भर्खरै

संघद्धारा रक्तदान कार्यक्रम आयोजना

  • प्रकाशित मिति : शुक्र, भदौ २२, २०८०
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, २२ भदौ ।  काठमाडौं विद्युतीय व्यवसायी संघले रक्तदान कार्यक्रम आयोजना गरेको छ । 
 
नेपाल विद्युतीय व्यवसायी महासङ्घको रूपान्तरण दिवसको उपलक्ष्यमा संघको गोङ्गबु एरिया समिति र चाबहिल एरिया समितिको सहयोगमा सो कार्यक्रम आयोजना गरिएको हो । 
 
भदौ ३० गते शनिबार महाराजगञ्ज भाटभटेनी सुपरमार्केट अगाडि हुने कार्यक्रम बिहान ११ बजे देखि दिउँसो ३ बजे सम्म सञ्चालन हुने संघले जनाएको छ । 
 
क्षेत्रगत हिसाबले आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा साँखु, बौद्ध, जोरपाटी, पेप्सीकोला, काँडाघारी, कपन, गौशाला, चाबहिल, बुढानीलकण्ठ, महाराजगञ्ज, गोंगवु, बालाजु, बनस्थली, स्वयम्भू, सितापाईला, एरियाका सदस्यहरूलाई सहभागि भइदिन विहीबार संघको एक सूचना प्रकाशित गर्दै आग्रह गरेको छ । 
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago