ र २९ गतेका लागि तय भएको शिखर सम्मेलन विशेष कारण देखाउँदै स्थगित गर्ने निर्णय गरेको हो । विशेष कारणबस सम्मेलन स्थगित गर्नुपरेको प्रदेश सरकारका प्रवक्ता सन्तोष कुमार पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया