भर्खरै

प्रकाश ग्रुप ट्रेडिङ्ग प्रा.लि द्धारा आफ्ना डिलरहरुलाई छ दिने विदेश भ्रमण

  • प्रकाशित मिति : शुक्र, फागुन ११, २०८०
  • - विद्युत संसार संवाददाता/ भीमलाल श्रेष्ठ
title
फागुन ११, काठमाडौं । प्रकाश ग्रुप ट्रेडिङ्ग प्रा.लि ले आफ्नो डिलरहरुलाई थाइल्याण्ड भ्रमण सुरु गरेको छ । नेपालका विभिन्न जिल्लाका प्रकाश गोल्डका डिलरहरुलाई प्रालिले आज देखि पाँच रात ६ दिन सम्म थाइल्याण्ड भ्रमण गराउने भएको  छ ।
 
नेपाली बजारमा सर्वाधिक बिक्री हुने एक छुटै प्रतिष्ठा भएको विश्वासिलो नाम प्रकाश गोल्ड ब्राण्ड डिलर स्कीमद्धारा विभिन्न जिल्लाका ६० जनालाई थाईल्याण्ड भ्रमण आजबाट ५ रात ६ दिन सम्म चल्ने प्रालिका अध्यक्ष कृष्णराम गैडाले बताउनुभयो ।
 
प्रकाश ग्रुप ट्रेडिङ्ग प्रा.लिले प्रकाश गोल्ड ब्रान्डका सामग्री बिक्री वितरण गत महिना  मंसिर १८ गते देखि पुस १८ सम्म विदेश भ्रमणको स्कीम ल्याएको थियो । सो समयमा बिक्री वितरण गरेबापत छनोट भएका डिलरका प्रतिनिधिलाई पहिलो पटक यस कम्पनीले थाइल्याण्ड भ्रमण लगेको हो ।
 
 
छोटो समयमा नै इलेक्ट्रिक जगतमा नाम कमाउदै आइरहेको ब्रान्डबाट आफ्नो Business Promotion Delar हरुले व्यवसाय गरिराखेकोले व्यवसायीहरूलाई समयको अवस्थालाई मध्यनजर गर्दै ६ दिनको Refrenmant Tour Program राखिएको अध्यक्ष कृष्णराम गैडाले हामीसँगको कुराकानीमा बताउनुभयो ।
 
प्रकाश गोल्ड नेपाली विद्युतीय बजारमा एक चिरपरिचित नाम हो । विद्युतीय व्यापार व्यवसायको अनवरत यात्रामा कम्पनीले आफ्नो ब्राण्डलाई स्थापित गराउन सफल भएको छ । यस कम्पनीको स्लोगन Light On Your Life का साथ विगत वर्ष देखि नेपाली विद्युतीय बजारमा विभिन्न किसिमका गुणस्तरीय विद्युतीय सामग्रीहरु बिक्रि वितरण गर्दै आएको छ । नेपाली बजारमा नेपालीकै ब्राण्ड प्रकाश गोल्ड अन्तर्गत हामीले विभिन्न किसिमका विद्युतीय स्विचहरू, एलइडी बल्ब, सेन्सर लिड बल्ब, एलइडी ट्युब लाइट, प्यानल लाइट, सबमिटर, गोल्डेन सेरिजका स्विच लागायतका सामग्रीहरू उत्पादन तथा बिक्री वितरण गर्दै आएका छौ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago