भर्खरै

जानकी केवलको कर्पोरेट अफिस भोटेबहालबाट संचालनमा आउदै

  • प्रकाशित मिति : सोम, माघ ८, २०८०
  • - भीमलाल श्रेष्ठ
title
काठमाडौं, ८ माघ । जानकी केवल इण्डष्ट्रिज प्रालिले आफ्नो कर्पोरेट अफिस ताहागल्ली धरहरा टावर काठमाडौंबाट सञ्चालनमा आएकोे छ । आफ्नो कारोबार धनुषाबाट गर्दै आएको कम्पनीले आज सोमबारबाट काठमाडौं केन्द्रित आफ्नो कर्पोरेट अफिस सञ्चालनमा ल्याएको हो । 
 
नेपालमा विद्युतीय क्षेत्रमा आत्मनिर्भर रहने केवलहरु मध्ये प्रतिष्ठित ब्राण्ड जानकी केवल पनि एक हो । २०७० सालमा स्थापना भएको कम्पनीले नेपाली बजारमा आफ्नो उपभोक्ताहरुको मन जित्न सफल भएको छ ।
 
२०७० सालमा स्थापना भएको जानकी केवलले अत्याधुनिक प्रविधिमैत्री हाउस वायरिङ्ग तार, पावर केबुल,एफ.आर.एल.एस लगायत कम्पनीले पिभिसि एक्सएलपि पावार केवल, पिभिसि कन्टोल केवल, ओभरहेड ट्रान्समिसन कण्डक्टर ०१ र ०२, एलभी एविसि केवल, हाउस वायरिङ्ग केवल, फेक्जिबल केवल, कन्सन्ट्रिक केवल, कम्निकेशन केवल र अटोकेवल जस्ता प्रोड्क्टहरु उत्पादन गरी नेपाली बजारमा बिक्रि वितरण गर्दै आइरहेको कम्पनीका नेशनल सेल्स म्यानेजर राघवेन्द्र ठाकुरले जानकारी दिनुभयो ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago